Santi (@santipathak9) 's Twitter Profile
Santi

@santipathak9

Twitter मा नयाँ हुँ flow गर्नुस् 99% ब्याक गर्ने छु! ♥️

ID: 1399680842759229440

calendar_today01-06-2021 10:55:09

1,1K Tweet

826 Followers

637 Following

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

सुत्दा रित्तो मष्तिष्क लिएर सुत! तर ब्यूँझिदा मन र मष्तिष्क भरिएर उठ!! #शुभ_बिहान !!

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

तीलको लड्डू, तरूल, सकरखण्ड, चाकु तथा खिचड़ी खाउँ र जाडोसंग लड़ने क्षमता विकास गरौ माघे संक्रान्ति / माघी को सबैमा हार्दिक मंगलमय शुभकामना❤️☕️

Santi (@santipathak9) 's Twitter Profile Photo

तिम्रो लागि मर्छु भन्नेलाइ पनि सहिद दिवसको शुभकामना! 😌😂

Netaa Jii (@netaajii) 's Twitter Profile Photo

थोरै पुरुष मात्र हुन्छन् महिलाको सुन्दरताको सम्मान गर्ने, धेरैले त त्यो सुन्दरताको प्रयोग गर्न मात्र चाहन्छन् ...!

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

दिनभरी यो सहरले मलाई मेसिन बनाउँछ समयको चाल संगै दौडाउँछ घरी कुदाउँछ, घरी सुस्तरी हिंडाउँछ प्रदर्शनीमा राखेको डमी झै हरेक पल मुस्कुराई बस् भन्छ मन भित्र बिद्रोहको आगो भरभराए पनि निभाएर चुपचाप लाग् भन्छ दुख्छु, थाक्छु सहेर बस् भन्छ दुख लुकाएर फिस्स हास् भन्छ ☕️☕️🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

शंका त सारा दुनियाँले गर्नेगर्दछ ,तर आफ्नो मायामा सधै भराेसा हुनुपर्दछ 🌻शुभ रात्रि 🌻

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

मेरो अनुमान:- प्रथम:- कांग्रेस दुत्तीय:- एमाले तृतीय:- राष्ट्रिय स्वतन्त्र पार्टी लक गरे।

सोबिता गौतम (@sobita465) 's Twitter Profile Photo

हिजो दिनभर मतदान केन्द्रहरुको अवलोकनमा व्यस्त भएँ । बिहान सबेरै पटाप बुथदेखि सुरु भएको यात्रा साँझ नरेफाँट बुथमा सक्किँदासम्म करीब तीसवटा बुथमा पुग्न सकें, दशवटा बुथ पुग्न सकिनँ । धेरै शुभचिन्तक आफ्ना बुथहरुमा मलाई कुरेर बस्नुभएको थियो । कतिपयलाई भेट्न सकें, धेरैलाई भेट्न सकिनँ ।

हिजो दिनभर मतदान केन्द्रहरुको अवलोकनमा व्यस्त भएँ । बिहान सबेरै पटाप बुथदेखि सुरु भएको यात्रा साँझ नरेफाँट बुथमा सक्किँदासम्म करीब तीसवटा बुथमा पुग्न सकें, दशवटा बुथ पुग्न सकिनँ । धेरै शुभचिन्तक आफ्ना बुथहरुमा मलाई कुरेर बस्नुभएको थियो । कतिपयलाई भेट्न सकें, धेरैलाई भेट्न सकिनँ ।
Santi (@santipathak9) 's Twitter Profile Photo

झापा ५ को अप्डेट केपि शर्मा ओलि - ४ खगेन्द्र अधिकारी - २ यो उहाँहरुको किड्नीको कुरो गर्या हो है!😂

सोबिता गौतम (@sobita465) 's Twitter Profile Photo

नमस्कार, सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु । आम नेपालीको सुख, समृद्धि र शान्तिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने सङ्कल्पसहित म निर्वाचनमा होमिएँ, र तपाईंहरुले ममाथि भरोसा राख्नुभयो ।

नमस्कार, 
सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु ।  आम नेपालीको सुख, समृद्धि र शान्तिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने सङ्कल्पसहित म निर्वाचनमा होमिएँ, र तपाईंहरुले ममाथि भरोसा राख्नुभयो ।
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

संसदमा सबैभन्दा पहिले खानेपानीको मुद्दा उठाउँछु ः सोविता गौतम भिडिओ युट्युबमा हेर्न यस लिंकमा जानुहोस् : youtu.be/sevHvE-1O6s #NepalPress

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

यात्रा बल्ल सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले नयाँ आयाम दिनेछ भन्ने कुरामा विश्वस्त छु।प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

काश मेरो दिल मेरो इजाजतमा चल्थ्यो त, म कसैसँग दिल लगाएर आफैलाई दुख दिने गल्ति कहिले गर्थेन।।

Santi (@santipathak9) 's Twitter Profile Photo

दर्जन का दर्जन Girlfriend मिलाएर राख्न सक्ने केटाहरु लाई पनि एकता दिवस को शुभकामना ।😄

🥀𝔖𝔞𝔯𝔦𝔱𝔞 𝔅𝔥𝔞𝔱𝔱𝔞🥀 (𝔰𝔞𝔯𝔲) (@saritaabhatta) 's Twitter Profile Photo

साथी रहेछ दु:ख हरपल सवार हुन्छ सुख पहुना रहेछन छुट्न हतार हुन्छ आहा🙏🙏