Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile
Ms.नेवार्नी 💃

@newarninani_sk

#मेसेज गर्नु
#Reply को आश नगर्नु

ID: 1260590333701824512

calendar_today13-05-2020 15:19:55

1,1K Tweet

4,4K Takipçi

2,2K Takip Edilen

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

सुटुक्क पठाएको थिए उस्लाई गुलाफ, तर सुगन्धले सहर भरि हल्ला मच्चाएछ। ☺️

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

उन्माद यौवनको आवेग लाई प्रेमको नाम नदेउ…¡ शितको एक थोपा बन्न पनि रातभरको अनुभव चाहीन्छ…!!

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

पर्खाएर जानेले नै सम्झिएनन् पूरै आयू खानेले नै सम्झिएनन् बाचा गर्नेले सम्झिएन भनेर दुख्छौ आफ्नो त मुटु लानेले नै सम्झिएनन् ।

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

फर्केर हेर्न जरुरी छैन, जे छुट्यो,जो छुट्यो त्यो कहिले आफ्नो थिएन....

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

सिकेर गएको छ प्रेम गर्न म बाट उस्ले जस्लाइ नि गर्ने छ बेमिसाल गर्ने छ #Lifeline #goodnight

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

प्रेम इतिहासमै टुंगिएको छ अनि सपना एक्लोपनमा बसेको छ।।

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

खुशी मिल्छ अनि खोसिन खोज्छ फेरि पनि? किन,किन दुखिले दुखी नै रोज्छ फेरि पनि?

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

भनिन्छ माया अन्धो हुन्छ।। अन्धो त मृत्यु हुन्छ न शरीर देख्छ न उमेर देख्छ न सम्पत्ति देख्छ न त जवानी नै 😶😶

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

मनमा स्वार्थको भारी बोकी मुखले चाही आफ्नो होकी जस्तो बनाउछ्न सबै 😒 #Selfishworld 😎 #Goodnight

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

म निदाएको थिए,सपना भित्रै हराएको थिए। बिउँझिए पछि पो थाहा पाए मैले हाँस्न बिर्सिए,खुशीमा रमाउन बिर्सिए।।

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

प्रत्येक हिँउदमा तामझामका साथ उदघाटन हुने खानेपानी आयोजना वर्षा लाग्दा किन बन्द गर्ने कार्यक्रम हुँदैन?

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

कतै बिरानीमा हराएँ भने म। कतै बेहोसीमा कराएँ भने म।।🤔

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

प्रिय, युद्धमा भन्दा प्रेममा कठोर र नीष्ठुर निर्णय हुँदो रहेछ भो हामी प्रेम नगरौं

Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

महसूस कर रहा हूँ मैं जीने की तल्ख़ियाँ शायद मुझे किसी से मोहब्बत नहीं रही ~अख़्तर अंसारी 🖤🍂

शून्य (@shoonyapoetry) 's Twitter Profile Photo

इतनी जल्दी नहीं बिछड़ना था जितनी जल्दी बिछड़ गई हो तुम - हैदर इलाहाबादी