दिपक गैरे (@gairedeepu) 's Twitter Profile
दिपक गैरे

@gairedeepu

life is beautiful ❤️
🇳🇵🇪🇺

ID: 714428308306284544

linkhttps://www.facebook.com/dipak.051 calendar_today28-03-2016 12:25:56

58,58K Tweet

13,13K Followers

310 Following

Lekhnath Neupane (@lekhnath_101) 's Twitter Profile Photo

साथी दिपक गैरे बैदेशिक यात्रा सुखद र सफल रहोस ! सोचेको भन्दा धेरै प्रगति हाेस् ! 🛫🥰

साथी <a href="/gairedeepu/">दिपक गैरे</a>  बैदेशिक यात्रा सुखद र सफल रहोस !
सोचेको भन्दा धेरै प्रगति हाेस् ! 🛫🥰
दिपक गैरे (@gairedeepu) 's Twitter Profile Photo

तिम्रा यादहरु यति आउछन् कि मानौं मन्दिरमा भक्तजनहरु आए सरी......

दिपक गैरे (@gairedeepu) 's Twitter Profile Photo

म एउटा ढुङ्गा हु, मलाई गुमाउँदा मन नदुखाउ, अगाडि बढ्‌दै जाऊ तिम्रो भाग्यमा हिरा लेखिएको छ ।🙂

दिपक गैरे (@gairedeepu) 's Twitter Profile Photo

कहिल्यै घमण्ड नगर्नुहोस्, बस् आफ्नो काम इमानदारी पुर्वक गर्नुहोस् । #शुभरात्रि

दिपक गैरे (@gairedeepu) 's Twitter Profile Photo

चाहें झर्केर बोल, चाहें रिसाएर बोल, मलाई त्यस्तो केही लाग्दैन्, तर बोल्दिन नभन! ❤️🌼

दिपक गैरे (@gairedeepu) 's Twitter Profile Photo

विकल्प नहुनेहरू सहेर बस्छन भने, विकल्प हुनेहरु सताएर...

दिपक गैरे (@gairedeepu) 's Twitter Profile Photo

जन्म र मृत्यु त भगवानको हातमा हुन्छ। हाम्रो हातमा त केवल मोबाइल मात्र हुन्छ! न पत्याए आफ्नै हातमा हेर्नू। 😜