सन्ताेष थापा✌️💕 (@allign46) 's Twitter Profile
सन्ताेष थापा✌️💕

@allign46

मित्रता यस्ताे हाेस् कि हर सुख दुखमा साथ दिने न कि आपत पर्दा भाग्ने ! नयाँ छु फलाे गरेर साथ दिनुहाेला फलाे ब्याक १००% मिल्ने छ ! 💕💕

ID: 3301192621

linkhttps://twitter.com/search?q=from%3A@allign46%20-filter%3Areplies&s=09 calendar_today30-07-2015 04:32:56

38,38K Tweet

6,6K Takipçi

4,4K Takip Edilen

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

यो दुनियाँ मा निस्वार्थ माया भनेको आमाको मात्र हुन्छ ।

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

आफू जलेर सुगन्ध दिने धूप, आफू हराएर पनि सुगन्ध छाड्ने धुवाँ !

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

खुसि नै छु जिन्दगीमा चहेको सबै कुरा नपाए पनि धेरै कुरा सिकाएको छ जिन्दगीले।

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

हिम्मत हार्नु हुँदैन भनेर मात्र काहा हुन्छ र दु:खले सल्लाह मात्र हैन, साहारा पनि खोज्छ नि...

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

खुकुरीको 'धार' भन्दा पनि खतरनाक हुन्छन् ती मानिसहरू जो 'दोधार' मा कसैको प्रेम प्रस्ताव स्विकार गर्छन् ।

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

यथार्थ नबुझी दोष लगाउने जमानामा, मन दुखाएर होईन मन बुझाएर जिउनुपर्छ I ❤️

यथार्थ नबुझी दोष लगाउने जमानामा, मन दुखाएर होईन मन बुझाएर जिउनुपर्छ I ❤️
ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

दया,माया,धर्म र संस्कार नभएको मान्छे पशु सरह हो! दुइटा खुट्टाले भुइँ टेक्दैमा असल,मान्छे भइन्न!

(यात्री) (@db5921) 's Twitter Profile Photo

तिमी भए ससांर जित्न सकिने तिमी नभए आफैं सङ्ग हार्ने तिमी हुंदा बिश्वास जिउंदो रहने तिमी नहुंदा भरोसा तुहिने प्रेम हामि दुबैले उस्तै गरेका थियौं तर कुन बेला मेरो प्रेम तिम्रो प्रेम भन्दा अलिकति माथी चढेछ तिमी प्रेममा थियौ म तिमी सङ्ग थिए म प्रेममा छु तिमी हराएको किन प्रिय ?

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 नेता हो जे जे बोल्छौ, मात्र झुठ्ठो बोल्छौ ताईं न तुँईंका कुरा,खै केकेमा लगेर घोल्छौ युवाहरु अव कम्मर कसे, नठान ठेट्नै छन् उमेरको ख्याल छैन,केवल युवालाई घोच्छौ 💞💞💞 #अविरल #सम्पूर्ण_युवा🌷👍️💞🙏 #शुभदिनको_कामना ❤️❤️🙏🙏

सन्ताेष थापा✌️💕 (@allign46) 's Twitter Profile Photo

"पढाई लेखाई ठुलाे मान्छे बनाउने रहर , गाँउमै बित्याे आफ्नो जीवन पुगाेस छाेरा शहर " - सारङगी एकदम मन छाेयाे ! #शुभबिहानी_तिहारकाे_शुभकामना 🌺🙏😊

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

के तपाइ सेल रोटी चाख्दिने मान्छे नपाएर हैरान हुनुभाको छ ?🥹 छ भने मैसाब लाई सम्झिनु हाेला 😌😂😂

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

बल्ल बल्ल पाको एकजुनी नि! single मरिन्छ जस्तो छ! केटा जति सब केटी हुँदै निस्किन थाले!!😂😂

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Breaking, Second Meeting of the Day: जेन-जीबाट प्रस्तावित सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता हुँदै छ!

सन्ताेष थापा✌️💕 (@allign46) 's Twitter Profile Photo

जीवनकाे यात्रामा तिम्रो हात समाएर अघि बढ्न मन छ, बस मेराे साथ र हात कहिल्यै नछाेड्नु है माया !💕💕💕

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

आज मोक्षदा एकादशी: आज व्रत बस्दा सबै पाप नाश हुने विश्वास गरिन्छ! ❤️🕉️

आज मोक्षदा एकादशी: आज व्रत बस्दा सबै पाप नाश हुने विश्वास गरिन्छ! ❤️🕉️
💫Asu🕊️ (@asmita_lc) 's Twitter Profile Photo

रिसाएँ भने फर्केर समाइदिनू, म भित्र अझै धेरै अन्धकार छ। तिम्रो माया नै एकमात्र उज्यालो, जहाँ म पूर्ण भएर बाँच्नें आधार छ। गल्ती भए एकचोटि बुझिदिनू, किनकि तिमी बिना यो मन अधुरै पर्छ। तिमी टाढा पर्दा आत्मा आधैं मृत, तिम्रो स्पर्शमै फेरि जिउने रहर छ...🥺