Na Bin khatiwoda #NK 🇳🇵 (@iamnabin123) 's Twitter Profile
Na Bin khatiwoda #NK 🇳🇵

@iamnabin123

#LeoMessi #NepaliCricketFan #AssociateCricketLover #BSC #DMC
Unfollow= Block

ID: 3571571234

calendar_today15-09-2015 12:53:23

19,19K Tweet

5,5K Followers

1,1K Following

Na Bin khatiwoda #NK 🇳🇵 (@iamnabin123) 's Twitter Profile Photo

कप्तानी चेन्ज पारसलाई दिये हुन्छ र दिपेन्द्र लाई Out !!

Na Bin khatiwoda #NK 🇳🇵 (@iamnabin123) 's Twitter Profile Photo

राडा बानहरु अनेक चर्चित ब्यक्तिको नाम राखेर टुइटर खोल्नेहरुलाई सार्वजनिक अपराध अनुसार चौकिमा लगेर दुई चार भाटा हान्नु पर्ने छ😂😂

Na Bin khatiwoda #NK 🇳🇵 (@iamnabin123) 's Twitter Profile Photo

सपरिवार हेर्छौ होला है तिम्ले निलो फ्लिम, तेरिमा गतिछाडा !

Na Bin khatiwoda #NK 🇳🇵 (@iamnabin123) 's Twitter Profile Photo

तिमी नि फेसबुके र टुइटरे हिरो मात्र हौ सक्छौ भने twitter र fb मा भ्येका follower को अघि लेख्ने छाडा,उछृन्ख्ल र समाजमा झगडा फैलाउने खाले post , face to face तेति नै मान्छे को अघि बोलेर देखाउ दिल ब्रो,अनि के तेसपछि को हालत सम्झ,अनि तिम्लाइ म साचैको नम्सकार गर्छु !!

Na Bin khatiwoda #NK 🇳🇵 (@iamnabin123) 's Twitter Profile Photo

मैले सेम यहि copy paste पल्लो गाउको कुनै ward मा पोस्ट गरेको थिये,महिला संगठनबाट दरो गाली खाये,मलाइ त्यो ward बाट देसनिकाला पनि गरियो ! 😥

Na Bin khatiwoda #NK 🇳🇵 (@iamnabin123) 's Twitter Profile Photo

अनि १४ लाख indian सौनिक बोल्दा नेपालको हालत के त?? सैनिक परिचाल हुने अब्स्था आये,तेस्रो विश्व युद्द सुरु हुने छ !! कुट्नितिक बार्ता बाट नभ म्ये UN बाट यो मुद्दा मिलाउन जरुरि छ

Na Bin khatiwoda #NK 🇳🇵 (@iamnabin123) 's Twitter Profile Photo

He is only underated in this music field. Amazing singing voice , really loved it. This should be more viral ,my favourite is "timi nai chau"

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

Some views of BJP leader Dr. Vijay Jolly in an interview with Rishi Dhamala today are against Nepal’s territorial integrity and dignity thus refutable.Talks should be held between Nepal & India.India must withdraw from Nepali territory on the basis of historical facts & evidence.

Na Bin khatiwoda #NK 🇳🇵 (@iamnabin123) 's Twitter Profile Photo

यो हामीले नै बनायेको सेलिब्रेटिहरु, AskQuestion भ्न्दै गेम खेलाउछन उनिहरुकै टाइम पासको लागि, फ्यानले प्र्सन सुरु गर्नु अघि i am ur big fan नलेखि सोधेको प्र्सनको उत्तर नै दिदैनन 😆 हिजो एउटा कृकेट सेलिब्रेटीले तेसै गर्यो,प्रसन चाइ सुरुमै राखेको थिये 😂😆😆

Na Bin khatiwoda #NK 🇳🇵 (@iamnabin123) 's Twitter Profile Photo

केही दिन हरु भित्र पक्राउ खाने छिन १००% पक्का, भाग्यमानी रैछिन यिनी,पुलिस को गाडीमा चड्न पाउने भइन !! 😂😆😆