Kishan Chhetri (@kishanchhetri3) 's Twitter Profile
Kishan Chhetri

@kishanchhetri3

ID: 3457254859

calendar_today05-09-2015 08:09:25

69,69K Tweet

3,3K Followers

4,4K Following

Kishan Chhetri (@kishanchhetri3) 's Twitter Profile Photo

यसलाई पनि मिडियाले प्राथमिकता दिन थाले यार।🤣🤣

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

“कुनै कुनै बेला त शिक्षालाई नै शिक्षा चाहिने हुँदो रहेछ।" #ep165

अपरिचित केटो (@yubraj_koirala) 's Twitter Profile Photo

सित्तैम पायो भने अलकत्रा नि खाने नेपालीहरुले, धारा बाकि राख्थे! 😜😂😆

Kishan Chhetri (@kishanchhetri3) 's Twitter Profile Photo

सबै अध्यादेशबाट आउने भो के को भुमिका खेल्छौ?🤣🤣

Kishan Chhetri (@kishanchhetri3) 's Twitter Profile Photo

youtu.be/PKt-Kew-eQU?si… "नेपाली शिक्षालाई शिक्षा चाहिएको छ।" काठमाडौका कथित बुद्धिजीवी भन्दा दुरदराजमा बस्ने त्यो बहिनी धेरै बुद्धिजीवी लाग्यो।

Kishan Chhetri (@kishanchhetri3) 's Twitter Profile Photo

नेपालको झारे खेल खेल्न त्यति महँगो टिकट किनेर कोहि आउथ्यो? अब मुल्य घटाएपनी क्रीकेट हेर्ने कमै आउछन बरु दिन काटने धेरै आउलान।

Kishan Chhetri (@kishanchhetri3) 's Twitter Profile Photo

बडो जुक्तिले जोगाएको संविधान रे🤣🤣🤣🤣 तपाईंहरुले नबुझेको त पक्कै होइन होला। देश कसैले पहिल्यै तयार पारिएको स्क्रीप्ट अनुसार देश चलेको छ केही सानोतिनो परिमार्जन हुन सक्छ नत्र कसैले बनाएको अनि जोगाएको हुँदै होइन।

Kishan Chhetri (@kishanchhetri3) 's Twitter Profile Photo

५ मिलियन अनुदानको मात्रै समाचार पाएछौ ५२ मिलियन डलर ऋणको समाचार दिएनन?🤣🤣

Kishan Chhetri (@kishanchhetri3) 's Twitter Profile Photo

शहरका कथित बुद्धिजीवी भन्दा यी बहिनिको सोच धेरै माथी छ।

Kishan Chhetri (@kishanchhetri3) 's Twitter Profile Photo

पहिल्यै तयार पारिएको स्क्रीप्ट हो यो अब पछि के हुन्छ स्पष्ट छ।

Gyanendra Khadka (@gyanenkhadka) 's Twitter Profile Photo

अनुसन्धानको घेरामा परेपछि सुटुक्क स्विटजरल्यान्ड

अनुसन्धानको घेरामा परेपछि सुटुक्क स्विटजरल्यान्ड
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

A Safe Road Needs Both: Responsible Drivers and Responsible People #NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी

उकेरा : मात्र तथ्य... (@ukeraanews) 's Twitter Profile Photo

फिल्म लालीबजार रिलिजको कानुनी बाटो खुल्यो, तर सञ्जालमा बहिष्कार अभियान निरन्तर ukeraa.com/news/detail/17…