💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile
💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️

@apurbapoudel7

📢सैहार्द तरिकाले आफ्नो परिचय खुलाएर आउनुस सदैब सबैलाई स्वागत छ!😍
मेरा जिवन्त भोगाइ,लेख,रचना,गजल र मुक्तक हरु एहां संग्रहित छन!👉️ @smile_me2278

ID: 3049836668

linkhttps://twitter.com/search?q=from%3A@Apurbapoudel7%20-filter%3Areplies&s=09 calendar_today28-02-2015 13:41:38

43,43K Tweet

17,17K Followers

9,9K Following

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् । तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर देखिन्छ।👌 #शुभ_दिन्🐣

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

नसोध कति माया गर्छु तिमीलाई भनेर, तिमी स्नान 🛀🚿 गर्दा निस्केका ती तमाम पानीका बुंदहरूले तिमीलाई छुदा समेत डाहा लागेर आउँछ मलाई। 🙈😘😍

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

श्रीङ्गारिक आज मलाई एउटा कुरा गरु-गरु लाग्यो, पानी बनी तिम्रो अंगमा झरुझरु लाग्यो! बाह्रमासे  फूलझैँ सदाबहार बल्ने तिमी, त्यही बहारमा तिम्रो भर परुपरु लाग्यो! निधारबाट चुम्बनको यात्रा तय गर्दै गर्दा, गाला-ओठ-घाटिहुदै तल झरुझरु लाग्यो 🙊😘😉

प्यारे माेहन (@pyaremohan2043) 's Twitter Profile Photo

याे देशमा, दुख कष्टको तिर चलाए यि नेताहरुले देशभावलाई बन्दी बनाए निडर वीर गोर्खालीका नामहरुले थाहै पाएनन् के पाए गए के गुमाए तिम्रा देशभक्ति र राष्ट्रप्रेम रहयो केबल आकृतीमा उस्तै हाेलान अझै? कि सबै हराए ?

याे देशमा, दुख कष्टको  तिर चलाए
यि नेताहरुले देशभावलाई बन्दी बनाए

निडर वीर गोर्खालीका नामहरुले 
थाहै पाएनन् के पाए गए के गुमाए

तिम्रा देशभक्ति र राष्ट्रप्रेम रहयो
केबल आकृतीमा
उस्तै हाेलान अझै? कि सबै हराए ?
यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

#मुक्तक अमृतको भाँडामा बिष, भरेको देखें। फूलको बोटैमा भमरा, मरेको देखें। अक्सर भ्रमलेनै ध्यान आफुतिर तान्छ; सुन्दर,अनौठा चिजैले छल,गरेको देखें। #yuman #यूँमन

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

जापान बाट शुरूवात भको सिधै पाकिस्तान आए छ नेपाल आइपुग्न ढिला हुन्न कि क्याहो अब मलाई त्यस्तै लाग्न थाल्यो। तर नेपालमा त्यसको सिको गर्ने कोहि छ भने भ्रष्ट र गद्दारहरुलाई हानोस् गोलि 🤞

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

उमेर, पद,सम्पत्ति, सुख,स्वास्थ्य, शक्ति र समय यी सात कुरा सधै अनुकूल हुदैनन् । यी चिजहरूको अनुकूलता र प्रतिकुलतामा स्थिर रहन सक्नु नै वास्तविक जिवनको भोगाइ रहेछ!🤞 #शुभ_पल

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

मंसिर लाग्यो ! अब फेरि बाटोमा भाँचिएका सिमकार्डहरु भेटिन्छन् 😂😂

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

मतदान गरेर फर्किनु भयो ? नङमा मात्र कालो दाग लगाएर फर्किनु भयो कि स्वाभिमानमा पनि दाग लगाउनुभयो ?? #ElectionDay

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

आजकाल स्कुल जाँदापनि बिदेशै जान लाग्या झै गरि मम्मीहरुले बच्चा बच्चीहरु लाई बाई,हग गर्दै पठाउदा रैछन् ,हाम्रो पालामा चाही भान्छा बाट बुलन्द स्वरमा एस्तो आवाज आउथ्यो आमाको "आजनि टिफिनमा भागेर आईस भने तेरो खुट्टा भाँच्छु"!😘 #वाल्यकालको_सम्झना 😂😂😂

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

"दुनियाँमा कसैलाई पनि कम नआंक्नुस्, हेर्नुस् त दिनहरु मिलेर साल बदलदिय" ! #नयाँ_बर्षको_शुभकामना 😊

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

सबै लाई थर्कामान पारेर रजगज गदै आएको एउटा पत्रीका को दलाल मालिक लाई तह लगाउने साहस गर्नु भएको मा गृहमन्त्री ज्यु प्रती नमन। यसरी नै सबै भ्रष्ट हरु लाई कर्मिक रुपमा जेल कोचौ ।कथम कदाचित "कैलाश सिरोहियाको स्वास्थमा समस्या देखियको हुदा अस्पताल भर्ना" भन्ने समाचार चाहिँ देख्न नपरोस्

Prof Dr Govind Raj Pokharel 🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

आज डा सन्दुक रूईतलाई भेटियो।दुई कौडिका बतासे, कामचोर बिज्ञ/पत्रकार आदिका mediaमा fake newsलाई हेरेर निराश नहुन अनुरोध गरियो।नेपालमै बिकसित देशकै गुणस्तरमा लेन्स उत्पादन र देश एवं बाहिर हजारौको ॲाखाको उपचार गर्न नछोडौ।भ्रष्टाचारवारे कलम चलाउनेलाई पनि पुरस्कार दिईराखौ, हामी साथ छौ।

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

तिमीलाई बेला मौकामा भेट्ने भेटि छौ तिम्रो लागी कसैको घाटी रेट्ने भेटि छौ प्रेम मनमा हुन्छ जवानिमा के छ भन्थियौ आज त्यै जवानिको प्यास मेट्ने भेटि छौ #शुभ_प्रभात_वंदन #शुभबिहानी

madanmohan (@madankkharel) 's Twitter Profile Photo

अदालतले तोकेको धरौटि समेत बुझाईसकेका रवि लामिछानेलाई पनि परिवारसंग दशैं मनाउँने अधिकारको सम्मान गरिनु पर्छ है..., विधी र कानुनले तोके अनुसारको भोली हुने अदालतको फैसला उनले भोग्न र व्योहर्न तयार हुनुपर्छ !✍️