Tulsi Acharya (@tulsiac1) 's Twitter Profile
Tulsi Acharya

@tulsiac1

president of Nepal students’union ,panchthar

ID: 4711403286

calendar_today05-01-2016 02:35:09

1,1K Tweet

1,1K Followers

3,3K Following

Tulsi Acharya (@tulsiac1) 's Twitter Profile Photo

नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा पूर्व मन्त्री होमनाथ दाहालज्यूको निधनको दुःखद खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।

सोनाम ल्होछार २०८२को पावन अबसरमा देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण महानुभावहरुलाई सुस्वास्थ्य, दीर्घायु एवम् उत्तोरत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

Tulsi Acharya (@tulsiac1) 's Twitter Profile Photo

नेपाली कांग्रेस का तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन मा पाँचथर जिल्लाबाट उम्मेदवार बन्नु भएकोमा नेपाली कांग्रेस केन्द्रीय सदस्य,युवा नेता , आदरणीय नरेन्द्र कुमार केरुङ ज्यू लाइ विजयी को निम्ति हार्दिक शुभकामना!

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मा ओखलढुङ्गा जिल्लामा नेपाली कांग्रेस का युवा उम्मेदवार, आदरणीय दाइ कुमार लुइटेल लाइ रुख चिन्हमा मतदान गरि अत्याधिक मतले विजयी गराऔं।जय नेपाल

Tulsi Acharya (@tulsiac1) 's Twitter Profile Photo

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार , ससक्त, बौद्धिक, जुझारु, युवा नेता सचिन तिमल्सेना लाइ रुख चिन्हमा मतदान गरि अत्याधिक मतले विजयी गराऔंsachin timalsena

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन काठमाडौं क्षेत्र नं  ४ का उम्मेदवार , ससक्त, बौद्धिक, जुझारु, युवा नेता सचिन तिमल्सेना लाइ रुख चिन्हमा मतदान गरि अत्याधिक मतले विजयी गराऔं<a href="/TimalsenaSachin/">sachin timalsena</a>
Tulsi Acharya (@tulsiac1) 's Twitter Profile Photo

झापा जिल्ला निर्वाचन क्षेत्र‌ नम्बर २ मा रुख चिन्हमा मतदान गरि सरिता प्रसाईं लाइ अत्याधिक मतले विजयी गराऔं

रुख चिन्हमा मतदान गरि सन्तोष सुब्बा लाइ विजयी गराउन तेह्रथुम जिल्लाका मतदाता समक्ष सबिनय अनुरोध गर्दछु।

रुख चिन्हमा मतदान गरि नरेन्द्र कुमार केरुङ लाइ अत्याधिक मतले विजयी गराऔं।

Tulsi Acharya (@tulsiac1) 's Twitter Profile Photo

नेपाली कांग्रेस का तर्फबाट आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मा इलाम क्षेत्र नम्बर २ बाट आदरणीय नेता भेषराज आचार्य उम्मेदवार बन्नु भएकोमा उहाँलाइ रुख चिन्हमा मतदान गरि अत्याधिक मतले विजयी गराऔं

सकारात्मक परिवर्तन ल्याउन का निम्ति ज्यान उत्सर्ग गर्ने महान सहिदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली साथै सहिद दिवसको शुभकामना

Tulsi Acharya (@tulsiac1) 's Twitter Profile Photo

फेसबुकमा ७५ लाख फलोअर्स भएकी चर्चित नेतृ तास्निम जारा बंगलादलेशमा भएको संसदीय निर्वाचनमा तेस्रो भएर पराजित भएकी छिन्।

यस पटक वाङखेडे रंगशाला अफाब सिद्ध भयो T20 विश्व कप जित्ने सपना अधुरै अर्को पल्ट सबै हारको बदला लिदै जित्नु पर्छ स्वागत छ नेपाली टिमलाइ घर फिर्ती सवारी का लागि!

बंगलादेश मा जुलाइ विद्रोहको करिब १८ महिना पछि निर्वाचित बंगलादेश नेस्नालिस्ट पार्टी( BNP) का प्रमुख तारिक रहमान प्रधानमन्त्री भएका छन् करिब १४ बर्षको निर्वासन पश्चात गत निर्वाचन अगाडि स्वदेश फर्किएका थिए। उनको पार्टीले २१२ सिट जितेर बहुमत प्राप्त गरेको थियो ।

Tulsi Acharya (@tulsiac1) 's Twitter Profile Photo

नेपाल सरकारका नवनियुक्त सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू साथै नवनियुक्त माननीय मन्त्रीज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु। देशको समृद्धि, सुशासन र युवा नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गर्दै यहाँले राष्ट्रलाई सही दिशातर्फ अगाडि बढाउनु होला।

नेपाल सरकारका नवनियुक्त सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू साथै नवनियुक्त माननीय मन्त्रीज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।
देशको समृद्धि, सुशासन र युवा नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गर्दै यहाँले राष्ट्रलाई सही दिशातर्फ अगाडि बढाउनु होला।
Tulsi Acharya (@tulsiac1) 's Twitter Profile Photo

आज २०८२ चैत १९ गतेदेखि सञ्चालन हुन गइरहेको SEE परीक्षामा देशभरबाट ५,०९,९६१ जना विद्यार्थी सहभागी हुदै हुनुहुन्छ, सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना !!

Tulsi Acharya (@tulsiac1) 's Twitter Profile Photo

नव बर्ष २०८३ सालको पावन अवसरमा सम्पुर्ण महानुभावहरुमा सुख, शान्ति , समृद्धी, दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

नेपाल विद्यार्थी संघ को स्थापना दिवसको अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना! जय नेपाल!