Tanneri Voice (@tannerivoice) 's Twitter Profile
Tanneri Voice

@tannerivoice

official twitter handle of ``Tanneri Voice Monthly News Paper ´´

ID: 771333880745820162

linkhttp://www.gmail.com/tannerivoice calendar_today01-09-2016 13:08:22

225 Tweet

2,2K Followers

101 Following

Saraswati Pratikshya (@saraswati_prati) 's Twitter Profile Photo

खोतल्दै जाँदा जस्तोसुकै साधारण मान्छेको जीवनमा पनि एउटा न एउटा पत्याइ नसक्नुकै असाधारण कथा हुँदो रहेछ !....

:) नवदिप🇳🇵 (@navarajkharal) 's Twitter Profile Photo

धर्मभक्त माथेमाका भतिजा केदारभक्त भन्छन्। ‘प्रधानमन्त्री जुद्ध शमशेर राणाले मन पराउने भएर अन्तिमसम्म उहाँले माफी मागोस् भन्ने थियो। तर, उहाँले राणा शासनको अत्याचार विरुद्ध माफी माग्नुभन्दा सहिद हुनु वेश ठान्नुभयो’,

Tanneri Chaso (@tannerichaso) 's Twitter Profile Photo

पहिलो चरणको निर्वाचन त भर्खरै सकियो, दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भने कता कता हुँदै छ त? Photo Credit: Facts Nepal #ElectionGuff #NepalVotes #NepalElection2074

पहिलो चरणको निर्वाचन त भर्खरै सकियो, दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भने कता कता हुँदै छ त? Photo Credit: Facts Nepal #ElectionGuff #NepalVotes #NepalElection2074
Shivnath (@shivabirgunj) 's Twitter Profile Photo

सहि नेता चुनौं। गुनासो भन्दा नेतृत्वलाई उत्तरदायी बनाउन लागौं ! अहिले नगरे कहिले? मैले नगरे कसले??

सहि नेता चुनौं। 
गुनासो भन्दा नेतृत्वलाई उत्तरदायी बनाउन लागौं !
अहिले नगरे कहिले? मैले नगरे कसले??
Gokarna Gautam (@gokarnagau) 's Twitter Profile Photo

उसँग केही थिएन न विरासत न बैंक ब्यालेन्स न गुन्डाको झुन्ड न आशाको पोको उसलाई साइकलभन्दा पजेरो प्यारो थियो कुर्सी भन्दा काम प्यारो थियो साँच्चै उसँग चुनाव जित्न जे–जे हुनुपर्ने थियो केही थिएन तैपनी उसले चुनाव जित्यो किनभने उसँग इमान थियो, निष्ठा थियो जुन अरुसँग विरलै हुन्छ

उसँग केही थिएन
न विरासत
न बैंक ब्यालेन्स
न गुन्डाको झुन्ड
न आशाको पोको 
उसलाई साइकलभन्दा
पजेरो प्यारो थियो
कुर्सी भन्दा 
काम प्यारो थियो 
साँच्चै उसँग चुनाव जित्न जे–जे हुनुपर्ने थियो
केही थिएन
तैपनी उसले चुनाव जित्यो
किनभने उसँग इमान थियो, निष्ठा थियो 
जुन अरुसँग विरलै हुन्छ
Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

विश्वप्रकाश शर्माबाट सिक्नुपर्ने राजनीतिक संस्कार (भिडियो) shar.es/1MJI4C via Annapurna Post

विश्वप्रकाश शर्माबाट सिक्नुपर्ने राजनीतिक संस्कार (भिडियो) shar.es/1MJI4C via <a href="/Annapurna_Post/">Annapurna Post</a>
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

तपाईंको बिश्वासलाई एक ईन्चपनि हल्लिन दिदैनौ। आजबाट शुरु भयो तिलाठिमा मुसहर वस्ती निर्माण। तपाईंले दिनुभएको एक एक पैसाको हिसाब र सदुपयोग हुनेछ। आलोचनाको जवाफ काम न हो। Thank You All

तपाईंको बिश्वासलाई एक ईन्चपनि हल्लिन दिदैनौ। आजबाट शुरु भयो तिलाठिमा मुसहर वस्ती निर्माण। तपाईंले दिनुभएको एक एक पैसाको हिसाब र सदुपयोग हुनेछ। आलोचनाको जवाफ काम न हो। Thank You All
Deep Jyoti Shrestha (@medeepzyoti) 's Twitter Profile Photo

जुत्ता पालिस गरेर राजनीति सुधार्न चाहने राजनीतिज्ञहरुले राजनीतिक करियरमा आफू असफल भए समयमै नेतृत्व हस्तान्तरण गरेर राजनीतिबाट अवकाश लिन पनि हिच्किचाउनु हुन्न!

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

भन्सारको reporting गर्न गएका हाम्रा टिभी जर्नलिष्टलाई धम्की दिएर तर्साएको भिडियो देखाउदापनि हाकिम साब मन्नु हुन्न। अब मूल्याकंन तपाईहरु नै गरिदिनुहोस। youtu.be/daH8n1zwF3c

Roshan Mishra (@r0shanmishra) 's Twitter Profile Photo

यी महिलालाई जेब्रा क्रसिङ्गमा बाटो काट्न १ मिनेट ९ सेकेन्ड लाग्यो! रातो, कालो, निलो, सेतो प्लेटका गाडी लगायत बाईक र साईकल सम्मले पनि रोकेनेन! जेब्रा क्रसिङ्ग पोतेर धक्कु लगाउने र गुड्ने औकात भका सबैलाई धिक्कार छ! #मेरोशहरकोकथा #SmartMayorकोSmartCity

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

थोरोले भनेथे रे 'पुरानो कोट लगाउन, नयाँ पुस्तक किन ।' मैले भने नयाँ कोट लगाएरै नयाँ पुस्तक किनेँ, गल्ती पो गरेकी ? ;) #नोट : मेरो हातमा रहेका दुइ पुस्तक चै Saraswati Pratikshya को 'नथिया' र narayan dhakal को 'हजार माइलको बाटो' हुन् । सेल्फी क्यामेराले अक्षर उल्टो देखाउने रहेछ ;)

थोरोले भनेथे रे 'पुरानो कोट लगाउन, नयाँ पुस्तक किन ।' मैले भने नयाँ कोट लगाएरै नयाँ पुस्तक किनेँ, गल्ती पो गरेकी ? ;)
#नोट : मेरो हातमा रहेका दुइ पुस्तक चै <a href="/saraswati_prati/">Saraswati Pratikshya</a> को 'नथिया' र <a href="/bnarayand/">narayan dhakal</a> को 'हजार माइलको बाटो' हुन् । सेल्फी क्यामेराले अक्षर उल्टो देखाउने रहेछ ;)
Tanneri Voice (@tannerivoice) 's Twitter Profile Photo

हाम्राे ‘इनर्जी’ पुर्णरुपमा प्रदेश समृद्धीमा : मन्त्री रावल tannerivoice.com.np/2018/02/25/204/

Tanneri Voice (@tannerivoice) 's Twitter Profile Photo

सरकारी जागिर र अार्कषणका कारणहरु tannerivoice.com.np/2018/02/24/196/

Tanneri Voice (@tannerivoice) 's Twitter Profile Photo

भद्र भण्डारी : जसले परोपकार र व्यवसाय सँगै लगे tannerivoice.com.np/2017/10/27/16/