B@B!TA.¡…Do(babi) (@bbtaggm1) 's Twitter Profile
B@B!TA.¡…Do(babi)

@bbtaggm1

😇झुठो प्रेमको अभिलासा नदेखाउनु होला सहानुभूति मा बिक्न आउदैन मलाई 😌

ID: 924573415238799360

calendar_today29-10-2017 09:47:34

4,4K Tweet

11,11K Followers

4,4K Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

नुन चुकको माला उपहार दिएर सम्मान गर्यौ, तिमीले नै दिएकी छौ घाउहरु यो गर्दनभरी छातिभरी।।

B@B!TA.¡…Do(babi) (@bbtaggm1) 's Twitter Profile Photo

जब मान्छे बास्तबिकताबाट टाढा पुग्छ । तब उ डोरिबिनाको चङ्गा बन्छ ।।

बट्टाई (@battai_731) 's Twitter Profile Photo

कोहि भेटिएर छुट्टिए कोहि छुट्टिएर पनि भेटिएनन् अनि कोहि नभेट्टिएरै छुटिए।

B@B!TA.¡…Do(babi) (@bbtaggm1) 's Twitter Profile Photo

जाँदै थियौ तिमी रुँदै थिए म। अन्तिम पल्ट तिमीलाई छुँदै थिएँ म !! आँखैमा राखे पनि नभिजाउने मान्छे भन्थ्यौ। त्यही आँखाबाट टाढा हुँदै थिएँ म !!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

आईदेउ मेरो सामु एक झलक देख्न चाहन्छु, को आएको छ र यहाँ जिन्दगीभरको लागी त।।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

कहिलेकाहीँ धेरै सताउछ तिम्रो यादले, म हावा भएको भए हुत्तिएर आउने थिएँ तिमिलाई भेट्न !!

B@B!TA.¡…Do(babi) (@bbtaggm1) 's Twitter Profile Photo

आउँछन सम्झनाहरु यसरी कि बर्तमानभन्दा बलियो बनाएर पुरानो जिन्दगीलाई उभ्याइदिछन आँखाअगाडि ।।

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

भेट होला नहोला, समय र परिस्थिति ले बताउला तर तिम्रा यादका लहरहरु कहिल्यै कम नहोउन् ।

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

जब मन अनि आँखा दुबैले निदाउन खोज्छन तब उसको याद्ले सिङ्गो रात नै निन्द्रा बिहिन बनाइदिन्छ..!!

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

कस्तो हुन्छ होला है, सपना पूरा भएको दिन कस्तो हुन्छ होला है, बाबाको लगानि पूरा भएको दिन #शुभरात्रि

B@B!TA.¡…Do(babi) (@bbtaggm1) 's Twitter Profile Photo

गुनासो, पछुतो छ त आफै सगँ .... तिमी सगँ त हिजो पनि प्रेम थियो र आज पनि ...!!

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

कसैले कुल्चिएर फालेको फूल थिए म,😟 आभारी त उ प्रति छु जसले टिपेर शिरमा सजाएर राखेको छ.....💔🥹

B@B!TA.¡…Do(babi) (@bbtaggm1) 's Twitter Profile Photo

आमा रुनछिन र मात्र हो😥 नत्रआफ्नै असफलता देख्दा खासै बाच्न मन नलाग्दो रैछ 😥

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मैले आफुलाई त्यो समय बाट निकालेको छु जहाँ मान्छे सहन नसकेर मृत्यु रोज्ने गर्छन ॥ #शुभरात्रि 😊♥️🌙

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

छोराको मात्र होइन छोरीको पनि आफ्नो बा-आमालाई खुसी बनाउने ठुलो सपना हुन्छ!❤️#शुभबिहानी

B@B!TA.¡…Do(babi) (@bbtaggm1) 's Twitter Profile Photo

Every girl wants a guy who her can run upto whether her hair is a mess no makeup and the first thinghe says is -you're beautiful-

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मान्छे नचिनेर एक्लो भएकाे हैन, सबैलाई चिन्न थालेपछि एक्लो भएकाे न हो।।