💞रिजालकि नातिनी💞 (@rijal_soni69) 's Twitter Profile
💞रिजालकि नातिनी💞

@rijal_soni69

सित्तैमा आर्काको सुन पनि नचाहिने र आफ्नो फलाम पनि नदिने,,,,स्वभाबले अलि छुच्ची छुच्ची तर मनको साह्रै दयालु,,!!😉😍😉
,💞टुइटरमा नयाँ छु सहयोगको अपेक्षा गर्दछु,

ID: 748704230676979712

calendar_today01-07-2016 02:26:13

26,26K Tweet

11,11K Takipçi

1,1K Takip Edilen

💞रिजालकि नातिनी💞 (@rijal_soni69) 's Twitter Profile Photo

यो तिहारले जिन्दगिमा भोगेका ती-हार लाइ जीतमा परिणत गरोस्!😍

यो तिहारले
जिन्दगिमा भोगेका
ती-हार लाइ जीतमा परिणत गरोस्!😍
💞रिजालकि नातिनी💞 (@rijal_soni69) 's Twitter Profile Photo

खाना खाइरहेका बेला एक गाँस काटेर दिन नसकेर ढुङ्गाले हानेर लखाट्नेहरुले आज च एक भारी माला लाएर पुजा गर्दैरछन्,,🙄🙄🙄 त्यस्ताहरुले त आफैलाइ ऐनामा हेर्दै माला लाउनु नि,,😠😠ठिक्क पारी टोपल्छन्,,🙄

💞रिजालकि नातिनी💞 (@rijal_soni69) 's Twitter Profile Photo

आफ्नो सङ्सङै पुन्टुको पहिलो तिहार पनि खल्लो भो,,🙄🙄 बरा निरास हुँदैछे,,😣😥

आफ्नो सङ्सङै पुन्टुको पहिलो तिहार पनि खल्लो भो,,🙄🙄 बरा निरास हुँदैछे,,😣😥
💞रिजालकि नातिनी💞 (@rijal_soni69) 's Twitter Profile Photo

खासमा चाहिने त खाली पाना रहेछ , केहि नहुनु नै केहि हुनुको सम्भावना रहेछ !😍 #शुभबिहानी ☕️☕️☕️ #शुभदिनको_कामना😍😍😍

💞रिजालकि नातिनी💞 (@rijal_soni69) 's Twitter Profile Photo

साउदी अरेबिया जाने नाइट बसको टिकट काँ पाइछ ,,??🤔🤔🤔 सिकारिको बर्थ्डे पार्टी खान जानपरो,,😋😂🤣🤣

💞रिजालकि नातिनी💞 (@rijal_soni69) 's Twitter Profile Photo

हामी दुइटी भएसी कोइ चाहिन्न फेरि,,👩‍❤️‍👩 हामी सङ्गै बसेर हासिमात्र दिए पनि दस कोष परसम्म उज्यालो हुन्छ,,🙈🙈🙈😍😍 #BFF 😘

हामी दुइटी भएसी कोइ चाहिन्न फेरि,,👩‍❤️‍👩 हामी सङ्गै बसेर हासिमात्र दिए पनि दस कोष परसम्म उज्यालो हुन्छ,,🙈🙈🙈😍😍 #BFF 😘
💞रिजालकि नातिनी💞 (@rijal_soni69) 's Twitter Profile Photo

घराँ सेल नपाके नि फेसबुकको स्टोरी अनि टिकटक भिडियो हेरेरै टन्नै भैयो,,🙄😥🤣😋

💞रिजालकि नातिनी💞 (@rijal_soni69) 's Twitter Profile Photo

भाइटिकाको धेरै ध्रै शुभकामना मेरो भाइहरु,,😍 @cofdron bewhiskered Raj Bhai Biplap Rijal @Rose807572201 बिष्णु भण्डारी (दारी भाई)😍🤘😍 dost टीका लाउन नपए नि दिदिले धेरै धेरै सम्झेको छु,,खिर्चिमिर्ची लिन आओ ल,,🏵️🏵️🏵️