दिपक (@deepakvai63) 's Twitter Profile
दिपक

@deepakvai63

I hate everyone equally✋
Tweet Bank 👉 @kanxu100
❌......NO DM......❌

ID: 731777322823491585

linkhttps://Twitter.com calendar_today15-05-2016 09:24:44

102,102K Tweet

11,11K Followers

388 Following

दिपक (@deepakvai63) 's Twitter Profile Photo

लिए फाईदा कसैले, हानी भो कसैलाई मेरो मन्को व्यथा, कहानी भो कसैलाई फर्की आईनन् उनी फेरी, रोईरहन पुगे, यि नयनका ऑशु, पानी भो कसैलाई।।

दिपक (@deepakvai63) 's Twitter Profile Photo

तिम्रो तस्बिर नजरबाट फाल्नै सक्दिन नहेरु भन्छु यी आखाहरु टाल्नै सक्दिन खै किन एति कमजोर बनाउछ मायाले, एस्तै छु म आफुलाइ सम्हाल्नै सक्दिन।।

दिपक (@deepakvai63) 's Twitter Profile Photo

हिजो एक्दिन के चुरोट खाको थिन आजको राशिफलमा स्वास्थमा सुधार लेखेको रहेछ, 👇 साला हुदाहुदा राशिफलले पनि घुमाउरो तरिकाले बिल्ला हान्न खोज्यो।😂😂

दिपक (@deepakvai63) 's Twitter Profile Photo

कसैलाइ धोका दिदैमा यो नसोच्नुस कि तपाईं धेरै बाठाे छु भनेर,एकपल्ट सोची हेर्नुस त तपाइलाइ तेस्ले कति बिस्वाश गरेको थियो भनेर?😐😐

🙏 Ganga 😘 (@fkanxxa) 's Twitter Profile Photo

मिल्नेभए कर्म लेख्दा घुस पेलि दिन्थे चिनो लेख्ने कागजमा बेरि बेरि दिन्थे सुखदुख जिन्दगीको फुलबारी होरे उधारोमा खुसी किन्थे हुदा खेरी दिन्थे

बलायर काजी😋 (@balayarkaji) 's Twitter Profile Photo

तिम्रो बिएफ रछ सारै हेन्सम मुन्डा तर बानी बेहोरा सेम लाइक गुन्डा ब्रेकअप गर तुरुन्त हामी लप गरम लिभ हिम अनी लगेर रुखमा झुन्डा

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

राति माथिल्लो तलाबाट कसले बल्ब फालेछ तल जडियालाई लाग्यो जडिया आकास तिर हेरि भन्दै थियो लौ आकासको बत्ति पनि झर्यो अब बिजुलि चम्किदैन होला 😂😂😂

SHANKAR BHATTA (@rasuwali_kaanxa) 's Twitter Profile Photo

प्रदेशी दु:ख कस्तो हुन्छ थाहा छ मलाई अब फर्की नजाउ नजाउ लाहा छ मलाई आउदैन धन कमाएर बिर्सिस मलाई भन्न जेछ तेसैमा रमाउन जान्ने चाहा छ मलाई

हलि भाई (@prakash_bohara1) 's Twitter Profile Photo

सर्बोच्चले भरतपुर महानगर पालिकाको सुनुवाई नगर्दै,मतपत्र च्यात्थे चॉई उर्जा मन्त्री होईजाने भए।हेर्नुस त नेपालको लाजनिती राम राम

जडिया (@jadiya_dai) 's Twitter Profile Photo

केपिको खोक्रो तोते राष्ट्रवादलाई जनताले अमृत सम्झिए-प्रचण्ड कामै मात्र गरिरहे हातमा लागो शुन्य,परिश्रम कल्ले नियाल्ला;हलि पनि भोकै मर्छ।

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

एउटा भ्रमणमा करोडौँ सक्ने सरकारले विदेशमा रहेका नेपाली वैज्ञानिक स्वदेश फर्काउन नास्टलाई ५० लाख रुपैयाँ मात्रको परियोजना दिनु लज्जाश्पद हो।

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

आज जुनशक्ति आफूलाई मधेस आन्दोलनको उत्तराधिकारिको रूपमा स्थापित गर्न चाहन्छ,उसले विगतबाट आफूलाई अलगाव गर्नुको अर्थ आत्मघाती व्यूहमा फस्नु हो।

चरि🕊️ (@10_jayanti) 's Twitter Profile Photo

व्यबहारमा नउतारिएकाे ज्ञान नपचेकाे भाेजन जस्तै हो रेन्त, #कान्छा।

चरि🕊️ (@10_jayanti) 's Twitter Profile Photo

मेरो उपस्थितिले तिमीलाई फरक पर्छ कि नाई त्यो मैले थाहा पाइसक्या।

The Info Nepal (@theinfonepal12) 's Twitter Profile Photo

उसको र मेरो प्रेमको बुझाइ नै फरक थियो । ऊ प्रेमलाई शरीरसँग जोड्थ्यो, म मनसँग✌

Atma Guragain (@atmaguragain) 's Twitter Profile Photo

जब तिमीलाई लाग्छ कि म केही गर्न सक्दिन मात्र एउटा काम गर सकारात्मक सोच अनि तिमीलाई लाग्छ कि म गर्न सक्छु #शुभ_रात्रि

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

नेपाल आइडल प्रतिभाको खोजि होइन पैसाको खेल हो जसले भेटिङमा पैसा पेल्न सक्यो उसैले जित्छ प्रतिभाको खोजी हुन्थ्यो भने आज मेनुका आउट हुदैन थियो😒

समीक्षा💕💕 (@samu_official04) 's Twitter Profile Photo

खोइ के हो केइ बुझ्न नसक्ने के हो एस्तो सब पराय जस्तो लाग्छ।सब आफ्नोपनको ढोङ्ग मात्रै गरेको लाग्छ

समीक्षा💕💕 (@samu_official04) 's Twitter Profile Photo

कस्तो तनावै तनावले भरिएको जिन्दगी होला। न पार लाग्न सकिन्छ! क्यार्नु एस्तो बोझ लाग्दो जीवन बाचेर जस्को कुनै गन्तव्य नि छैन।अर्थहिन छ

समीक्षा💕💕 (@samu_official04) 's Twitter Profile Photo

ऐलेसम्म मेरो जिवनमा कोइ खास व्यक्ति छैनन् जस्को कमिले गर्दा जिवन नै अधुरो र शुन्य होस।जोजो म बाट टाढिएर गए वा खोजे। एउटा गए अर्को आनेछन