डाक्टर फलानी 6.5 k 😍 (@dr_falani) 's Twitter Profile
डाक्टर फलानी 6.5 k 😍

@dr_falani

ओइ फलानी भनेर परको डाडाबाट कसैले बोलायो भने मात्रै पनि म त हजुर भन्दै उसैको घर पुग्ने मुन्छे हो।
डाक्टर फलानी 😂😂 no dm
dm गर्नेहरू गधा हुन कुरा बुझेस 😡

ID: 1366065353634181120

linkhttps://twitter.com/search?q=from%3A@Dr_falani%20-filter%3Areplies&s=09 calendar_today28-02-2021 16:39:25

17,17K Tweet

6,6K Takipçi

1,1K Takip Edilen

डाक्टर फलानी 6.5 k 😍 (@dr_falani) 's Twitter Profile Photo

कठै त्यो सिक्री हराउने मान्छे अहिले कहाँ छ होला।� बिचरा😆😂 राती बुढिले सुत्न दिइकी दिइन होला चिन्ता लागेर मलाई त 🤔🤣🙏

डाक्टर फलानी 6.5 k 😍 (@dr_falani) 's Twitter Profile Photo

गर्मि बढ्दै छ। अब फेरि राजावादीको आन्दोलनमा भयाे भने जानुपर्ला। मलाई पनि एउटा पङ्खा चाहिएकाे छ। 😁😁

🦋🦋डा.पुतली🦋🦋 6K (@dr_butterfly90) 's Twitter Profile Photo

केटाको नियत र केटीको प्रोफाइल जतिसुकै बेला बद्लिन सक्छ 😜😂

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

सफलता के हो देखेको छैन तर सङ्घर्ष, धैर्यता र निरन्तरतालाई विश्वास गरेर बिस्तारै अघि बढ्दै छु।😥#शुभरात्रि

Indu Paudel (@endu2050) 's Twitter Profile Photo

मिल्छ भने फर्कि आईदे बचपन बढ्दो उमेर सँगै जिम्मेवारी धान्न गाह्रो हुन थाल्यो !!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

आमा ले अरुको मन नदुखाउन भनेर सिकाउनु भयो, आफ्नो मन दुख्दा के गर्ने त्यो सिकाउन भुल्नु भएछ ❤️‍🩹

🦋🦋डा.पुतली🦋🦋 6K (@dr_butterfly90) 's Twitter Profile Photo

तपाई देखि जो जो जल्छन तिनीहरू माथि थोरै हवन सामग्री राखेर स्वाहा भन्नुहोस् 😂😂

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

दुर्गा प्रसाईँ सँग पैसा छैन, भए पनि यसले तिर्दैन भन्ने कुरा बालेन लाई थाहा छ। त्यही भएर अरबपति ज्ञानेन्द्र शाहलाई चिठी पठाएको हो।

डाक्टर फलानी 6.5 k 😍 (@dr_falani) 's Twitter Profile Photo

#कसैप्रती राम्रो भाव हुदाहुँदै, राम्रो गर्न खोज्दा खोज्दै पनि नराम्रो भईन्छ भने तपाईको दोष होईन अरुको सोच हो, तपाईमा खोट छैन, पिर नलिनुहोस

डाक्टर फलानी 6.5 k 😍 (@dr_falani) 's Twitter Profile Photo

रबि लामिछानेलाई पक्राउ गर्न आएका प्रहरी (DSP) ले "अन्ति'म इच्छा" भन्ने शब्द प्रयोग गरेपछी यतिबेला यो विषय वि'वादित बनेको छ भने रास्ट्रसेवक प्रहरीले यस्तो शब्द बोल्न नहुने भन्दै धेरैले भिडियोको कमेन्टमा भनेको देख्न सकिन्छ!भिडियो सामाजिक सञजाल

डाक्टर फलानी 6.5 k 😍 (@dr_falani) 's Twitter Profile Photo

#आफुले जति सहन सकिन्छ अरुलाई बस् त्यति मात्र गर्नुहोस्, समय चक्र घुमिरहन्छ, पालो जतिबेला नि आउन सक्छ!!

डाक्टर फलानी 6.5 k 😍 (@dr_falani) 's Twitter Profile Photo

घरकालाई चाहिएको रैछ भाले बास्दा उठ्ने बुहारी, आफू परियो भाले पाक्दा उठ्ने कुरै मिलेन !! 😷😒😀

डाक्टर फलानी 6.5 k 😍 (@dr_falani) 's Twitter Profile Photo

भिडियो कलमा देखाउ देखाउ भन्दै फसाउलान है केटाकेटी हो 😉🤣🤣

डाक्टर फलानी 6.5 k 😍 (@dr_falani) 's Twitter Profile Photo

बोल्दै मा के जान्छ र रे प्याटै लभ पर्यो भने के गर्ने नी 😜😜😜😜