Sundar Adhikari (@ar_sund) 's Twitter Profile
Sundar Adhikari

@ar_sund

ID: 2744023489

calendar_today19-08-2014 04:41:51

3,3K Tweet

2,2K Followers

1,1K Following

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

धमला चुनाबमा उठे पक्कै पनि चुनाब चिन्ह काजु नै हुने छ

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

सुन्दरताले तपाइको आँखा लाई छुन्छ, अनि ब्यबहारले मुटुलाई!💜💜

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

नेपालको जनसंख्या २ करोड ९१ लाख, सबैभन्दा बढी वृद्धिदर भक्तपुरमा, कम रामेछापमा

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

काजु खानपनि गाँजा खाए झै लुकेर खानुपर्ने क्या बिरक्तलाग्दा दिन अाए बाबै।

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

रक्सि थोरै भो भनेर बोतल पखालेर खाने चाहि बूढो मेरो त बुढाले रक्सी खादैनन भनेर टिकटक बनाउने चाहिँ बुढि😂 रमिता छ हो नेपालतिर पनि!!

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

5 तोला भन्दा तल भए पो डिटिक्टर कराउछ त मेसिन नै पड्किने गरि ल्याउछन् यहाँ । 😂😂😂

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

२१ वर्षीय केटोले १०० किलो सुन ल्याएछ। २१ बर्षको उमेरमा तपाईंले कति प्रगति गर्नु भएको थियो?

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

हर्क साम्पांग हात गोडा चलाउन जानेका तर मुख र सामाजिक संजाल चलाउन नजानेका मानिस रहेछन !

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

कमाउने नि हो, रमाउने नि हो ! देखाउने चाहिं किन हो ?!😉🤔

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

आफू जति फ्रस्टेसनमा भएनी 😁 साथीलाई मोटीभेट गर्ने खुबी हुन्छ इन्जिनियरमा 😍

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

राष्ट्रबैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले रु. ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको हो ।

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

ज्वाइँ इन्जिनियर होइसिन्छ अब ४ वटा मात्र back छ 😂 Mangsirvibes

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

दोश्रो लाई आफ्नो बारेमा सफाइ दिएर आफ्नो मुल्य नघटाउनुहोस, किनकी मान्छेले त्यती मात्र सम्झिन्छन् जति उसको औकातले भ्याउछ ।

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

आफु खुशी हुनु ठूलो कुरा रहेछ ,,, अरुलाई त जे गरे पनि चित्त बुझाउन सकिदैन।🥹

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

कैलाशलाई 'पत्रकार' भन्ने भए प्रसाईँलाई 'डाक्टर' भन्ने त होला नि !😜😀

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

आफु खुशी हुनु ठुलो कुरा रहेछ अरुलाई त जे गरेपनि चित्त बुझाउन सकिदैंन ।🙏

Sundar Adhikari (@ar_sund) 's Twitter Profile Photo

तपाईसंग टन्न पैसा छ भने कसैले कुरा काट्ने हिम्मत नै गर्दैन