An❣️ Su (@ansu81096121) 's Twitter Profile
An❣️ Su

@ansu81096121

𝐏𝐨𝐨𝐫 𝐁𝐮𝐭 𝐇𝐚𝐩𝐩𝐲 💓🌼
𝐋𝐨𝐲𝐚𝐥𝐭𝐲 𝐈𝐬 𝐓𝐡𝐞 𝐁𝐞𝐬𝐭 𝐏𝐚𝐫𝐭 𝐎𝐟 𝐋𝐨𝐯𝐞 💙,

ID: 1293169846771884032

calendar_today11-08-2020 12:58:36

3,3K Tweet

71 Followers

84 Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समयले यति शान्त बनाएको छ कि मलाई न कसैसँग बहस गर्न मन छ न कसैलाई बुझाउन मन छ ।❤️‍🩹

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

जबसम्म आफ्नो पालो आउदैन तब सम्म अरुको लागि ताली बजाउन मज्जाले सिक्नुपर्छ 💜#शुभबिहानी

🍀SHREE🍀 (@baralsirjana) 's Twitter Profile Photo

डिलो चाडोको कुरा हो पालो सबैको आउछ हातको घडि पेवा हुन सक्छ समय कदापि हुदैन✌️

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

कमजोर समयले….. असल चरित्र माथि पनि दाग लगाईदिन्छ ! #जय_श्री_राम 🙏💐🚩♥️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

शिरमा भगवान को आशिर्वाद , हृदयमा राधाकृष्ण प्रेम, नेत्रमा मानवता बोकेर हिडेको मान्छेलाई हराउने प्रयास नगर .. थाहा होला नि जल्ने रुदैन जलाउने रुन्छन ,, लड्ने लडेर उठ्न सक्छ तर लडाउनेको सत्यानास तय छ 🙏❤️🤗 राधेराधे 💙🌻

आशा (@abisha2244) 's Twitter Profile Photo

सङ्घर्ष देखेको मेरो प्रेमीलाई सफल श्रीमती देख्ने भाग्य मिलोस,………!

बाटुली❤️ (@batu_ly) 's Twitter Profile Photo

कहिलेकाँहि शब्द नै हुदैन आफ्नो हाल बताउनलाई😊 बस यस्तो लाग्छ कसैले सम्झाओस सम्हालोस अनि मायाले अंगालोस❤️

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

सम्हाल्नु पर्छ अनि सम्हालिनु पनि पर्छ यहि नियम हो, हरेक बर्ष पात्रो फेरिए झै सौभाग्य को कात्रो दुइपटक मिल्दैन....!!😪♥️ #swrites🖤🕊️

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

धैर्यताको बाद फुटेपछि नै हो मान्छे निकै खराब देखिने..😐

Re_view (@chyauso05) 's Twitter Profile Photo

अरुको थाहा छैन तर मलाइ आखा अगाडि देखिने हजारौ मानिस भन्दा पनि ति नदेखिने भगवानको धेरै भरोसा लाग्छ 🌺♥️☺️ #शुभबिहानी #हरीॐ🙏🤲

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

यदि सम्बन्ध दीर्घकालीन चाहिन्छ भने बस्ने मन चाहिन्छ, उड्ने पखेटा होइन।