अधिकारी सँगिता👀 (@adhikarisanu1) 's Twitter Profile
अधिकारी सँगिता👀

@adhikarisanu1

For your kind information I m not kind🙏
Simple but cute 💁follow tit 4 tat✂
👉Tweets @SangitaAdhi2👌only
one eye also can see the same distance🚫

ID: 740135868317323264

calendar_today07-06-2016 10:58:36

20,20K Tweet

22,22K Followers

115 Following

अधिकारी सँगिता👀 (@adhikarisanu1) 's Twitter Profile Photo

भ्यालेन्टाईनमा पनि अाँफुलाई मतलब नगर्ने श्रिमान् कसैलाई नपराेस्😅

तिमिल्सिना युवि (@ubiiiit) 's Twitter Profile Photo

प्रिय मान्छे तिमि सङ्ग काे सामिप्यताले जिबन नै उज्यालाे भएकाे छ बाकि जिवन अझ खुशि मय बनाेस🌹🌹🌹धेरै धेरै सम्झना।

अधिकारी सँगिता👀 (@adhikarisanu1) 's Twitter Profile Photo

हाई गाईज बाई गाईज रे अरु केही conversation नै छैन यस्तो त greeting words हाे न कि conversation😂

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

आझ पनि गाउबाट आउनी ती गाडिमा कयौ युवाहरु करोडौ सपना बोकेर खाडितुर धकेलिन बाध्य छ्न ..!! #सुभबिहानी सुभ दिन्😍

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

यो संसार मा कस्को पो बिस्वास गर्न सकिन्छ र खोइ आफ्नु आखाको आँसु त अर्का को लागि खसी दिन्छ 😁😁 पापी संसार 😂😂😂😂😂😂😂

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

उसको आफ्नै सुर भयो मेरो आफ्नै सुर भयो खाएका बाचा कस्म सबै चकना चुर भयो 😁😁😁 कुरो 😁😀

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

एउटा यस्तो इलेजर्को खोजी छ तिमिसङ्ग बोलेका कुरा र बिताएका पलहरु मेटाउ सजिलो होस 😁😁😁

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

यदि संसारमा पैसाको सट्टामा सत्यको व्यापार हुने भए अाज कसैले कसैलाइ पनि तँ धनि तँ गरिब भनेर नाम राख्दैनथे होला ...!!!

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

सपनिमा मात्र आएर के अर्थ भो र! बेकार मुटु जलाएर के अर्थ भो र! भै गो नगास्ने,दुई दिनको माया प्रेम; केही पललाई रमाएर के अर्थ भो र!

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

भाले बासे कुखुरी काँ हुन्छ,,, पोथी बासे मुखमात्रै अाँ हुन्छ,, धेरै नबास भाले पोथि रौसी🍺 लाई सितन बनाउदा था हुन्छ,, चैट,, चैट,, चैट,,🍺🍺🍺🍺

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

नयाँ मोजा हराउदा त मलाइ बाल छैन मान्छेहरु ताइनतुइ को ब्रेकअप भएर रुदैछन 😂✌ थुइक मायाका भिकारिहरु😆😆😆😆

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

गहन अध्यन पछि मेरो gf नहुनुको कारण love नपरेर रैछ भन्ने पत्ता लगाइयो 😂😂😂😂😂

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

दुई दिनको जिन्दगानीमा उनी Online नआको एक दिन भैसक्यो ।। 😂😂😂😂😂😂

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

काठमाडौंको अवस्था हेर्दा लाग्छ "सडक बिभाग" र "मास्क कम्पनी" बिच ठुलै सम्झौता भएको छ ।😆😆

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

उहिले गाउमा गाइभैंसी चराउनीहरु नै हुन जुन टुइटर छिरेर रिप्लाइ पिछे हैट-हैट गर्छन 😆😆

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

कुनै च्याखुरिहरुको HERO हुनु भन्दा अामाकाे गधा हुन नै ठिक!! 😆😆

Sangita Panthee (@sangitapanthi46) 's Twitter Profile Photo

छिमेकिको छोरी कोठाबाट हात हल्लाउदै थि। "हाई" भनेको जस्तो लागेर मख्ख परेको त झ्यालको सिसा पुछ्दै पो रैछे😆😆😆😆