योगेश (योगी) (@q2yogesh) 's Twitter Profile
योगेश (योगी)

@q2yogesh

नजिक हैन टाढै रहनुहोस् , नशालु छु .. 😍
मन मा बसेँ भने आदत बन्न सक्छु !😍😍

ID: 903538271728189440

calendar_today01-09-2017 08:41:25

1,1K Tweet

2,2K Followers

738 Following

ગોરે (@gore77) 's Twitter Profile Photo

केटिहरूलाई impress पार्न अरू केही गर्न पर्दैन,,, … … … … … … बस,, उनिहरूकाे मेकपले पाेतिएकाे अनुहारको तारिफ गरिदिए पुग्छ,,,😂😂 #गाेरे🔰

बिजय सिम्खडा🎶🇳🇵🎵 (@bijay_simkhada9) 's Twitter Profile Photo

रुको मन जित्न कहाँ आउछ र मलाई !!! त्यसै माथी आकाशको जुन जस्ती तिमी.... अनि !! कहाँ म..... आफुसँग भएको एउटा मन पनि हारेर, टुक्राएर💔💔 बाचेको छु 🙏🙏🙏

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

आफ्नो नजिक हुनेलाई हुन दिनुस!! बिछोड सम्झी" रुनेलाई रुन दिनुस!! सधैं अरुको सहयोग गर्ने मान्छेलाई!! धन नभएता पनि सबैले मन दिनुस्!! अरुको भलो सोच्ने कमै हुन्छन नी!! यो देशकै लागि मर्नेलाई मर्न दिनुस्!! जनावर नी भोकाउछन् हामी जस्तै!! आफ्नो खेतमा चर्नेलाई चर्न दिनुस्!!

डा.सन्ते❤ (@khanal81) 's Twitter Profile Photo

नेटवर्क को समस्या ले गर्दा अहिले फलो ब्याक गर्न मिलेको छैंन मिल्न साथ फलो ब्याक गर्ने छु सम्पूर्ण ट्वीटरेमित्रहरू मोरेर लग्नु के छ र त भन्दा म पनि के कम भनेर फलो नगरी बस्नु भन्दा आनुहोस सबै मिलि हातेमालो गरौँ अझ बढी हाम्रो मित्रता अघि बढ्न सफल पारौं ...।।

Shivam Mishra (@betterdays187) 's Twitter Profile Photo

💕ल नयाँ साथी हरु चिनजान गरौ है।💕 💕म बिरगञ्ज बाट शिव को भक्त नाम चाहि शिवम् हो।💕🙏 💕अनि हजुर हरु को र कता बाट हो यसो थाहा पाउम्। 🙏💕 #c_v_a_m

B@@Su Dev kh@n@@l😍 (@basu_khanal4) 's Twitter Profile Photo

एउटा धमिलो सपनाको तरङ्ग बोकेर पग्लीरहेको मन आखा भित्र जीवनको स्वर्णिमता खेलाउन खोजिरहेको मुटु सालीक भएर निर्धक्क सडकमा उभिएर रोईरहेको छ आज😏😏😏😏

जंगे क्षेत्री (@jangpokhrel) 's Twitter Profile Photo

यो कलियुग हो यहाँ धर्मको रक्षा धनले,ज्ञानको रक्षा प्रदर्शनले, असहाएको रक्षा मनले अनि धन-सम्पतिको रक्षा श्रीमति अशल हुनाले हुन्छ! #जंगे😍👨‍🍳

🤣🥰Guffadi_queen🥰🤣 (@subedianjana11) 's Twitter Profile Photo

धोका कहिले मर्दैन्💔 आज तिमिले दिन्छौ🤭 भोलि तिमिले पाउछौ❣️

🅰nish (अनिश)🇳🇵🇳🇵 (@anishthapaliya2) 's Twitter Profile Photo

सबैभन्दा दुख त तब लाग्छ जब गाडीमा झ्यालपटि सिट पाईन्छ तर Headphone ल्याउन बिर्सिन्छ 😢😢😔😔😔😏

Jeevan Khanal (@jeevankhanal16) 's Twitter Profile Photo

जिन्दगीमा थाहा छैन कुन चाई दिन अन्तिम हुन्छ थाहा छैन कुन चाई रात अन्तिम हुन्छ थाहा छैन कुन चाई भेटघाट अन्तिम हुन्छ , त्यसैले साथीहरु चिनजान गर्दै जाम । मरिलानु के छ र दुई दिनको जिन्दगीमा ।।

😍ढकालकी भान्जी म 😍😍 (@runchipabu_5) 's Twitter Profile Photo

मुक्तक😍😍 छोरीलाई पराइ घर पठाउने चल्न कस्ले ल्यायो छोराले मात्र दागबत्ती जलाउने चल्न कस्ले ल्यायो छोरा छोरी बराबर भनेले नै छोरी लाई रिस गर्छ्न अनि छोरिले मात्र खाना पकाउने चल्न कस्ले ल्यायो?? #शुभरात्री 😍 #शुभसपनि😍😍 ##रुन्चि

योगेश (योगी) (@q2yogesh) 's Twitter Profile Photo

पैसा देखाई माया बिकाको नी देखी झूट बोलेर सम्बन्ध टिकाको नी देखी जसले धोका दिदै हिड्ने गर्छ फेरि उसले नै मायाको परिभाषा दिदै गरेको नी देखी ।। *abc#

योगेश (योगी) (@q2yogesh) 's Twitter Profile Photo

घर बाहिर दिमाग लिएर जानुपर्छ किनकि दुनिया एक "बजार" हाे! . . . घर भित्र सधैं दिल लिएर जानुपर्छ किनकि घर एक "परिवार" हाे।

योगेश (योगी) (@q2yogesh) 's Twitter Profile Photo

"केटा हो बिहे गर्नु छ भने आजभोली गरि हाल है ब्युटी पार्लर बन्द छ कुनै धोका हुदैन " भन्दैछन छिमेकि बा-बा 🤣🤣🤣🤣 !!

योगेश (योगी) (@q2yogesh) 's Twitter Profile Photo

आज त शुक्रबार रहेछ प्रमोट गर्न मन भए हेन्डल दिनुस rt गर्नुस अनि मलाई फलो गर्नुस 🙏

योगेश (योगी) (@q2yogesh) 's Twitter Profile Photo

आउनुस आज फलो गर्ने जत्ती सम्पुर्णलाई फलो ब्याक दिनेछु ।😉 नयाँ बर्षको शुभकामना 🙏

योगेश (योगी) (@q2yogesh) 's Twitter Profile Photo

हर रोज हजुर उठ्नु हुन्छ त, आइना हेर्नुस, और आफ्नो लागी एक सुन्दर मुस्कान दिनुस, "मुस्कान जीवन को पवित्र उपहार हो"

योगेश (योगी) (@q2yogesh) 's Twitter Profile Photo

जस्ले "आफ्नो स्वदेशी लाई floow back दिदैन😂😂 तिनीहरु, #थुक्क_लाजै_न_भाका