पागलप्रेमि २०नु (@gautambishnu2) 's Twitter Profile
पागलप्रेमि २०नु

@gautambishnu2

iso 9001-2008 cirtified पागल

ID: 812358108660043776

calendar_today23-12-2016 18:04:00

424 Tweet

162 Followers

1,1K Following

ट्वाँके ᵏᵃᵏᵃ  (@yogexji) 's Twitter Profile Photo

हेर्नुहोस केटिको रुप हेरेर बिहे गर्नुपर्छ 😃😂 बानी ब्यहोरा त ल्याएर धोबी धुलाइ हानेर पनि सपार्न सकिन्छ नि हैन 😃😂

अनिल पोखरेल (@pklanil) 's Twitter Profile Photo

सम्बन्ध बनाउन यतीनै सजिलो छ जस्तै माटोमा माटोले"माटो"लेख्न।तर सम्बन्ध निभाउन उतीनै मुस्किल छ जस्तै पानीमा पानीले "पानी" लेख्न।।

सानो मुन्छे (@asis074) 's Twitter Profile Photo

आफुले आफुलाइ बेकार नठान्नु जबकि तपाइँको एउटै किड्नीले आइफोन आउँछ 😂😂 #followUs

B@B!TA.¡…Do(babi) (@bbtaggm1) 's Twitter Profile Photo

म जताततै राज गर्न सक्छु मन पराउने को दिल मा 💞 मन नपराउने को दिमाग मा 😈 😉😉😉😉😉😉😉😉😉😉😉😉😉

योगेश (योगी) (@q2yogesh) 's Twitter Profile Photo

मेहनत गरे पछी सिर्फ गरीबी मात्र आउछ . . . . अमीर बन्न को लागी त घोटला गर्नु पर्ने हुन्छ घोटला😜😝😂

मनोज क्षेत्रि🇴🇲🇦🇪 (@manojdhamipe11) 's Twitter Profile Photo

👉मान्छेहरु बोत्तल बोत्तल रक्सी पिउछ्न" पोका पोका खैनी खान्छन" सकेको चुरोट तान्छन" रिचार्जकाड भने coin ले कोर्छन" किनभने नङले कोर्दा cancer हुन्छ रे"" कति हास्नु म त_😃😀😅😁😅😃😂

😍😍मायापिरती😍😍 (@mayapiratii) 's Twitter Profile Photo

बिहेमा गयो बेहुली मनपर्छ ।💕 Hospital गयो Nurse मनपर्छ ।💘 Bank गयो Receptionist मनपर्छ ।💔 हैन के भैरा छ आजकल।।।।😍😍😍

सर्मिला रेग्मी (Saru) (@saru19551998) 's Twitter Profile Photo

ढोकाको चुक्कुल एउटै हो महिला ले लगाए प्रेम ,पुरुषले लगाए बलात्कार !!## हाम्रो समाज ##

गोब्रे😎🇳🇵 (@gobrezzz) 's Twitter Profile Photo

ब्युटिप्लस बाट राम्रा राम्रा फोटो खिचेर के गर्छौ च्याँखुरी😉गधालाई जति धोए नि गाई हुने हैन क्यारे😂😁

Radhika Adhikari (@radhika_aasu) 's Twitter Profile Photo

✍️एकैचिम्टी सिन्दूरले बुहारी बनाइदिन्छ छोरी बनाउन बा-आमा जीवन लगाउँछन् - मन क्षेत्री

😍😍मुस्कान्😍😍 (@hotmuskan99) 's Twitter Profile Photo

सङ्गत गुणाको फल रे , उखुको छेउमा रोपेको तिते करेला कहिल्यै गुलियो भएन त

गायत्री💞 (@gautam_gayatri) 's Twitter Profile Photo

खुट्टा फर्किदा त ब्यान्डेज लगाएर सिधा बनाउन सक्छु म तिमि एकछिन रिसाएर मुख फर्काउदा के डराइ हाल्नु र हो😂

सुनिता लिम्बु (@sunitalimbu15) 's Twitter Profile Photo

सपना त्यो देखह जुन पूरा हुन्छन्💞💞 त्यो सपना किन देख्छौ,? जुन सपना असम्भव र अधुरा हुन्छन् जुन सपनाले पीडा दिन्छ नि 💔💔ती सपना नदेखेकै राम्रो😊😊

🇳🇵फिरन्ते युगान्तकारी 🇳🇵 (@dg_0_1) 's Twitter Profile Photo

बाचुन्जेल करोडौं को सम्पत्ति भएर के भो त जब मर्ने बेला यमराजले घुस नलिए पछि।

अमृत (@aryal12amrit) 's Twitter Profile Photo

मानिसहरू यहाॅ परेको बेला ज्यान दिने पनि छैनन,ध्यान दिने पनि छैनन फोकट ज्ञान दिनेहरू मात्र छन त्यो पनि बिगार्न।😥😥😥

प्रमोद दाहाल (@dalbowpramod) 's Twitter Profile Photo

मुखले ठिक्क ब्यवहारले दिक्क पार्ने जातलाइ स्त्री भनिन्छ।। 😂😂😂

झाक्री बा (@bishwablackboy) 's Twitter Profile Photo

#People you may know बाट सुरु भएकाे प्रेमयात्रा बिस्तारै frnd,close frnd,bf/gf हुँदै unfriend अनि blocked friend मा गएर टुङ्गिन्छ....😐😐 #lovestory_The End #Internet_love_heart_connected_but_real_life_disconnected

🇳🇵फिरन्ते युगान्तकारी 🇳🇵 (@dg_0_1) 's Twitter Profile Photo

बुझ्नेलाई ईसारा काफि छ भन्दैमा, कालो चस्मा लाएर अाखाँ झिम्काउनु त भएन नि 😊😊

Bishal Kandel (@bishal_kandel10) 's Twitter Profile Photo

सपना प्लेन चढ्ने देखेर के गर्नु... औकातले लखर लखर हिँडाउछ 😂😂