प्रेरणा (@perrie_40) 's Twitter Profile
प्रेरणा

@perrie_40

म माया हु र मै घृणापनि,
म साथी हु र मै शत्रुपनि,
म खुसी हु र मै आशुपनि,
म सुख हु र मै दुखपनि
म प्रेरणा हु र म मै हु

ID: 2992832594

calendar_today23-01-2015 02:58:02

12,12K Tweet

4,4K Followers

2,2K Following

प्रेरणा (@perrie_40) 's Twitter Profile Photo

धन र रूप हेरेर मन जोड्ने हरु लाई के थाहा मन सँग मन जोडिएर बसेको माया कस्तो हुन्छ भनेर। 😶🤐

प्रेरणा (@perrie_40) 's Twitter Profile Photo

हेर्दा मात्र भिड्भाड देखिन्छ यो सहर, तर जिन्दगीको यात्रामा सबै एक्लै दौडिरहेका हुन्छन्। #शुभबिहानी। ☕🌹🌻🌅 #शुभदिनको_कामना। 🙏❤️

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

म किन दुखि हुनु? दुखि त उस्ले हुनु पर्छ जस्को भाग्यमा म परिन 😝🤣

Real Enemee (@realenemeee) 's Twitter Profile Photo

कुराकानी कम हुदैछ नि माया, अरु कोहि आएर हो कि मन मरेर हो? #शुभरात्री ❤️💛

प्रेरणा (@perrie_40) 's Twitter Profile Photo

कुराकानी कम हुदैछ नि माया, अरु कोहि आएर हो कि मन मरेर हो? #शुभरात्री ❤️💛

प्रेरणा (@perrie_40) 's Twitter Profile Photo

तिमीलाई हेरेर मलाई पुग्ने भए किन भन्थे म अझै हेरि रहुँ❤️❤️

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

मात्र तिम्रो उपस्थितिले यी शब्द हरुको मिश्रण मा यति धेरै मिठास आउछ, झन तिमी नै मेरो जिन्दगिमा मिसियौ भने मेरो जिन्दगी कति मिठास ले भरिएला एक पटक सोच त पिर्रे🤗🥰

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

ईश्वरको न कुनै "आकार" छ न त "साकार" नै, तर पनि त्यो "निराकार" लाई "आकार" मा ल्याउन प्रेम भन्ने तत्त्व नै काफि छ... ✍️✍️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

छाँयाजस्ता छन् आफन्तहरु पनी, फरक यत्ति हो छाँया अध्यारोमा हराउँछ आफन्त अप्ठ्यारोमा।।

प्रेरणा (@perrie_40) 's Twitter Profile Photo

आखाले हजारौ देखेपनि हेरेपनि यो मनमा राज गर्ने तिमि मात्रै हौ प्यारा...!! 💕💗💕

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

म ट्विटरमा बिल्कुलै नयाँ छु, कृपया साथ-सहयोग दिदै फलो गरेर हौषला बढाईदिनु होला 😉🤗

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

सुस्त रफतार, कछुवा जिन्दगी, बस्ने अनि खाने भतुवा जिन्दगी। मन्द वतासले उडाई लैजाने, त्यो सिमलको~भुवा~जिन्दगी। भेटाउन सकिन लक्ष्य आफ्नो, गन्तव्य बिहिन बटुवा जिन्दगी। हार र जितको संयोग भन्छन्, बुझ्नै कठिन यो हचुवा जिन्दगी। चल्न छोडे यो दुई मुठ्ठी श्वास, खरानी~अनि~धुँवा जिन्दगी।।

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

व्यास-प्रसादाच्-छ्रुतवा-नेतद्-गुह्य-महं परम्। योगं योगेश्वरात्-कृष्णात् साक्षात् कथयत: स्वयम्॥ श्रीव्यासजीको कृपाले मिलेको दिव्यदृष्टि पाएर मैले यस परम गोपनीय योगलाई स्वयं योगेश्वर भगवान् श्रीकृष्णले अर्जुन संग भन्दाभन्दै प्रत्यक्ष सुनेको छु। #Gita 18.75 कृष्णं वन्दे जगत गुरु🙏

व्यास-प्रसादाच्-छ्रुतवा-नेतद्-गुह्य-महं परम्।
योगं योगेश्वरात्-कृष्णात् साक्षात् कथयत: स्वयम्॥

श्रीव्यासजीको कृपाले मिलेको दिव्यदृष्टि पाएर मैले यस परम गोपनीय योगलाई स्वयं योगेश्वर भगवान् श्रीकृष्णले अर्जुन संग भन्दाभन्दै प्रत्यक्ष सुनेको छु। #Gita 18.75

कृष्णं वन्दे जगत गुरु🙏
laxmi™ (@laximi01) 's Twitter Profile Photo

दु:खमा हुर्केको मान्छे हुँ त्यै भएर, सुखमा हुर्केकाहरु सँग खास्सै कुरा मिल्दैन मेरो 😏😐

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

"मनमा छलकपट नभएका मान्छेहरू चाँडो रिसाउछन, तर गलत प्रवृतिका मान्छेहरू चिप्ला कुरा गरेर आफ्नो प्रभावमा पार्ने प्रयास गर्छन" - चाणक्य नीति

Gautam (@sharma14828) 's Twitter Profile Photo

सम्हालेर राखेको छु अभावका प्वाँखहरु खुशीको उडान भर्नु छ कुनै दिन😀🌸