Susmita Ghimire (@susmita27044502) 's Twitter Profile
Susmita Ghimire

@susmita27044502

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

कुनै कुनै सम्बन्धले काडा जसरी बिझाउछ ती सम्बन्ध छुटेर जादा पीडा हैन मनलाई शान्ति मिल्ने रैछ🤗❤️

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

भगवान गौतमबुद्द भन्नुहुन्छ ‘’जव तिमिलाइ लाग्छ कि तिम्रो मौनता भन्दा तिम्रा शब्दहरु राम्रा छन , तव मात्र बोल ‘’

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

हिम्मत हराउँदा आठ दिने अनि कमजोर हुदा तागत बनिदिने एकमात्र मान्छे हौ तिमी ।।♥ #Goodmorning

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

सुन्दर जीवनको लागि सुन्दर हुनु पर्दैन, बस् आफू संग सुन्दर सोच भए पुग्छ ।💜💫

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

गलत बाटोले पनि सहि ठाउँमा लगेर छोडिदिन्छ बस् थाक्नु भएन अनि आफु सत्य हुनुपर्यो🙏🏾 #Godmorning

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

खै कति खेर एक्लो भयछु ! रुन त परको कुरा दुख्यो सम्म भन्ने ठाउँ छैन ! 🥹 #Goodnight

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

कति खुशी फुले होलान कयौ ओइलाएर झरे होलान र पनि दिनचर्या चलेकै छ ओठमा मुस्कान फलेकै छ 💕 #Goodmornung🍵🙏❤️

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

तिम्रो महत्त्व तिमी आफै बुझ, अरुले त स्वार्थ र समय कटाउने बाहानाले तिमिलाई तारिफको फुल चढाई दिन्छन | 😊 #Goodafternoon

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

अधुरो कुरा धेरै छन् भगवान ढोधार मा छु पूर्णविराम कथामा लगाउ कि जिन्दगीमा😭🥹 #Goodmorning🍵🙏❤️

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

फर्केर हेर्न जरुरी छैन, जे छुट्यो, जहाँ छुट्यो त्यो कहिल्यै पनि आफ्नो थिएन।😊😊😊❤️❤️

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

साँचो प्रेम गर्ने नारीलाई महल चाहिँदैन, उनी रुखको फेदमा पनि साथ दिएर बस्न सक्छिन्.!❤️ #Goodnight🛌

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

म आफैले सोचेको जस्तो आफै छैन झन अरुले सोचेको जस्तो कहाँ हुन सक्छुर?💐💞

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

अधुरो कुरा धेरै छन् भगवान् म दोधारमा छु,पुर्णविराम कथामा लगाऊ की जिन्दगीमा।😌

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

भाग्यमा खोट भएपछि गुनासो कसैसँग छैन् बस लडेपछि उठ्ने हिम्मत दिनु है भगवान।❤️

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

गलत नभएर पनि गलत हुन सजिलो लाग्यो मलाई किनकि सही भएर पनि त आफूलाई सही साबित गर्न सकेन !❤️ #Goodnight🛌

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

छायाँ अनी आफन्त एउटै हुँदा रहेछन्, छायाँले अँध्यारोमा र आफन्तले दुखमा साथ छोड्दा रहेछन् #Goodnight🛌

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

धन सम्पती,हिरा मोति, घर गाडी सबै छाडेर जानलाइ नि मान्छे किन मरिहत्ते गर्छन? #Goodmorning🍵🙏❤️

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

गमलामा फुलेको फूललाई हो संरक्षकको आवश्यकता पर्ने भिरमा फुल्ने फुललाई कुनै मालीको आवश्यकता पर्दैन।

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

सक्नुहुन्छभने माैनतालाई जितेर देखाउनुस 😋बोलेर जित्नखोज्नेत कयौं हुन्छन 😉😉 #Goodmorning🍵🙏❤️

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

जीवनमा प्रयास जरुरी छ, सफलता मिलोस् या अनुभव दुवै अमुल्य छ ।🦚💝