ekantipur(@ekantipur_com) 's Twitter Profileg
ekantipur

@ekantipur_com

Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/8u1xI2Od0w

ID:364761398

linkhttp://www.ekantipur.com calendar_today30-08-2011 08:57:14

281,0K Tweets

1,5M Followers

87 Following

ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

शेखरकी आमा नोनाले आन्दोलनकै नाममा जीवन उत्सर्ग गरिन् । त्यही गोरेटो हिँडिन्– निःस्वार्थी भाव र आत्मविश्वासले भरिएर । आन्दोलन र क्रान्तिको बाटो अनेकौं पटक हिँडे– शेखर कोइराला पनि। सम्भवतः आमाले हिँडेको बाटोको सबैभन्दा बढी साक्षी भए उनी ।Deepak Sapkota
ekantipur.com/feature/2024/0…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

सिर्जना काफ्ले लेख्छिन् : महिलावादी सोचलाई अतिवादी सोचका रूपमा बुझ्ने पितृसत्ताको स्कुलिङलाई नेपाली समाजको तथ्यांकले पितृसत्ताकै अतिवादलाई प्रस्तुत गर्छ ।
ekantipur.com/opinion/2024/0…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

भोगेन्द्र मिश्र लेख्छन् : डढेलो नियन्त्रणमा लिने उपाय अपनाउने, बस्ती जोगाउने, घाइतेको उपचार गर्ने लगायतमा तालिमप्राप्त समूह परिचालन गर्नुपर्छ । त्यसो हुन सकेमा डढेलोबाट हुन सक्ने ठूलो जनधन, जैविक विविधता तथा वातावरणीय प्रभाव घटाउन सकिन्छ ।
ekantipur.com/opinion/2024/0…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

श्रवण शर्मा लेख्छन् : वातावरण मुद्दा राजनीति, विकास वा वादप्रतिरोधी होइन । बरु राजनीतिमा रहेको वातावरणीय चेतको सारभूत कमीलाई आपूर्ति गर्ने नयाँ वैचारिकी हो । मानिस, प्राणी र चराचर जगत् अनुकूल चिन्तनधरा हो ।
ekantipur.com/opinion/2024/0…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

नारायण खड्का लेख्छन् : जनआन्दोलनको सफलतापश्चात् मिश्रित निर्वाचन प्रणाली अपनाएपछि सत्ता दलाली झनै विकृत बनेको छ । करिब दुई दशकको विकृत राजनीतिक खेलबाट उत्पन्न अस्थिर सरकारका कारण जनता चरम निराशाबाट विद्रोहको चरणमा छन्।
ekantipur.com/opinion/2024/0…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

सन् १९४५ मा आजकै दिन : हिटलरद्वारा आत्महत्या
ekantipur.com/world/2024/04/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

इथानोल र बिटुमिनका लागि प्राविधिक टोली पठाएर आईओसी सघाउन तयार
-दुई नयाँ प्रोजेक्ट प्राकृतिक ग्यास र खाना पकाउने एलपी ग्यास पाइपलाइनमा सकारात्मक Raju Chaudhary
ekantipur.com/business/2024/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

कान्तिपुर सम्पादकीय : जहाज ५ महिनासम्म ग्राउन्डेड हुँदा अर्ब घाटा, जिम्मेवार को ?
ekantipur.com/opinion/2024/0…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

तमिल सुपरस्टार रजनीकान्त पाँच दशकदेखि फिल्मी क्षेत्रमा सक्रिय छन् । उमेरले सात दशक पार गरिसकेका रजनीकान्त आगामी फिल्म ‘कुली’ मा भने सुन तस्करसँग भिडिरहेका देखिनेछन् । लोकेश कनगराजको निर्देशनमा बन्ने ‘कुली’ उनको १७१ औं फिल्म हो । Himesh
ekantipur.com/entertainment/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

बंगलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो ।
ekantipur.com/world/2024/04/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

एक दशकअघि आडवाणीलाई उछिन्दै भाजपाको ‘कमान्ड’ लिएयता मोदीको विकल्प वा उनलाई टक्कर दिन सक्ने नेतृत्व पार्टीमा देखिएको छैन Rajesh Mishra
ekantipur.com/world/2024/04/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

‘ग्लोबल वार्मिङ’ का कारणले हुने अतिरिक्त तापको ९० प्रतिशतभन्दा बढी महासागरहरूले सोस्छन्त र गत वर्ष जमिन र समुद्र दुवै अत्यधिक तातो भए Swarup Acharya 🇳🇵
ekantipur.com/news/2024/04/3…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

सर्वोच्चले भन्यो, ‘उक्त सामग्री प्रथम दृष्टि मै समग्र न्याय प्रणालीप्रति भ्रम र अनास्था पैदा हुने गरी अदालतको कार्यमा अवरोध गर्ने (स्क्यान्डलाइजिङ दि कोर्ट) उद्देश्यले दुराशयपूर्ण र नियोजित तरिकाले उत्पादन तथा प्रसारण गरेको देखिन्छ’ Ghanashyam Khadka
ekantipur.com/news/2024/04/3…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

बझाङ–१ (१) को उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी शनिबार निर्वाचित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको गणितीय खेल झनै रोचक मोडमा पुगेको छ ।
ekantipur.com/pradesh-7/2024…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते
ekantipur.com/pradesh-5/2024…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

जुन तहमा देशव्यापी हल्ला र रास्वपा नेताहरूलाई २०८४ को चुनावको हतारो थियो त्यसलाई भने अब यो चुनावी परिणामले केही मत्थर पार्नसक्छ। Durga khanal को विश्लेषण :
ekantipur.com/news/2024/04/3…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

इलाम-२ मा विजयी उम्मेदवार सुहाङ नेम्बाङसँगको कुराकानी :
-‘माओवादी, नेकपा, परिवार दललगायतको सहकार्यले मेरो जित सुनिश्चित भयो ।’
-‘विशेष परिस्थितिका कारण जुटेको मौका हो यो । यो मेरा लागि राम्रो अवसर हो र चुनौती पनि ।’
ekantipur.com/Interview/2024…

account_circle