अमृत (@aryal12amrit) 's Twitter Profile
अमृत

@aryal12amrit

ॐ नम: शिवाय।🙏
1st thing is selfrespect.Tweets are personal,
Tweets are in likes . @selenagomez💝.

ID: 875101467153096705

calendar_today14-06-2017 21:23:43

121,121K Tweet

7,7K Followers

161 Following

अमृत (@aryal12amrit) 's Twitter Profile Photo

मानौ, मौनताले समय आएपछि आफै देखाउनेछ वा आफै हराईदिनेछ् ।

अमृत (@aryal12amrit) 's Twitter Profile Photo

थोरै, ईत्ति ,अलिकति वा झिनो फरक होस् आजैदेखि समय, सोच, परिस्थिति, मनस्थिति, वस्तुस्थिति, परिवर्तन,भाग्य, आज र भोलि ।

अमृत (@aryal12amrit) 's Twitter Profile Photo

आखाँको आँसुले मन बुझाउन्छ त मनको आँसुले घाउ बिझाउन्छ वा बढाउन्छ ।