निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile
निरज Gheeमिरे

@niraj2038

®️Business Person
®️Economic Analyst
®️Financial Market Analyst
®️MD of Sharada Traders
®️Chief Operating Officer
®️Administrative Head
®️Share Market Expert

ID: 3835008072

linkhttps://twitter.com/search?q=from%3Aniraj2038%20-filter%3Areplies&src=typed_query calendar_today09-10-2015 09:49:32

24,24K Tweet

10,10K Followers

3,3K Following

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

जीवनमा दीगो खुसी प्राप्त गर्न मन छभने आफ्नो अन्तरमनलाई बुझ्नु र आत्मचेतना विकास गर्नु अपरिहार्य छ। सम्बन्ध भन्दा पहिले आफूलाई चिन्नु नै सबैभन्दा ठूलो उपलब्धि हो।🤞 शुभरात्री ❣️🌺

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

दुख पर्दा नबजेको मोबाइल को रिङ्ग सुख पर्दा साइलेन्स मा राख्दिनु रे

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

"चित्र, चलचित्र, चरित्र अनि मित्र, मान्छेहरुलाई बडो भ्रममा पार्ने चिजहरु हुन।"

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

“मैले यति धेरै सर्प र कुकुरहरूसँग भेटिसकेको छु कि अनुहार हेरेरै भन्न सक्छु- टोक्न आएको हो कि चाट्न !'🤔

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

जस्तो रोप्यो त्यस्तै फल्छ। जंगबहादुरले कोतपर्व समेतमा कयौँको बलि चढाए। पछि आफ्नै भाई भतिजले जंगबहादुरका छोरा नातिको विभत्स हत्या गरिदिए। अर्काको घरमा आगो झोस्नेको घर र खुशी सँधै सुरक्षित हुँदैन। चेतना भया।

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

बेलैमा मान्छेले बाटोमा मुतेको भिडियो बनाको भए बेलैमा 🫢 मान्छेलाइ पानि बाडेको भए के गर्नु अब 🤔 उ बेला जागिर खादै ठिक भो 🫣

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

किनकी भुक्ने कुकुर ले टोक्दैन यो युग कै असक्षम अर्थमन्त्री वाग्ले हुनेछन 🤭

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

बाग्ले जी आएसि शेर बजार बुम बुम हुन्छ भन्थे कुन कुरोले अड्कियछ कुन्नि 🫣🫢🤔

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले शेयर बजारको नाममा सम्बोधन गरेका छन ? त्यो सम्बोधन फेसबुक स्टाटसबाट हेर्नुहोला ?

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

उठ सानु उज्यालो भैसक्यो नेप्से इन्डेक्स २८३१ आइसक्यो 😂 Swarnim Waglé

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

Epstein File लाइ खाना पकाउने ग्यास र पेट्रोल ले बिस्थापित गर्यो 😂

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

आज देखि रजनीगन्धा र तुलसी बाड्न थालियो ५ बर्ष पछि मन्त्रिको आशमा छु है 🫢

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

अब बैंकमा ठूलो पैसा जम्मा हुन्छ डिजिटल भुक्तानी बढ्छ औपचारिक अर्थतन्त्र बढ्छ विदेशी लगानीकर्ताको विश्वास बढ्छ कम्पनीहरूको पारदर्शिता बढ्छ भ्रष्टाचार नियन्त्रण हुन्छ बजार स्थिर र विश्वसनीय बन्छ दीर्घकालमा शेयर बजारलाई बलियो बनाउँछ।

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

सरकारी कर्मच्चारी मोर्निंग वाक कि अफिस हिडेको पत्तो नहुने भो अब 🔥

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

भैरव (काल भैरव) हिन्दु धर्ममा भगवान शिवको उग्र तथा शक्तिशाली रूप मानिन्छ। तन्त्र-साधनामा भैरवलाई रक्षक, न्याय गर्ने र नकारात्मक शक्तिलाई नष्ट गर्ने देवता मानिन्छ। नेपाल, भारत र तिब्बती तान्त्रिक परम्परामा भैरव साधना निकै प्रसिद्ध छ।

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

गरिबको घरमा भाको कुकुर र धनि घरमा गको कुकुरको भुक्ने तरिका फरक हुने रैछ है 🤔

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

देखाउने भनेकै नहुने ले हो हुने लाइ त अख्तियार ले समाई हाल्छ नि 🤔

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

"नेपाल प्रहरी श्रीमती संघ" यो के उदेश्य ले खोलिएको हो ? र यसले देश लाइ के योगदान गरेको छ ? यसका काम कर्तब्य र क्षेत्राधिकार के के हुन् कोहि बिज्ञले प्रष्ट पारिदिनुस न है #allaccess