RB Paudel (@rambandhupaudel) 's Twitter Profile
RB Paudel

@rambandhupaudel

समाज, राजनीति र ब्याक्तिगत बिचार राख्ने मेरो चौतारी ।
My chautari of society, politics and personal views.

ID: 506906475

calendar_today28-02-2012 04:52:53

4,4K Tweet

1,1K Followers

1,1K Following

RB Paudel (@rambandhupaudel) 's Twitter Profile Photo

बिचरा किशान पनि हार्ने भए । याे अाईमाई जहा जान्छे त्यहा एमालेले पक्का हार्छ ।

Zeit and geist (@anupdgn) 's Twitter Profile Photo

यो पटकलाई सरी । तपाईलाई २० बर्ष दियौं । कुर्यौ । तपाईहरूको कुकर्म यसपटक दण्डित हुनैपर्छ । ८७ मा भेट हुने नै छ । Not this time. We gave you 20 years. This time you’ll be penalized for your wrongdoings. Best of luck for 87.

RB Paudel (@rambandhupaudel) 's Twitter Profile Photo

झापट त तिमिले पनि खाएउ त बड्डा । ठर्रा खाएर चिसापानीले नुहाए जस्तो भाहाेला ।

RB Paudel (@rambandhupaudel) 's Twitter Profile Photo

के लेखेका / बाेलेका हाेलान् भनेकाे म Ameet Dhakal सर र समग्र Setopati टिमकाे तारिफ नगरी रहन सकिन । नेपाली पत्रकारिताकाे नया रेकर्ड । बधाई ।।।

RB Paudel (@rambandhupaudel) 's Twitter Profile Photo

दाजु रामेश कृपया एकपटक सुन्ने र हाेसमा अाउन बिनम्र अनुराेध छ ।

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

आमा, यो कस्तो 'आदर्श'वाद हो ? तपाईं जेनजीले गरेको नातावाद र कृपावादविरुद्धको आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभएको हो। आज त्यो कुरा बिर्सेर आफ्नै अर्को 'छोरा' आदर्शलाई किन 'कृपा' गर्नुभयो? अरू कुराका लागि धन्यवाद। तर, यो कुरा ठीक भएन। हुँदै भएन।

आमा, 
यो कस्तो 'आदर्श'वाद हो ?

तपाईं जेनजीले गरेको नातावाद र कृपावादविरुद्धको आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभएको हो।

आज त्यो कुरा बिर्सेर आफ्नै अर्को 'छोरा' आदर्शलाई किन 'कृपा' गर्नुभयो?

अरू कुराका लागि धन्यवाद।
तर, यो कुरा ठीक भएन। 
हुँदै भएन।
RB Paudel (@rambandhupaudel) 's Twitter Profile Photo

हरेक चिजमा महिला /पुरुषको समानता खाेजेर नहुन पनि सक्छ भन्न के ले छेक्याे दाजु । अबसरहरुमा सहभागिता जरुरि हुन्छ । कि अारजु / भाउजू जस्तै निकिता र सबिना पनि अाउन भन्ने चाहाना हाे narayan wagle दाजु ।

RB Paudel (@rambandhupaudel) 's Twitter Profile Photo

तपाईहरु लाई अारजु / भउजु चाहिएकाे हाेला तर सम्भब छैन । घरमै गएर गाेडा माेले हुन्छ ।

RB Paudel (@rambandhupaudel) 's Twitter Profile Photo

नेपालमा सबैकाे ज्ञान जानेकाे (सर्बग्यानि) मानिस पत्रकार हुन्छ । तर उसलाई पत्रकारिता भने आउदैन !!!

RB Paudel (@rambandhupaudel) 's Twitter Profile Photo

कुराे बुझ बुढा, नेता पक्रेर थुनेपछि सुधनकाे काम सकिन्छ र यिनलाई बलिकाे बाेकाे बनाई फिर्ता बाेलाईने सम्भाबना । सायद याे कामकालागि रबिले सहमति दिएकाे चर्चा छ ।

RB Paudel (@rambandhupaudel) 's Twitter Profile Photo

हुदा खादाका कुलमानकाे त बिजाेक भयाे चाडै याे मान्यकाे अाफ्नाे घमण्डले सकिन्छन् ।

RB Paudel (@rambandhupaudel) 's Twitter Profile Photo

भनेपछि दिज्जुले पनि अब सत्तामा नअाउने देखेर एमाले छाडेकाे ? हेर कति स्वार्थि छ दुनिया !

RB Paudel (@rambandhupaudel) 's Twitter Profile Photo

चन्द्र ढकालका छाेरा समानुपातिकमा थिए । के छानबिन हाेला र PMO , Rabi Lamichhane ??!