बिस्थापित (@sabingnawali) 's Twitter Profile
बिस्थापित

@sabingnawali

खराब जमानाको असफल पात्र हुँ म
अब ,चरित्रमा दाग देखाउछौ की
लेखिएको शब्दमा ? त्यो तिम्रो मर्जि ...

ID: 1200355296327004160

calendar_today29-11-2019 10:06:41

671 Tweet

337 Followers

322 Following

बिस्थापित (@sabingnawali) 's Twitter Profile Photo

मुक्तक जति सकिन्छ कठोर बनाएर मन जोगाएर राख्नुस पर्दा जो पनि काम लाग्न सक्छन जोगाएर राख्नुस अरुलाइ के थाहा तपाइको कमजोरी महोदय! आफ्नाको अगाडी सधैं आफ्नो गर्दन जोगाएर राख्नुस #बिस्थापित💚

बिस्थापित (@sabingnawali) 's Twitter Profile Photo

साप्ताहिक कार्यक्रम अन्तर्गत श्री जनबोध मा.वि. मा आयोजित मौलिक देउसी भैलो कार्यक्रमको एक अंश facebook.com/share/v/E5KtKk…

बिस्थापित (@sabingnawali) 's Twitter Profile Photo

जब आँसु नै आँसुको सुत्ने खाट बन्यो र भाग्यको दुस्मन् आफनै ललाट भयो आउ लैजाउ पोको पारेर मुठ्ठिभर अब खरानि भयो याद जब मन मसानघाट भयो

बिस्थापित (@sabingnawali) 's Twitter Profile Photo

मुक्तक सपनिले पोल्छ छाति याद उसकै छ तस्विर पनि बोल्छ राति याद उसकै छ म चाहन्न सम्झिन  निष्ठुरिलाइ कहिल्यै एकान्तमै खोज्छु जाति याद उसकै छ 💚💚

बिस्थापित (@sabingnawali) 's Twitter Profile Photo

3 हाइकु छुट्टै आनन्द मेटिदैछ अत्यास हाँसो छ मन्द बिदाको दिन भेटघाट अपूर्व किर्ते बाहना शीतल हावा बहकिने खुसी मन बढावा 💚💚

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

हरेक मान्छे भित्रभित्रै निराश हुँदै गइसके - कसैले फोटो खिच्न छोडे - कसैले नयाँ कपडाको सोख छोडिसके - कसैले नयाँ मान्छे संग बातचित संग छोडिसके - कसैलाई मायाप्रेम,साथी ,इस्टमित्र प्रती विश्वाश लाग्न छोडिसक्यो - कसैलाई एक्लोपन नै प्यारो लाग्न थालेको छ #सुभ_दिनको_कामना❤️❤️

बिस्थापित (@sabingnawali) 's Twitter Profile Photo

हाइकु : जलेको मन आँसुका लहरिले दिक्क बदन पिडाका पिण्ड निरन्तर प्रहार खरानि आश अटुट यात्रा जिन्दगीको थकान सुस्केरा संघार 💚💚

बिस्थापित (@sabingnawali) 's Twitter Profile Photo

मुक्तक जब पाइला पाइलामा ठेस लाग्ने गर्छ जिन्दगी थाक्छ अनि आडेस लाग्ने गर्छ छलिन्छ कोहीदेखी आँसु बहन्छ जब तब एकान्त र मदिरा बेस लाग्ने गर्छ 💚💚

बिस्थापित (@sabingnawali) 's Twitter Profile Photo

झुठ बोलौँ त आफ्नै घाँटी थिचे जस्तो हुन्छ साँचो बोलौँ त तिमी रिसाउछौ ठीक यही सोचमा च्यापिएर मर्दा हुन यस्तै प्रेमका कोपिलाहरु ।💚💚

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

अत्याधिक बुद्धिमान मानिस सदा झुक्दछन किनकि उस्लाई थाहा छ, झुक्दा पुरा (ब्रम्ह) को कृपा मिल्दछ ! मुर्ख मानिस अरुलाई मान्दैन, गन्दैन, झुक्दैन र त हजारौ हन्डर खान बाध्य हुन्छन, झुक्न लाई त ठुलो #समझदारी र शक्ति चाहिन्छ, गिर्न लाई क्षणभर पनी लाग्दैन र थोरै बुद्धी पनी चाहिदैन... 📖

माया❤️ (@masstinarbika) 's Twitter Profile Photo

कहिलेकाहि यस्तो मोडमा पुगिन्छ, जहाँ प्रश्न सोध्न मन लाग्दैन, जवाफ दिन मन लाग्दैन ! आशा जगाउन रहर लाग्दैन, गुनासो गर्न मन लाग्दैन ! बस्, मौनता प्यारो लाग्छ हो, यहीबेला, ठ्याक्कै यहीबेला आफूले बिर्सिएको आफ्नै ज़िन्दगीको सबभन्दा बढि माया लाग्छ !

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

समय को साथ साथै घाउ निको हुदैन बस आदत बन्दै जान्छ पीडा सहने!!

Riddi (@riddi515646) 's Twitter Profile Photo

ध्यान राखौँ घरको सुगन्ध चन्दनले होइन, मान्छेको व्यवहारले फैलिन्छ। र साँचो स्वर्ग त्यो हो जहाँ मान्छेहरू पैसाको होइन, प्रेमको भाषा बोल्छन्

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

एक झल्को त हो इन्द्रेणी र एकै पलको हो साथ आँखामा सजिन, मनमा बस्न निमेष भर पनि नलाग्ने रहेछ म कुहिरोमा तिम्रो नाम लेख्न खोज्छु च्याप्प छोपेर बतास लाई चाहेजती लुट्न चाहन्छु तिम्रा सम्झना । तिमी मलाई कुन रुपमा देख्छौ मैले त ढुंगामा पनि तिमी देख्छु आश्था राख्छु शिर झुकाउँछु व्यथा

🥰 luri ❣️ (@lurimaya600) 's Twitter Profile Photo

मानव स्वभाव गुनासोले भरिएको छ, हिजो मलाई घामले सताएको थियो, आज चिसो ले । ☘️❤️ #luri

उपमा (@1111_kanchan) 's Twitter Profile Photo

म जागु नियालेर तिम्रो मुहार ! कहाँ पाउला मृत्युु यो बारबार !! #अन्तिम_रात 💗💗

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

दुनियाँमा जे जति गतिविधि भइरहेका छन् सबै तिनै उद्देश्य पूर्तिका लागि लक्षित छन् अरूकै चियोचर्चा कुरा काट्ने उपहास गर्ने खिसी उडाउने म अचम्ममा पर्छु कमसेकम मान्छे भएर जन्मिएको ऋण त चुकाउनु! हरेक नशाकाे नाम रक्सी हुन्न महाेदय ! #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵