🇳🇵UJJWAL🇳🇵 (@ujjwalkadel) 's Twitter Profile
🇳🇵UJJWAL🇳🇵

@ujjwalkadel

फलो गरे फलो ब्याक 💯% ,
फलो ब्याक नगर्निलाइ मसानघाट 🕉️🕉️

ID: 3427536808

calendar_today17-08-2015 06:19:15

1,1K Tweet

3,3K Followers

30 Following

🇳🇵UJJWAL🇳🇵 (@ujjwalkadel) 's Twitter Profile Photo

इशारामा कुरा गर्नु छ भने पहिले नै भन्नू, म शब्द होइन, आँखा सजाएर आउने छु ।🤗🤗

🇳🇵UJJWAL🇳🇵 (@ujjwalkadel) 's Twitter Profile Photo

ठोकिएर पछारिनु अनि फेरि आफुलाई सम्हालेर दोस्रो पटक हिड्ने प्रयास गर्नु यहि संघर्ष हो र यहि जिवनको सत्य हो ।🙂🙂 🕉️🕉️

🇳🇵UJJWAL🇳🇵 (@ujjwalkadel) 's Twitter Profile Photo

२०७८ ले दिएका समस्या, अफ्टेरा, आतंक, घाटालाई आउँदो समयमा ब्याज सहित असुल गरेर जिउँने दिन आओस् । यहाँहरु सम्पूर्णलाई यो नेपाली नयाँ वर्ष २०७९ को शुभकामना !😊❤️🙏

🇳🇵UJJWAL🇳🇵 (@ujjwalkadel) 's Twitter Profile Photo

अलिअली गोर्‍हो हुन थाल्या थिए, फेरि गर्मी महिना आइदियो😳😳

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

यहा सपना बेचिन्छ खुसी बेचिन्छ, जिन्दगी त यसै चलिरहेको नै छ सम्झौतामा ।।

💕अनु💕 (@anuheart0) 's Twitter Profile Photo

साँचो प्रेम गर्नेहरु कहिल्यै हार्दैनन सधै जिति नै रहन्छन्

Forever 🌟👰 (@me__foreverr) 's Twitter Profile Photo

यति धेरै मौनता पनि ठिक होइन जसले भय लाई जन्म दिओस😌

हाम्रो नेपाल (@hamronepalgreat) 's Twitter Profile Photo

कसैलाई प्रेम गर्ने बहानामा कसैको चौतारी नबन्नुस कि तपाईलाई थकान मेट्नलाई मात्र प्रयोग गरुन्😊

🇳🇵UJJWAL🇳🇵 (@ujjwalkadel) 's Twitter Profile Photo

हातमा लौरो लिएर, नेपालभर म्यादी प्रहरी बाट बालेन शाह लाई समर्थन ।।😆

🇳🇵UJJWAL🇳🇵 (@ujjwalkadel) 's Twitter Profile Photo

सपना देखाउँदै नजिकिएका मान्छेहरू नै एकदिन निन्द्रा नलाग्ने बनाएर जान्छ्न् म के गरू ? 💔

🇳🇵UJJWAL🇳🇵 (@ujjwalkadel) 's Twitter Profile Photo

फुल भन्छ नआइज भो,पहरा ले भन्छ त जा भिर बिचै फक्रिएकाे फुल टिप्पनु को अर्कै मज्जा।। आकाश भन्छ नआइज भो यो मनले भन्छ त जा, धर्ती भित्रै उदाएको जुन हेर्नुको अर्कै मज्जा ।।।

🇳🇵UJJWAL🇳🇵 (@ujjwalkadel) 's Twitter Profile Photo

मैले लाखौं कोसिस गर्दा पनि मेरो बगैंचामा नसरेको फूल अरू कसैको करेसामा आफै उम्रियो रे ।

Bless🌸 (@khatri__s) 's Twitter Profile Photo

भकारी रित्तिए पछि मुसो त आउदैन भन्छन् घरमा तिमी आफन्त टाढिएको गुनासो गर्छौं !! #शुभ_रात्रि 卐

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कसरी पढ्न सक्छौ मलाई . . झरी मा भिजेको कागज जस्तै छु !                #म_अनि_मेरो_भावना

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

पीडित बालिकाहरुले प्रम( खडग प्रसाद ओली ) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु , ग्रहण गर्नुहोला ।