फुच्ची टुईङ्कल (@sthashayara) 's Twitter Profile
फुच्ची टुईङ्कल

@sthashayara

नया छु केही जनिको छुइन फलो गर्नु होला अवस्री फलो ब्याक गर्ने छु।।।।

ID: 4908901234

calendar_today14-02-2016 12:11:24

84 Tweet

148 Followers

132 Following

¥रोसन खतिवडा¥ 🇳🇵 (@rossanbro) 's Twitter Profile Photo

"लोकसेवाको तयारी गर्नेलाई सोध्नु पर्छ थोरै तलबका लागि किन यत्रो दुख गर्नुहुन्छ?सबैको एउटै उतर हुन्छ extra आइहाल्छ नि" #यर्थाथ

दिपक (@deepakvai63) 's Twitter Profile Photo

१०० को तरकारी काट्ने बित्तिकै सकिन्छ ५० को दाल चाट्ने बित्तिकै सकिन्छ महँगी ले केही छोइसक्नु छैन अचेल १००० को नोट साट्ने बित्तिकै सकिन्छ😀😁

Damodar Giri (@1995_damodar) 's Twitter Profile Photo

पोहोरसाल भुकम्पले सारा नेपालीलाई रुवायो यो साल बाढीपहिरोले।कुन जुनिको पाप दिदैछौ दैब हाम्रो देशलाइ उठनै नसक्ने गरि😌

अधिकारी सँगिता👀 (@adhikarisanu1) 's Twitter Profile Photo

गाउँमा ७० वर्षकी बुढि हजुरअामाले गाग्रीभरि पानी बाेक्न सक्ने तर सहरमा बस्ने जवान महिलाका लागि अाफ्नाे झाेला बाेक्न गार्‍हो हुने कस्तो फरक।

🌟🌟Ishu🌟🌟 (@ishu88582103) 's Twitter Profile Photo

म बस्ने दिलमा अरु ले बाँस गरेपछी 💝 त्यो मन मा अर्कै ले राज गरेपछी 💖 भन्न के नै मिल्छ र ..... तिम्रै हु भन्नेले बिस्वास घात गरेपछि💔💔

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

सम्बन्ध भनेको काचको खेलौना जस्तो हो जति स्याहार गर्नु हुन्छ तेति टिक्छ होइन भने जति लापरबाही गर्नु हुन्छ उति छिटो फुटछ पनि ..!! मेरो भोगाइ

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

निकै मन छुने हेर्नै पर्ने भिडियो (हेरिसकेपछि RT गर्नुहोला जब कि अरूले पनि हेर्ने अवसर पाओस् 🌜🌛

BeBes (@ryuna_ktwl) 's Twitter Profile Photo

आजभोलि त सजावटी गुडिया झै बनाए हौ ।साथी बनाउछ्न लिस्टमा राख्छ्न। एक्छिन आउछ्न हेर्छ्न तर बोल्ने होइन्न।

Na Bin khatiwoda #NK 🇳🇵 (@iamnabin123) 's Twitter Profile Photo

कुरा काट्ने मान्छे र बाटो काट्ने बिरालो दुबै ऐउटै लाग्छ मलाई,दुबैले पुर्याउने असर्र केही हुन्न रै भऐ नि अशुभ लागछ भन्ने सोचिन्छ !! 😅😅

लुरे जैसी (@babukeyrun) 's Twitter Profile Photo

सामाजिक सन्जाल छोड्न लाई मन छ नराम्रा बानीहरु सबैलाई तोड्न मन छ गरेर ठूलो प्रगती यहि बसेर सबैको अघि झ्याप्प पैसाको सिरक ओड्नलाई मन छ 😄😃

मन्नु (@immanhoznewa) 's Twitter Profile Photo

परिवार भनेको घडिको सुई जस्तो हुनुपर्छ कोही सांनो होस्,कोही ठुलो कोही स्लो होस् त कोही फास्ट तर अरुको बार्‍ह बजाउने बेला सधै एकैसाथ होस्।।।

दिपक (@deepakvai63) 's Twitter Profile Photo

सबैको चाहाना बाहानाले तोडेको भए आफ्नै पाराले पाइला अन्तै मोडेको भए पलपल सम्झी आँसु झार्नु पर्थेन होला, खासमा उन्ले मनमुटु मैसग जोडेको भए।।

लुरे जैसी (@babukeyrun) 's Twitter Profile Photo

तिम्रो उपस्तिथि खास हुनेरैछ😍 आफ्नैको त थोरै आश हुनेरैछ😍 लत लाग्यो तिम्रै मलाई अब 💕 तिमी बिना दिन निराश हुनेरैछ😊

Ocean (@mr_bajagain) 's Twitter Profile Photo

संसारमा सबैभन्दा सर्बश्रेस्ठ सम्बन्ध त्यो हो जहाँ थोरै मुस्कान र सानो गल्ति स्वीकार्य पछि जिन्दगि पहिले जस्तै हुन्छ ।

फुच्ची टुईङ्कल (@sthashayara) 's Twitter Profile Photo

जीवन जिउनलाइ कमाइ चाइन्छ।। आफ्नो बनाउनलाइ पराइ चाइन्छ।। तर कसैको मन जलाउन कत्ती सजिलो होइ।। नत मटतेल चाइन्छ नत सलाइ चाइन्छ।।। #तनाब छ हजुर

बिपना (@bpubips) 's Twitter Profile Photo

सन्सारको जिवित बस्तुमात्र तिम्रालागि उपयोगि हुन्छ भने मेरो मन पैलेनै पत्थर भैसक्यो तोड्ने कोसिस नगर्नु,त्यसको चोइटाले तिम्लाई घाइते बनाउछ।😊💕