Sumit Aryal (@aryal_sumit) 's Twitter Profile
Sumit Aryal

@aryal_sumit

Don't you think it's fascinating how the most captivating tales often originate from the most peculiar occurrences ?

ID: 2359115372

linkhttps://www.youtube.com/sumitaryal?sub_confirmation=1 calendar_today24-02-2014 07:18:11

18,18K Tweet

5,5K Followers

4,4K Following

Aravind (@aravind) 's Twitter Profile Photo

I can predict once the Russia-Ukraine peace deal is done, Trump will go after Venezuela hard with sanctions and try take out Maduro. If everything fails, a false flag and direct bombing-invasion will happen. Why will the US do it? The answer is below for you. Gn.

Sumit Aryal (@aryal_sumit) 's Twitter Profile Photo

3 ओटा zone को sold out भइसक्यो २ घण्टा नहुँदै । टिकेट लिन नभुल्नु होला है

3 ओटा zone को sold out भइसक्यो २ घण्टा नहुँदै । टिकेट लिन नभुल्नु होला है
Sumit Aryal (@aryal_sumit) 's Twitter Profile Photo

नजिकका १०-१५ जना साथीभाई मध्ये ४ जनाले यही मंसीर मै बिहे गरे । केहीको बिहे गएको वर्ष भइसक्यो । माघको लागि २ जनाको निम्तो आइसक्यो । हैन २०८२ सकिन लाग्दा २-३ जना पनि बाँकी भइँदैन क्या हो अविवाहित 😂

Sumit Aryal (@aryal_sumit) 's Twitter Profile Photo

Zone 1-3 बाहेक सबै जोन काे टिकट शुल्क बढाएर २००० बनाइएछ।

Zone 1-3 बाहेक सबै जोन काे टिकट शुल्क बढाएर २००० बनाइएछ।
Sumit Aryal (@aryal_sumit) 's Twitter Profile Photo

बटौलीमा हाम्ले १२ फुटे बाटो सानो भो भनेर नाक कक्रक्क पार्थिम । यहाँ काठमाण्डुमा त्यै १०-१२ फुटे बाटो हुँदा त मेरा बा कत्रो ठूलो बाटो भन्दै घर घडेरी बेच्दा र'चन । ठाम अन्सारका काम र दाम भन्या यै त हाेला नि । की कसो दादा Béê-dë Soltí ( Winod)

सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile Photo

Ha Ha Doesn’t stand for हा हा । यो ट्रेन्ड आजकल खुब चलिरहेको छ । तर, यसपछि आउने गीतको शब्दले के भन्दै छ, सोच्नुभएको छ ? केटो जस्तै अफ्ट्यारोमा पनि सँगै हुने वाचा गर्छ । तर त्यसको लागि एउटा मिठो सर्त पनि राख्छ । Video Editing: Surakshyan Proofreading: Lenin Banjade sub•text with Suraj

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

हिजो देखि सुरु भएको तराइको हुस्सु आज अझ धेरै ठाउँमा लग्यो आज धनगढी, नेपालगंज र भैरहवामा हुस्सु लगेर हवाई उडान प्रभाभित भएको हुनु पर्छ। यो क्रम अब लगभग १ हप्ता रहने र तेस्पछि पनि बर्षाको सम्भावना नभएकोले बायु प्रदुषण लगातार बढेर जाने देखिन्छ काठमाडौँलाइ भने १ हप्ता खतरा छैन।

Sumit Aryal (@aryal_sumit) 's Twitter Profile Photo

देश मै केही गर्न पर्छ भनेर दिनदिनै कराएर नथाक्ने मेरो एउटा साथीले विदेश पठाउने कन्सल्टेन्सी र म्यानपावर खोलेछ । हिजो दिउँसो फोन गरेर , विदेश जाने कोही भने मेरो मै पठा है भन्दै थियो ।

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

समानुपातिकमा बसेका सेलिब्रेटीहरू, के हो तिम्रो सामाजिक पूँजी? राजनीति र वैचारिक पूँजी? के एक दुई गीत गाँउदैमा, फिल्म खैल्दैमा, एम्सी बन्दैमा वा रजनीकान्तसँगको जोक सुनाउँदैमा संसद बन्ने योग्यता पुग्छ? बरु उताका कंगना र रवी किशन ठिक — कमसे कम प्रत्यक्ष तर्फ उठ्ने आँट त गरे !😀

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

Upcoming one of the youngest sitting PMs in world, should be the first one in the 🌎 from 90s. Two engineers from two opposite corners will be lighting up Nepal. Stay tuned. Will do our best not only for Nepal but for the global village as well.

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

Summay: महाधिवेशन प्रतिनिधि संख्या : ४७०२ मृत्यु भएका र पार्टी छोडेका : १३२ बाँकी : ४५७० विशेष महाधिवेशनमा उपस्थित : २९३२ प्रतिशत : ६४.१५% सबैभन्दा कम उपस्थित : ३ जना ( बर्दिया) सबैभन्दा बढी उपस्थित : ९२% (अर्घाखाँची) अर्घाखाँची क्रान्तिकारी निस्कियो। 😃