Manish Dahal (@kcgroup0) 's Twitter Profile
Manish Dahal

@kcgroup0

❥ Boby...... Who ℓove to ℳake ρeoρℓe ℓaugh.. ℳy ťwəəťš ïñ ℓikes....

ID: 2755510644

calendar_today22-08-2014 16:25:34

107,107K Tweet

45,45K Followers

17,17K Following

The Info Nepal (@theinfonepal12) 's Twitter Profile Photo

आफ्नै जिन्दगी पानाहरु लेख्न ब्यस्त छु, अरुले लेखिदिएका पानाहरु पढ्न होइन ...... #शुभरात्री

झलक अधिकारी🇳🇵 (@jhalak_adhikary) 's Twitter Profile Photo

अनि सुन्नुस त???? सबैजना सकुसल आइपुग्नुभो २०७८ मा?कोइ छुट्नुभएको त छैन नि?😃😃😃😍 यदि छुटिहालेको भए भनुम है Manish Dahal बोरोलाई लेर उद्धार गर्न आइहल्चौँ🤣🤣🤣

Manish Dahal (@kcgroup0) 's Twitter Profile Photo

ए साच्ची, मेरो हाथबाट सिगरेट खोसेर उनिले के भनेकी थिन रे ..?😅

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

आफैले आफैलाइ गरिब त कसरी भनौं खै,काठमाडौ मा करोडौं को घर हुनेलाइ महिनैपिच्छे पैसा दिएर पालिराखेकै छु ।😆😆😆😆

The Info Nepal (@theinfonepal12) 's Twitter Profile Photo

Arrange marriage is so scary What if my husband says Malai daar lagxa ma bhitta ma sutxu😝😝😝😝थप्दै जाम त 😝

💞रिजालकि नातिनी💞 (@rijal_soni69) 's Twitter Profile Photo

यो मन बरु ढुङ्गा भए हुन्थ्यो,,😏 न त पीडा सुन्थ्यो न त दुखी हुन्थ्यो,,💔

Rabin👉🇳🇵 (@__iamrabin__) 's Twitter Profile Photo

Wifi ह्याङ भयो भनेर राउटर बन्द गर्दै खोल्दै बसेको म मात्र हो र ?😂

Yam Pd Subedi (@aimsubedi) 's Twitter Profile Photo

फेसबुक नचलेको रैछ, म चाँई इन्टरनेट लाईअस्ति देखिको रिस ले सरापिरहेँ😂😂

Manish Dahal (@kcgroup0) 's Twitter Profile Photo

महिनावारी भएकी महिला मन्दिरमा प्रवेश गरिन भने पाप मानिन्छ, जहाँ दिनमा हजारौ खसी बोकाको ज्यान बलि स्वरुप चडाइन्छ त्यो चाइ कहाँको धर्म हो नि ?

chal_bhag (@jobless_me2109) 's Twitter Profile Photo

अरुलाई कोट्टयाएर के फाइदा , जब तिमी अाफै गन्हाउछौ भने , 😏😏😏😏😏😏😏😏😏