कोरोना भाईरस 🌬 (@meprazee) 's Twitter Profile
कोरोना भाईरस 🌬

@meprazee

भर्याङ उनिहरुलाई अावश्यकता छ जसलाई छतसम्म जानुछ;
मेरो लक्ष्य त आकाशसम्म पुग्नु हो, बाटो अाफै बनाउनु छ।।✌✌

ID: 756705948975194112

calendar_today23-07-2016 04:22:11

4,4K Tweet

2,2K Followers

719 Following

सिद्ध जोशी (@siddhajoshi182) 's Twitter Profile Photo

जथाभावी मान्छे काट्ने अपराधीलाई माफी हुन्छ भने बाटो काट्ने लाइ जरिवाना मेरो देश मा !😡

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

कस्ले भन्छ झुन्डिएर मरिन्छ भनेर??? खाेइ साइली 24 hours ट्विटर मा झुन्डिदा पनि जिउदै छे त 😂😂😂

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

एउटाले सम्पत्तिको धाक दिँदै थियो मेरो झोलामा एक पाउ टमाटर देखेर स्तब्ध भयो ।

🇳🇵मनीषा दाहाल🇳🇵 (@manishadahal0) 's Twitter Profile Photo

मान्छे फुच्चु भएपनि Tanneri Voice माशिक पत्रिकामा टुइट छापिएछ!जानकारी गराउने @nbrj_k लाई स-धन्यवाद

मान्छे फुच्चु भएपनि <a href="/tannerivoice/">Tanneri Voice</a> माशिक पत्रिकामा टुइट छापिएछ!जानकारी गराउने @nbrj_k      
लाई  स-धन्यवाद
दिपक गैरे (@gairedeepu) 's Twitter Profile Photo

टमाटर र मेरो gf लाई मीत लगाउनु पर्ला जस्तो छ ! खाली बेलाबेलामा भाउ बढेर हैरान भन्या!;)

Regmi Anil (@regmiaanil) 's Twitter Profile Photo

औसधि भन्दा बरु संजिवनि खान भन्दिनु। हस्पिटल होइन मन्दिर तिर जान भन्दिनु। ठग होइनन् डाक्टर ग्यारेन्टी दिनसक्ने, ग्यारेन्टी चाहिएमा ठगकोमै जान भन्दिनु। #JailWithoutBail

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

शृंखलाबद्ध विस्फोट : चुनावी सुरक्षामा प्रश्न bit.ly/2hAWiwd

शृंखलाबद्ध विस्फोट : चुनावी सुरक्षामा प्रश्न
bit.ly/2hAWiwd
बलायर काजी😋 (@balayarkaji) 's Twitter Profile Photo

अटाउन त तिमिलाइ दिलमै अटाको साइली तिमिले मेरो दिलै फटायौ र पो कुरा मिलेन😌 x.com/MePrazee/statu…

कोरोना भाईरस 🌬 (@meprazee) 's Twitter Profile Photo

केटाहरूको दिल यसै हो माहन त केटिहरु हुन्छन् जस्ले अाफ्नो परिवार देखि अज्नविकोलाई सम्म अटाएर राख्छिन् तर कहिल्यै भार मान्दिनन्😒 x.com/balayarkaji/st…

News (@event_spacex) 's Twitter Profile Photo

खेलमा एकको हार हुन्छ र अर्काको जित तर मायामा कि त दुबैको हार हुन्छ, या दुबैको जित त्यसैले मायालाई खेलसँग तुलना नगर प्रिय😃

Punya Bhandari (@punyabhandari1) 's Twitter Profile Photo

भारत, सुरक्षा परिषदमा हुन सक्दैन, महासचिव बन्न सक्दैन तर मिस वर्ल्ड हुन सक्छ, किन कि भारत विश्वको सब भन्दा ठुलो कस्मेटिक सामान खपत गर्ने बजार हो ! 😂

🇳🇵UJJWAL🇳🇵 (@ujjwalkadel) 's Twitter Profile Photo

१७ हजार नेपाली मार्नेलाइ एउटा छोरो मरेर केही हुदैन । समबेदना खेर नफालौ । #प्रचण्डपुत्र

Sushma Swaraj (@sushmaswaraj) 's Twitter Profile Photo

We are sorry to know about the sudden demise of Prakash Dahal son of Shri Pushpa Kamal Dahal 'Prachanda' former prime minister of Nepal. Our heartfelt condolences to the bereaved family.

कोरोना भाईरस 🌬 (@meprazee) 's Twitter Profile Photo

राजनितिले सबै ठाउँ ओगट्छ भन्थे हो रैच बा😂😂😂 Accident मा नि राजनिती 😂😂

राजनितिले सबै ठाउँ ओगट्छ भन्थे हो रैच बा😂😂😂

Accident मा नि राजनिती 😂😂
कोरोना भाईरस 🌬 (@meprazee) 's Twitter Profile Photo

समय सिध्यो भनेर पुर्पुरोमा हात राख्नु भन्दा समयाको निरन्तरतालाई प्रेरणा बानाई अघि बढे सफलता अवश्य हात पारिन्छ … #शुभ_बिहानी☕ #शुभ_दिन