स्माइली✨🇳🇵 (@suzta_rml) 's Twitter Profile
स्माइली✨🇳🇵

@suzta_rml

🙏zero tolerance🙏

ID: 718752305164787712

calendar_today09-04-2016 10:47:58

147,147K Tweet

21,21K Takipçi

298 Takip Edilen

स्माइली✨🇳🇵 (@suzta_rml) 's Twitter Profile Photo

आफुलाइ त अप्ठ्यारो लागेर फर्किदा बेहुला सङ्ग सेल्फि टिक्टक बनाउन याद सम्म भएन😂

स्माइली✨🇳🇵 (@suzta_rml) 's Twitter Profile Photo

यो संसारमा हजारौं पटक मरेको भनेको चै अमिताभ बच्चन नै होलान्🤣🤣

स्माइली✨🇳🇵 (@suzta_rml) 's Twitter Profile Photo

यस्सो ट्वीटर कम चलायो की यसले यो पोस्ट गर्यो त्यसले त्यो पोस्ट गर्यो भन्दै नोटि आउने छ्या

स्माइली✨🇳🇵 (@suzta_rml) 's Twitter Profile Photo

हिजोको पानी हावाहुरीमा फस्ने मध्य म नी एक हुँ 😫आज सम्म टाउको दुख्या छ।

स्माइली✨🇳🇵 (@suzta_rml) 's Twitter Profile Photo

बाँकी नै छ तिम्रो पोल खोल्न त नेतालाई नी जित्छौ झुट बोल्न त...