💕अञ्जान यात्रि💕 (@iamtsanjan) 's Twitter Profile
💕अञ्जान यात्रि💕

@iamtsanjan

मानिसले हरेक क्षण आशा र विस्वासमा अडिनु पर्छ💕 Follow गर्नुहाेस् Follow Back 100% 🚫DM

ID: 705028016821276672

linkhttps://mobile.twitter.com/search?q=from%3A%40IamtsAnjan%20-filter%3Areplies&src=typed_query&f=live calendar_today02-03-2016 13:52:32

31,31K Tweet

8,8K Takipçi

5,5K Takip Edilen

बाहुनी❤️(Luri) (@june4sharma) 's Twitter Profile Photo

सम्झौता मलाई अलिकति पनि मन पर्दैन ,भए सबै मेरो नभए अलिकति पनि चाहिँदैन !! #सुभरात्री 🙏🙏😊😊

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

मनुष्य हुन पनि त्यति सजिलो छैन्, पाईला पाईलामा मानवताको ख्याल राख्न जान्नु पर्छ...🤟

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

मलाई मननपर्ने मान्छेको ट्विट आर्टि, लाइक र मेन्सन गर्ने मान्छे पनि अलिअलि गर्दै मन नपर्दै जान्छ मलाई त 🤓😳🤭

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

तिमीले सानु भनेर बोलाउँदा मात्रै पनि उदासीले भरिएको यो मुहारमा खुशी आउने गर्छ माया ।😉

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

यदि गुमाएको चिज फेरि फिर्ता मिल्छ भने तपाई के माग्नु हुन्छ ?? म चै मम्मी ❤️🙂

Gautam (@sharma14828) 's Twitter Profile Photo

फेकहरुले डिपि फेर्दा, आफ्नै फोटो राख्छन कि अर्काको राख्छन होला ? 😝😹🤷🙆🏻‍♂️

Gautam (@sharma14828) 's Twitter Profile Photo

दुख सबैको साझा हुन्छ,कसैको आँसु,कसैको मौन तर यो समावेशी जिन्दगीमा हामी सबैले एकअर्कालाई माया र साथले रंगाऔँ दुख पनि बाँड्दा हल्का हुन्छ🌸☘️

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

यति धेरै भाउ किन खान्छौ? घरको खाना बच्छ, भाउ खाएरै पेट भरिन्छ भनेर हो? 😝🤣

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

वास्तवमा बिग्रने मान्छेको मति हो, दोष चै बेकारमा समयलाई लगाउछन 🤣😉

Gautam (@sharma14828) 's Twitter Profile Photo

शब्दहरू थाकेका छन बोल्न सक्दैनन् मनका चिच्याहटहरू मौनतामा हराउँछन् आँसुले लेखिएको छ एक कथा जहाँ हाँसोले पनि दुखाइ लुकाउँछ रातभर आँखा झिम्किँदैनन्, निन्द्रा त कता हरायो कुन्नि! जीवनको बिर्को भित्र, म श्वास फेर्छु तर बाँचेको महसुस हुँदैन

Gautam (@sharma14828) 's Twitter Profile Photo

आज हाँसौँ भोलि रमाऔँ जिन्दगी छोटो छ,हर पल मायाले भरौ मनमा कुनै गुनासो नराखौँ सबैसँग हातेमालो गरी सधैँ सँगै बाँचौ यो मिठो पललाई अँगालौँ सधैँ खुशीको सागरमा डुबौ🫰🌸

Gautam (@sharma14828) 's Twitter Profile Photo

आज मरे भोलि दुई दिन सबैसँग मिठो बोलौ मनमा राम्रो सोचौ कसैलाई कुभलो नसोचौँ माया र सद्भावले जिन्दगी रंगाऔ हरेक पल हाँसीखुशी बाँडौँ यो छोटो जीवनलाई सधैँ अमर बनाऔँ❤️🫰

Rohit (@neorohit) 's Twitter Profile Photo

आजको आन्दोलन हेर्ने हो ? ल आउनुस् माइतीघरदेखि बानेश्वरसम्मको आन्दोलन म यहाँ देखाउँछु । 🧵

शायन  (@nayahs_k) 's Twitter Profile Photo

आफ्नो प्रशंसा नगर्नुहोस् अरूको निन्दा नगर्नुहोस्।। ~~ From my sister's wish to post her recommendations 🌠✨🌼

Sanjila Shrestha (@sanjilashrest16) 's Twitter Profile Photo

अब त हृदय नै छैन जस्तो लाग्छ, महशुस नै हुँदैन। साँच्चै कठोर भएको छु। 😊🌼

उमेश कुमार कर्ण (@ukarna74) 's Twitter Profile Photo

शब्द ले तपाईलाई भन्न सक्दिन त्यसैले हरेक पल इश्वरलाई भन्छु जब जब तपाईको मुटु जोडले धडकिनेछ सोचनु कि म तपाईलाई मुटुदेखिसम्झी रहेछु साथी... #शुभ_प्रभात🌄☕

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

गजलमा आउने कवितामा आउने कुरा गर्दा शब्द-शब्दमा आउने सम्झनामा कल्पनामा आउने एक उनि हुन् मेरो हर साँझ हर बिहानी!! #शुभ_बिहानी!!

Indu Paudel (@endu2050) 's Twitter Profile Photo

मुटुमा छौ मेरो ,तिमी मुटुमा छौ मेरो सबैथोक होउ मेरो ,तिमी सबैथोक होउ मेरो 😘♥️🎶