Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile
Pabitra pathak

@pabitrapathak6

ID: 1290694895116541952

calendar_today04-08-2020 17:04:13

44 Tweet

662 Followers

21 Following

भण्डारी प्रेम 🙂🏏 (@premislove_) 's Twitter Profile Photo

"आवश्यक"... भन्दा बढी "इज्जत" र "समय" कसैलाई दिने हाम्रो समाजमा बाताबरणनै छैन । "गिरेको" सम्झिने गर्छ !!😊😎😉

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

मैन बत्ती जस्तै भयो जिन्दगी अरुलाइ उज्यालो छ्र्छु भन्दा भन्दै आफू जन्दै गएको पत्तै पाइन्

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

उ यति धेरै खुशी छ कि, अब त सोध्न पनि मन लाग्दैन । मेरो याद आउछ कि आउदैन भनेर ।।

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

चाहेको हरेक कुरा नमिल्ला🙄 बस् पाएको कुरा भने गुमाउन नपरोस् ❤️

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

भगवान ले सबैलाई सबै कुरा दिदैन्न । जस्तै तिमिलाइ म , अनि मलाई तिमी नदिए जस्तै

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

म उस्को दिल हुने कोसिस गरिरहे उसलाई शरीर छुने मन परो , म साचो बोल्दा बोल्दा थाके तर उसलाई , झुटाे मान्छे नै साचो माया

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

न समर लभ बन्यो न त साया नै सुन्दा रुहाउने प्रेम काहानी त मेरो पनि थियो ।😯

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

भनलाइ त सजिलो छ कि एउटा झरे अर्को फुल्छ भनेर तर झरेकोमा दिल गए फुलेको कहाँ देखिन्छ र ल 😑

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

अभाव को जिन्दगी बाचेर हेर अनि मात्र थाहा हुने छ दुख अनि पिडा के हो भनेर

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

पहिला कसै अरुको भएर फेरि आफ्नै हुनु धेरै नै मुस्किल हुदो रहेछ। 😢😢

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

ढिलो reply आयो भन्दैमा कति सम्बन्ध तोडिन्छ्न आजकाल 🙄 उनिहरुको पखाइ र विश्वास ,त हेर्नुहोस कति बलियो थियो जस्ले चिट्ठी लेखेर महिनैा कुरिरहनए होला

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

धेरै पछि आज उसले सोध्यो म, बिना पनि त बाच्न सक्दो रहेछैा, म उसलाइ कसरी सम्झाउ उसको साथ नभए पनि उ सङ्ग का यादहरु सगै छन् , जसले जिउने होसला दिएको छ भनेर

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

मन को खुसी हुनु पर्छ हजुर रहर त कस्को पो पूरा भए को छ र ।🤩

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

कसै लाई चाहेर छोडनु सजिलो छ तर छोडेर चाहानु त्यो माया हो । 😍

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

घरमा सजाएको सजावटको सामान फुट्दा त रुने म तिमी लाई त मनमा सजाएको थिए, आफै सोच न प्रिय्

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

मलाई छिटो समयमा , जिन्दगीले यहि सिकाएको छ कि सबै सङ्ग मित्रता गर, तर भरोसा कसै को पनि नगर

Pabitra pathak (@pabitrapathak6) 's Twitter Profile Photo

प्रेम एक यस्तो आभास हो, जसलाई मात्र महशुस गरेर मन लाई खुशी बनाउन सकिन्छ

भण्डारी प्रेम 🙂🏏 (@premislove_) 's Twitter Profile Photo

साँचो प्रेममा एक–अर्काको खुसी र भलाइ हुन्छ समर्पण हुन्छ,त्याग हुन्छ । कतिपय अवस्थामा उसको खुसीका लागि सबैथोक गरिन्छ । हरेक कुरामा त्याग गरिन्छ । माया गरेको मानिसका लागि सबैथोक गरिन्छ । उसका स–साना कुराको ख्याल गरिन्छ । सम्झौता गरिन्छ । जसरी पनि उसलाई खुसी र सुखी तुल्याउन खोजिन्छ