krishna
@kparajuli12
राम्रो लाई रोजै, हाम्रो लाई होईन,फले गरे फले ब्याक हुन्छ ।लेकतन्त्रमा बिस्वास राख्ने ।masters in business studies . TU
ID: 1201285146
20-02-2013 14:50:41
2,2K Tweet
2,2K Followers
4,4K Following
कान्तिपुर टेलिभिजनको बहु-चर्चित कार्यक्रम 'FIRESIDE' सञ्चालको जिम्मेवारी लिनु भएकोमा आदरणीय दाजु पवन आचार्यलाई हार्दिक बधाईसहित सफलताको शुभकामना!! pawan acharya 😍
K P Sharma Oli सामन्त गोयल संगै लैजानु भयो कि एक्लै जानुभयो अध्यक्ष ज्यु, तपाइको पार्टीको भिम रावल यसो भन्नुहुन्छ। सुन्नुस है।
हैट! बालाई अब रेकर्ड सुनाऊने बेला भएन ? एमालेको प्रतक्ष्यमा १०० सिट आऊदैन भन्दा बाले झण्डै Tika Ram Yatri यात्रीलाई झम्टेका होईनन र?