Home/Land घर /जग्गा कारोबार 🙏 (@house_rent20) 's Twitter Profile
Home/Land घर /जग्गा कारोबार 🙏

@house_rent20

घर जग्गा किन्नु बेच्नु परेमा साथै घर भाडामा लगाउनु परेमा समझनुहोस हजुरहरुको सेवामा हाजीर छौ🙏

ID: 1056782590932176896

calendar_today29-10-2018 05:39:38

642 Tweet

1,1K Followers

2,2K Following

RB Paudel (@rambandhupaudel) 's Twitter Profile Photo

फलो गरौ है साथी हो फलो ब्याक पाउनकालागी । @JnawaliSubin RB Paudel @JSK396 @Sitabhusal43005 @Chitaunekanxo Uttam Adhikari @dipaksa17985641 anuptimilsina राजा Bikram Bist @er_ashish_jr Felicity 😊♥️ @arbin20190321 Sandhya Acharya @Anasapu7 @Bharatjhapali10

Home/Land घर /जग्गा कारोबार 🙏 (@house_rent20) 's Twitter Profile Photo

दिनभरी अरबौँका गफ सुन्छ, करोडपतिहरुसँग उठबस गर्छ साँझ टेम्पु चढेर घर जान्छ र ग्यास किन्ने पैसा नभएर काँचो चाउचाउ चपाएर सुत्छ

Home/Land घर /जग्गा कारोबार 🙏 (@house_rent20) 's Twitter Profile Photo

काठमाडौ मा घर किन्ने ठुल्लै सपना थियोे यो जुनि मा सकिएन 🙄😏🤦 अब अर्को जुनि मा Try गर्नु पर्ला

Home/Land घर /जग्गा कारोबार 🙏 (@house_rent20) 's Twitter Profile Photo

|| आकर्षक रूम भाडामा || काठमाडौं मध्ये बनेश्वोर मा घाम लाग्ने साथै मोटारसाइकल पार्किङ् गर्न मिल्ने एउटा मात्र कोठा मासिक मात्र रु 7000 मा भाडामा दिनको लागि उपलब्ध गरिएको छ। थप जानकारीको लागि इच्छुक व्यक्तिले को कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ।

Home/Land घर /जग्गा कारोबार 🙏 (@house_rent20) 's Twitter Profile Photo

काठमाण्डौमा ४० लाख सम्मको सस्तो जग्गा चाहीएको छ छ भने खबर पाऔ

Ujwal Thapaタパ🙏 (@ujwal_thapa12) 's Twitter Profile Photo

तिम्रो मुस्कानको कारणले पनि तिम्रो जिन्दगि सुन्दर हुन सक्छ 😊😊😊 त्यसैले हास्नुस अनि हसाउनुस 😋😋😊 #शुभबिहानि 😊😊 おはようございます

Ujwal Thapaタパ🙏 (@ujwal_thapa12) 's Twitter Profile Photo

🇳🇵🚗🇳🇵 घुम्न जाने होइन त ? 👉कालीन्चोक 👉चितवन 👉पोखरा 👉इलाम👉मुक्तिनाथ 👉रारा 👉हलेशी 👉पाथिवारा 👉मनाङ 👉लुम्बीनी 👉सुकुटे 👉चितलाड. बिभिन्न धार्मिक, सास्कृतिक तथा पर्यटकिय स्थलको, सुपथ मुल्यमा उच्चगुणस्तरिय भ्रमण गरौ... Visit Nepal 2020

Home/Land घर /जग्गा कारोबार 🙏 (@house_rent20) 's Twitter Profile Photo

नमोवुद्ध नगरपालिका ५ भकुण्डेबेशीमा मैन चोक बाट २०० मिटर भित्र २० फुटे बाटो मा ८ आना घडेरी बिक्रीमा प्रती आना १०,००,००० (Negotiable) थप जनकारी को लागि डाईरेक्ट जग्गा धनी 9841990431 मा सम्पर्क गर्नु होला ।

Home/Land घर /जग्गा कारोबार 🙏 (@house_rent20) 's Twitter Profile Photo

जग्गा सस्तो छ लिन आउनु होला आना 4 लाख र यकै चोटि पास गर्ने भए 375000 लाख मा हुन्छ जग्गा 12आना छ ,18 फिटे बाटोले छोको

Home/Land घर /जग्गा कारोबार 🙏 (@house_rent20) 's Twitter Profile Photo

कलंकी छाउनी मा Mobile Laptop बनाउन जान्ने १ जना Jeans Staff चाहियो सम्पर्क नम्बर : 014496131, 9843530068 सलारी: 15Thousand (बिहान ७ बजे देखि ७ बजे सम्म )