कात्यायनी (@me_katyaaeni) 's Twitter Profile
कात्यायनी

@me_katyaaeni

चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना। कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी।।(कात्यायनी)🙏

ID: 1225279702312468480

calendar_today06-02-2020 04:47:32

72,72K Tweet

1,1K Followers

257 Following

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

तवाही, सुनामी सबै आउने भयो त... के हुँदैछ है देशभर नै यस्तो?!!😁😁

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

यसपटक नेता र दल बीच भिडन्त भएको होइन, यसपटक भिडन्त जनता र कार्यकर्ता बीच भएको हो...!!

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

अनि कि प्रत्यक्षमा यस्तो छ, समानुपातिकमा के होला??...!!😁😁

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

डर, छट्पटी अनि जलनमा मान्छे जे पनि बड्बडाउछ... यो बड्बडाहट अनि घबराहट उसको आफ्नो नियन्त्रण भन्दा बाहिरको कुरा हो, अनि यस्तो बेला बिचरा/कठै भन्नू सिवाय अरु विकल्प हुन्न...!😁

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

भोट माग्न गएका थिए भने पक्कै दिने थिएनन् होला तर काम माग्न गएसी लु गरिखा केटा भनेर मत स्वरूप काम दिई पठाए सबैले ... जय होस् सप्पैको!🙏🙏😁

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

जन्मथलो आएर आफ्नो अधिकार र कर्तव्यको पालना गरेर कर्मथलो फर्किदै...!! स्वागत नहिं करोगे हमारा??😉😉😁

जन्मथलो आएर आफ्नो अधिकार र कर्तव्यको पालना गरेर कर्मथलो फर्किदै...!!
स्वागत नहिं करोगे हमारा??😉😉😁
कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

ल अब घण्टी मित्ररहरु,पुराना दलका समर्थक भन्दा फरक बन्नुहोला,जितको उन्मादमा कसैलाई होच्याउने/घोचपेच गर्ने कार्य नगर्नुहोला,सामाजिक/पारिवारिक मर्यादा कायम राख्नुहोला,देश बनाउनु छ; लक्ष्यमा पुग्नुछ यो त शुरुआत मात्रै हो कृपया इज्जत/इमानको ख्याल गर्नुहोला...सबैलाई बधाई अनि धन्यवाद!🙏

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

सायद चिता सेलाउदा मात्रै खरानी बनेर बहेर जानेछन् उसका ती दम्भ/घमण्ड अनि अहंकारहरु..!!

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

सबसे ठुलो दगाबाज/धोखेबाज/ऐहसान फरामोस/बिश्वासघाती चाहिँ मै भएछु, त्यो पनि किन भन्दा बालेन लाई भोट हालेर...!!🙆😁😁

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

काठमाडौं उपत्यका २-४ दिन बिदा गर्दे नि हुने, अहो पल्युसनले आँखा पोल्ने, टाउको दुख्ने, घाँटी क्याप्प हुने भैसक्यो... बिरामी हुने त पक्का हो!!🙄🙄

परदेशी (@gp_yatri) 's Twitter Profile Photo

मलाइ रास्वपा पाटीको कुनै मतलब छैन , मलाई मतलब छ त केबल देशको मतलब छ ! देशमा सुसासन कायम हुन्छ , बिकाश हुन्छ भने रामे स्यामे च्यामे जसले देश चलाए पनी टाउको दुखाइ छैन !! धन्यवाद 🙏

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

हो थाहा छ, हारको चोट असैह्य नै हुन्छ तर हारको नतिजा किन आयो त?? यसको सहि विश्लेषण अनि समिक्षा हुन जरुरी छैन र? अझै पनि दम्भ/घमण्ड र अहंकारले आँखामा पट्टि बाँधिरहेकै छ अनि कसरी अघि बढ्नु...!!

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

हेर्नुस् सांसद/सभासद तथा मन्त्री ज्युहरु, हजुरहरुले पाउने तलब, सेवा, सुबिधा लिनुस् त्यो तपाईंहरुको अधिकार हो। तर... त्यो तलब, सेवा, सुबिधा बाहेकको तल माथि वा दायाँबायाँ चाहिँ नलिनुस् !!🙏😁😁

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी। तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्।। पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च। सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।। नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:। उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना।। ~चैत्र नवरात्रीको शुभकामना

🙏 के ! शव श्रेष्ठ™️🇳🇵 (@aks__av) 's Twitter Profile Photo

राम नवमी को शुभ दिनमा बालेन शाहले शपथ लिने, अब राबणहरुको दोहोलो हुने पक्का।

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

अरे ओ शाम्भा, कितने आदमी थे?? सरकार एक ही था.... वहि एक आदमी ने सबका छुट्टी करदिया सरकार !!😉😁😁

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

जान्ने/बुझ्ने/सुन्नेले त्यो बिरेन केपचर कसरी गर्न सकिने थियो मलाई नि सिकाइदिए हुने, आफुले पनि ह्यां कसै-कसैको बिरेन केपचर नगरी नहुने भा छ के!😁😁