थला विशेषज्ञ(@PPANDEYMR) 's Twitter Profile Photo

त्यहि त बा। एमाले कारेकर्तामाथी डाेजर चलाउन त भएन नी।
मेयर बालेनलाई ओलीले भने– सुकुम्वासीका छाप्रा भत्काउन डोजर नचलाउनुस् -via baahrakhari.com/detail/419622

account_circle
थला विशेषज्ञ(@PPANDEYMR) 's Twitter Profile Photo

चुच्चे नक्साले राष्ट्रियता अेातप्रेात बनाउदैछन। सञ्जालमा उफ्रदैछन। भारतका अधिकारी संग बाेल्ने खुबि भने कहिले नहुने।

account_circle
थला विशेषज्ञ(@PPANDEYMR) 's Twitter Profile Photo

🤣🤣🤣विराटनगरको बायोग्यास प्लान्ट दुई वर्षदेखि अलपत्र -via nepalpress.com/2024/05/04/461…

account_circle
थला विशेषज्ञ(@PPANDEYMR) 's Twitter Profile Photo

बलात्कारीलाई क्रिकेट खेलाउनु पराे भन्ने गुहे जमात हुने देश।

account_circle
थला विशेषज्ञ(@PPANDEYMR) 's Twitter Profile Photo

ईलाममा बा वा दाइ वा अरू कसैले जितेर के नाप्छन र? ए नेफाेलि हाे किन यति साराे विभाजीत? के नाप्न पक्ष विपक्ष।

account_circle
थला विशेषज्ञ(@PPANDEYMR) 's Twitter Profile Photo

रबिलाई खेदे जस्तै तिम्रा भ्रष्ट नेता र पाटीलाई पनि खेद देश बन्छ। तर तिमिहरू त्यसाे गर्दैनाै। दलकाे दलाली बन्द गर देश बन्छ। 😪😪

account_circle
थला विशेषज्ञ(@PPANDEYMR) 's Twitter Profile Photo

भ्रष्टाचारका फाईल ढिसमिस गराउने समिति पनि बनाईसककेका भन्ने खबर। गज्जब त तपाईकाे देश।

account_circle
थला विशेषज्ञ(@PPANDEYMR) 's Twitter Profile Photo

Baburam Bhattarai हाे हजुर। हजुरहरू पुर्व प्रधानमन्त्री । राम्रै पानी खाईसिन्छ हाेला।

account_circle
Ray Ghimire(@GhimireIrank) 's Twitter Profile Photo

Balen Shah थला विशेषज्ञ सरकारी जग्गा सरकारकै नाममा आउनु पर्छ । सुकुम्वासीकाे नाममा हुकुमवासीकाे राजनीति वन्द गर । रक वालेन ।👍👏🙏

account_circle
थला विशेषज्ञ(@PPANDEYMR) 's Twitter Profile Photo

NepalPress बलात्कारीलाई वाहिवाहि गर्ने पातकी र सम्चार लेख्ने दुबै नालायक हुन। गु जस्ताे देश।

account_circle
काल भैरव 🇳🇵(@khurapaati) 's Twitter Profile Photo

थला विशेषज्ञ Amrita Lamsal امریتا لمسال ‎ गु जस्तो गिदि होला नि विशेषज्ञ ज्यु।
अपराधलाई अपराधको नजरले हेर्ने होला नि, लिंगको नजरले हेरेपछि सबैतिर गु देखिन्छ, गु भरिन्छ। गिदि खालि गरौं र अपराधमा जात,धर्म,लिंग नघुसाउँ। अपराध गर्ने अपराधि हो र अपराधी जुनसुकै वर्गमा पनि हुनसक्छ।
ज्ञान समाप्त !धन्यवाद।

account_circle