सानो मुन्छे (@asis074) 's Twitter Profile
सानो मुन्छे

@asis074

करोडौं मा एक भन्छ्न नि हो
त्यो हो म😎।।।
बेरोजगार

ID: 940498959310536704

calendar_today12-12-2017 08:30:00

378 Tweet

197 Followers

172 Following

सानो मुन्छे (@asis074) 's Twitter Profile Photo

न लेख्न सकिन्छ न मेट्न सकिन्छ, अघि जाने समयलाई न भेट्न सकिन्छ! जिन्दगी दौड हो तर कस्तो दौड? न उछिन्न सकिन्छ न लखेट्न सकिन्छ!😒😔

सानो मुन्छे (@asis074) 's Twitter Profile Photo

गित चोरी भयो भेनेर रुवाबासी छ नेपालमा या आफ्नो girlfriend चोरी हुदा त केही बोलेको छैन 😂😃😄

सानो मुन्छे (@asis074) 's Twitter Profile Photo

खै के लेखौं तिम्रो बारेमा बस यती बुझ कि तिमि नै मेरो हरेक कहानी थियौं🙂❤️

सानो मुन्छे (@asis074) 's Twitter Profile Photo

कोहि त होस् र उसले भनोस, अरे !! तिमी कहाँ एक्लो छउ र ? म छु त तिम्रो !❤

Roshh (@sanjelroshaun0) 's Twitter Profile Photo

मिल्ने भए त फेरि फर्कन्थ्ये तेइ बालापनमा🙂 जहाँ बस रुदा सबै कुरा प्राप्त हुन्थ्ये 😊❤️

सानो मुन्छे (@asis074) 's Twitter Profile Photo

शुभ-प्रभात प्यारा मान्छेहरु, यहाँहरुको दिन शुभ होस 🙏

Fact (@fact) 's Twitter Profile Photo

Facebook = You realize how different you are from others. Twitter = You realize there are people who know exactly how you feel.

सानो मुन्छे (@asis074) 's Twitter Profile Photo

"पुरुषलाई प्रगतिको शिखरमा पुग्न कसैले रोक्न सक्दैन, तर.. बाटोमा भट्टी र राम्री केटी चाहिँ हुनु भएन".

सानो मुन्छे (@asis074) 's Twitter Profile Photo

मह जस्तो गुलियो कुरा गरेर, करेला जस्तो तितो व्यवहार गर्नेहरूको कमि छैन यहाँ।😑

सानो मुन्छे (@asis074) 's Twitter Profile Photo

"कृष्ण" त त्यसै बदनाम भैरहेका छन्! 1600 त आजभोलि "राधा"कै पनि देखिन्छन् बजारमा!! 😋😋 #copied

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

. "पुरुषको आर्थिक अवस्था हेरेर प्रेम प्रस्ताव राख्नु पनि एउटा वेश्यावृत्ती नै हो।"

सानो मुन्छे (@asis074) 's Twitter Profile Photo

केराको बोक्रा त केवल बहाना थियो चीप्लीयेको त म उनको मुस्कान मा थिए ❤️

सानो मुन्छे (@asis074) 's Twitter Profile Photo

"अधूरा चिठी अधूरो प्रेम अधूरा नाता अधूरा कविता अधूरा सपना अधूरो मान्छे पूरा जिन्दगी..।" 🥺

सानो मुन्छे (@asis074) 's Twitter Profile Photo

उ खोजी रहेकि छे मलाई भुल्ने तरिका!🙄 सोँच्दै छु म नै रिसाए जस्तो गरेर सजिलो बनाइदिउ!😵🙃 #thoughts