🌟🌟Ishu🌟🌟 (@ishu88582103) 's Twitter Profile
🌟🌟Ishu🌟🌟

@ishu88582103

🙋🙋💙💙💚💚💛💛💜💜💟💟❤❤💗💗💝💝💜💜🌹🌹🌹🌹🌹🌹🌹🌹🌼🌼🌼🌼🌻🌻🌻🌻🌸🌸🌸🍀🍀🍀🍀💐💐💐🙋🙋
kin chahiyo ra bio -sayo 👍👍tweets like ma

ID: 779530162966638592

calendar_today24-09-2016 03:57:28

10,10K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 (@milan_mraj) 's Twitter Profile Photo

हेर्दै जाउ तिमी एकदिन म "इन्जिनियर" बन्नेछु अनि भुकम्प प्रतिरोधात्मक बनाउनेछु "मेरो मन" र तिम्रा यादका पराकम्पनले हल्लाउनेछैन यो "मन" लाई

🌟🌟Ishu🌟🌟 (@ishu88582103) 's Twitter Profile Photo

जुन कुरा plz र sorry ले गर्न सक्छ त्यो कुरा ठुला ठुला हतियार र धम्किहरु ले गर्न सक्दैन 🌹🌹💖

🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 (@milan_mraj) 's Twitter Profile Photo

प्रेम सोचेथे भ्रम रहेछ उनको हैन मेरो ! खुलेर बोल्नु गल्ती रहेछ उनको हैन मेरो ! मन साच्चिकै अजिब रहेछ उनको हैन मेरो ! मजाक गर्नु सजाय भो😂

बलायर काजी😋 (@balayarkaji) 's Twitter Profile Photo

फेशबुक पिपि यति राम्रो 👸होस उडायो ट्विटरको डिपिले मनमा💖मोटर गुडायो आज हाम्रो पहिले च्याटमा😜भन्न सकिन झनै उस्को बोलिले दिलको💘तार चुडायो

Nothing (@bb_singh24) 's Twitter Profile Photo

निस्टुरी समय कसकोअघी झुक्या छर माया चाहेका तिसबैकुरा कसलाई पुग्या छर माया यथार्थलाई दबाएर मलाई ढाटछौ💏किन लुकाएर सचोकुरा कसको लुक्या छर माया

महेश (@funny_mahesh) 's Twitter Profile Photo

मन्दिर जान्छौ पापी मन लिएर गर्छौ बिन्ती फूल🌹पैसा ढोकेर भन्छौ पाप माफ गरिदेउ भनेर अनिब्यस्त पुरानै काममा फेरि गर्छौ गल्ती जानी नजानेर #सत्यता

बलायर काजी😋 (@balayarkaji) 's Twitter Profile Photo

म माया गर्छु मेरि नहुनेलाई 😍😙 😟 नहुने लाई के नहुनेलाई भन्दैछु😜😋 👇 खै एउटा ट्विटर्नि पनि मान्दैन😣😣 👇 👉अब नहुनेलाई नै माया अरिन्छ💏

Nothing (@bb_singh24) 's Twitter Profile Photo

आमालाई चोली सिउन नसक्नेले ☑ gfको फाटेको मन सिउने रे😁

Nothing (@bb_singh24) 's Twitter Profile Photo

जुन दीन gf भेटाउनेछु मुखमा खिचेर बोल्न नसक्ने गरी झापट दीन्छु अनि सोध्ने छु अहीले सम्म का थिईस्? नबोले फेरी अर्को झापट✋✋

🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 (@milan_mraj) 's Twitter Profile Photo

अरुलाई हुँदै नभाको नाता लाएर जहिल्यै "#साला" भन्नेको "#चाला" माथि मलाई जहिल्यै शंका लाग्छ !

🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 (@milan_mraj) 's Twitter Profile Photo

ट्विटरमा सित्तैमा भेटिएका हजारौं ट्विटे सित्तैमा जाने भएछन् टाढिएर, बिदा समेत नमागेर !

🇳🇵हुलाकी 🇳🇵 (@saud_milan1) 's Twitter Profile Photo

कतिपयहरुको सम्बन्ध त फ्रिको ट्विटर बन्द भए लगत्तै समाप्त हुदैछन होलान् !!

🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 (@milan_mraj) 's Twitter Profile Photo

हामी हरुको नहोस् है त सकेसम्म ! 🌟🌟Ishu🌟🌟 सुदुर पश्चिमेली मित्रहरू अनि महेन्द्रनगर बासी 🇳🇵हुलाकी 🇳🇵 कि कसो डियर ? मिस यु बोथ फ्रेन्ड्स

SHANKAR BHATTA (@rasuwali_kaanxa) 's Twitter Profile Photo

अचानोको पिर खुकुरीले जान्दैन भने झै घरव्यबहार चलाउन कष्ट गरेर पैसा कमाउने बुवाआमाको व्यथा अनावश्यक खर्च गर्ने ती छोराछोरी लाई थाहा हुदैन ।