प्रमोद दाहाल (@dalbowpramod) 's Twitter Profile
प्रमोद दाहाल

@dalbowpramod

टुईट बिर्सेको मान्छे😉 यता धेरै नघुम्नु, टुईट पढ्दा पढ्दै हराउनु होला फेरी🙈😂
DM खुल्ला छ😊

ID: 936111155864535040

calendar_today30-11-2017 05:54:26

14,14K Tweet

3,3K Followers

1,1K Following

प्रमोद दाहाल (@dalbowpramod) 's Twitter Profile Photo

New year 2022 and doesn't seem any different.. same story every year and day.. Looking something to make difference. Hope to find gorgeous memories.

प्रमोद दाहाल (@dalbowpramod) 's Twitter Profile Photo

सर्बे भवन्तु सुखिनः सर्बे सन्तु निरामयाः May all be prosperous, happy and free from illness. 🙏🏾

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

वसन्त पंचमी विशेषगरी ज्ञान, संगीत र कला की देवी सरस्वती माताका लागि समर्पित हुन्छ। "वसन्त पंचमीकाे पावन अवसरमा माता सरस्वती काे अनुकम्पा हामी सबैमा हाेस् र सबैलाई आफ्नाे सुलक्ष्य प्राप्ति होस्।" हार्दिक शुभकामना। जय जय सरस्वती माता। #Divine😍

वसन्त पंचमी विशेषगरी ज्ञान, संगीत र कला की देवी सरस्वती माताका लागि समर्पित हुन्छ।
"वसन्त पंचमीकाे पावन अवसरमा माता सरस्वती काे अनुकम्पा हामी सबैमा हाेस्  र सबैलाई आफ्नाे सुलक्ष्य प्राप्ति होस्।"
हार्दिक शुभकामना।
जय जय सरस्वती माता।
#Divine😍
प्रमोद दाहाल (@dalbowpramod) 's Twitter Profile Photo

ईनेरको नाटक, ईन्ले यो MCC ज्यान गए नी पास गरेर छाड्छन्। जन्ताको कसैलाई परेकै छैन। राष्ट्रघातको सिलसिला राजसंस्था हटाउन बन्दुक देखाए देखि नै हो। चाहे काङ्ग्रेस या माओबादी

Shiva Shrestha (@shrestha_shiva7) 's Twitter Profile Photo

“ दिने भए भिसा (VISA) देऊ, यो MCC त चाहिँदैन रे ! के सारो हो, असत्तीहरु !”😳😷😂

प्रमोद दाहाल (@dalbowpramod) 's Twitter Profile Photo

अरू MCC भन्छन्, आफु कैले हिन्दुराज्य, राजतन्त्र सहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको देश बन्छ भनेर प्रतिक्षारत छु।

प्रमोद दाहाल (@dalbowpramod) 's Twitter Profile Photo

ब्यङ्गयात्मक टिप्पणी मात्रै हो। 119$ प्रति ब्यारेल हुदा 150 रूपैयाँ लिटर त अझै महङ्गै छ। 200 छिट्टै पुग्ने देखिन्छ, बैकल्पिक यातायातको सोच सम्म नभएको देख्दा वाक्क।