Kurban Ali (@king_kurban) 's Twitter Profile
Kurban Ali

@king_kurban

•single •nature,Music lover •dreamer •Ht. 6 ft. •My #Twts. 👉 #likes 💖 •кTм

ID: 4847838796

calendar_today26-01-2016 02:12:41

8,8K Tweet

3,3K Takipçi

4,4K Takip Edilen

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

बिजोडी थिए हिजो र खुल्लम खुल्ला हिडे जोडी छैन आज म कसरी हिडौ ? #BIMSTEC

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

नाट्यकर्मी एबं गायक हरि प्रसाद रिमाल प्रती श्रद्धासुमन !

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

सरकार यो के चरम लापरबाही हो..? पानी सानी पर्या छैन त्यत्तिकै बाटो पिच हान्दिने । #राजधानी

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

सिन्दुर, अबिर नलगाई बिहे गर्नेले चाँई ३०० के मा खर्च गर्छन् होला है ? :)

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

पल्लाघरेलाई तिजलागि'राछ आफुलाई निद! ~ कुरै-मिलेन #दरखानेरात

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

बिहान बिहानै दाँत माझ्नुको सट्टा Happy Dent चबाउनेहरु नि महान हुन् ।

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

संबिधान दिवस २०७५ को सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रममा उपस्थितिको लागि अनुरोध छ। समय:७:३० बजे मिति:२०७५।०६।०३ गते नेपाल टेलिकम

मनिसा तिवारी (@isanatiwari) 's Twitter Profile Photo

सकिन्छ भने हिरामोती जस्तै साथी बन्नु नसके सुन,चादी,फलाम जस्तो भएपनि बन्नु तर जलप लाको सुन जस्तो बन्दै नबन्नु वारेन्टी सकिएछि खुइलिएर जाने😅😍

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

पिरतिको समतलमै छु भिरमा परिएन पोइला गैछे उ रत्तिभर पिरमा परिएन जाँड खाएर कुट्ने श्रीमान पाकी छे रे, खबर सुनी हाँस्दा हाँस्दा झन्डै मरिएन

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

सबै कुराहरु पाक्ने बित्तिकै खाइहाल्न नमिल्ने रहेछ : तिनलाई केहिबेर कुरेर अख्रिन पनि दिनुपर्ने रहेछ ।

Bikash Neupane (@bikuz21) 's Twitter Profile Photo

एमालेले हावाबाट निकालेको बिजुलिमा मोवाइल चार्ज गरेर,माओवादिको फिरी wifi चलाउँदै,कंग्रेसको रुखमा चडेर राप्रपाको गाइ हेर्ने ठुलो रहर छ!!

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

हो रैछ, साच्चै खाली पेट र खाली पर्सले धेरै कुरा सिकाउदा रहेछन् ।

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

प्यास जे सुकैको लागे पनि प्यास मेटाउने तिमि नै हौ क्यार ।

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

कोहि मान्छे झरिजस्तै हुन्छन् , आउछन् अनि सबैलाई भिजाएर जान्छन् आसुले ।

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

सेतो अप्रोनमा हिड्ने तिँ पुतलीहरु कति राम्रा :आफ्नै नजिक उडिरहे हुन्थ्यो जस्तो लाग्ने । @ցanցa।a।нospiтa।

Kurban Ali (@king_kurban) 's Twitter Profile Photo

याे दुनियामा काेहि मान्छे "एेना" अघि उभिदैन थिए हाेला- यदि उसकाे "तष्बिर" काे सट्टा "चरित्र" देखिदाे हाे त!!!