सर्मिला रेग्मी (Saru) (@saru19551998) 's Twitter Profile
सर्मिला रेग्मी (Saru)

@saru19551998

🌹सोच र स्वभाव बदलौ इज्जत र खुशी आफै मिल्छ 🌹

ID: 956459062715023360

calendar_today25-01-2018 09:29:45

1,1K Tweet

473 Followers

448 Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी कटाउनु छ र पो तिम्रो साथ मागेको त जाबो दिन कटाउन लाई त मेरो घरमा Wifi छ दै छ नि ❣️🙏 #शुभप्रभात #शुभदिन ☕️☕️❣️🙏🙏❣️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

सर्मिला रेग्मी (Saru) (@saru19551998) 's Twitter Profile Photo

छेपारो त यसै बदनाम छ आजकल, रङ्ग त मायाको नाट्क गर्निले बदल्छ्न !!

AajTak (@aajtak) 's Twitter Profile Photo

नेपाल के विदेश मंत्री Pradeep Gyawali बोले- नक्शे में किया गया बदलाव स्थायी सुनिए Geeta Mohan گیتا موہن गीता मोहन के साथ उनकी पूरी बातचीत #India #Nepal

🥰हँसिली💃कान्छी💚 (@me__friendly__) 's Twitter Profile Photo

इमान बेचेर बेइमान बन्न नैतिकताले न त हिजो दियो न त अाज दिईराछ.... न त भोलिका दिनमा नै दिनेछ। किन कि मलाई अाफ्नो नैतिकताप्रति त्यति विश्वास छ। 💚💛💙🤗🙏

🥰हँसिली💃कान्छी💚 (@me__friendly__) 's Twitter Profile Photo

✍️✍️✍️ जे थियो पवित्र थियो। जुन रहिरहनेछ कालान्तरसम्म याद बनेर, 🤗

🥰हँसिली💃कान्छी💚 (@me__friendly__) 's Twitter Profile Photo

थुक्नपर्ने मान्छेहरुलाई नि मानवताको नाताले अहिलेसम्म #frn_list मै राख्या थिए। किन नराम्रो हुनुपर्यो र भनेर, तर अाज कुशेअौशीको शुभदिनमा मलाई महसुस भो कि हरेक ठाउँमा मानवता देखाउँनु दया गर्नुपनि ठिक होइन। त्यस्ता प्रदूषितहरुलाई पन्छाएर I'd सफा पारियो।थु🤭😂

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

‘कुलमान’ जस्ता कुशल मान्छे हिजो चाहिन्थ्यो, आज चाहिन्छ, भोलि चाहिन्छ! देश उज्यालो बनाउने मान्छे हामीलाई सधैं चाहिन्छ ❤️ #WeNeedKulman

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

नारीको मन भित्र सागरको गहीराई हुन्छ, जस्मा रहस्यमय अनगीन्ती भेदहरू लुकेको हुन्छ, जस्लाई बिस्वासले हेर्दा मायाँको घर हुन्छ, शंकाले हेर्दा डुबेर मर्ने डर हुन्छ! #शुभ_प्रभात❣️

🥰हँसिली💃कान्छी💚 (@me__friendly__) 's Twitter Profile Photo

मलाई चिटरहरु मन पर्दैन। 😐 चाहे ति प्रेममा हुन् या Exam hall मा, 😉 #GoodEvening😍🙏💚

राष्ट्रपति (@sabitakattel7) 's Twitter Profile Photo

जानै परे पनि घुम्न आफ्नै बुढा , परिवारसँग जानुनि हेर... परपुरुषसंग गएर बदनाम हुनु परेको हैट......😛🤣😂 डियर जिन्दगी 💞💞💞 तहस-नहस 😭😭

🇳🇵Kiran 𝔇𝔢𝔲𝔧𝔞🇳🇵 (@aagyat) 's Twitter Profile Photo

बैतडीको भागरथी भट्टको केसमा, निर्मला पन्तको जस्तो नहोस् । युटुप्पे, खेम भण्डारी मर्काका पत्रकार, कथित मानवअधिकारवादीहरुलाई प्रवेश निषेध गरौं । नेपाल प्रहरीले निष्पक्ष छानबिन गरोस, दोषीलाई हदैसम्मको कार्वाही होस् । भट्टको परिवारले न्याय पाओस् ।

सर्मिला रेग्मी (Saru) (@saru19551998) 's Twitter Profile Photo

मेरो मनमा उनको घर पनि भत्काईदिनु बालेन दाइ कागज पत्र बिना नै बनाएको हो !!!😏😏😕🙃🙃🙃🙃