सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profileg
सरु 🖤🖤

@Mee_Saru

#Mrs Gyawali#जब तिमी कसैको #अपमान गर्छौ तेति बेला तिमीले आफ्नो #सम्मान गुमाई रहेकाे हुन्छौ। #CoFFee #LoVEr #Gov.#Teacher #mention#for #follow back #TweetsinLink

ID:4798982719

linkhttps://twitter.com/search?q=from%3A@Mee_saru%20-filter%3Areplies&s=09 calendar_today22-01-2016 16:29:18

28,7K Tweets

18,2K Followers

204 Following

✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

कसैले म संग नराम्रो गर्दछ भने त्यो उसको
कर्म हो, म सबैसंग राम्रो गर्दछु यो मेरो धर्म हो !
☕️🌼
🙏🏻🌺
💞

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

जिन्दगीको निर्णयहरु सधैँ आफ्नो हातमा हुँदैन कहिलेकाहीं समयले जे दिन्छ त्यो स्वीकार गर्न सक्नुपर्छ। 🥰🥰

account_circle
Routine of Nepal banda(@RONBupdates) 's Twitter Profile Photo

हाम्रो नेपालमा: A person from Muslim community reading Namaz at Pashupatinath temple. ❤️

Pic. @photokihchuwa

हाम्रो नेपालमा: A person from Muslim community reading Namaz at Pashupatinath temple. ❤️ Pic. @photokihchuwa
account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

काफि लाग्याे कबिताकाे मलाई एकै हरफ,
अरु बाेल्दा तातिने याे मन तिम्राे सामु बरफ
😜🤣🤣

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

मन दुखाउने हरुको पनि एकदिन मन दुख्ला नि ????? है

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

कालो कफि त्यो पनि चिनी बिनाको बिस्तारै मिठो लाग्न थाल्यो ,, ठ्याक्कै जिन्दगीको दुखहरू जस्तै ………..☕️ 🖤🖤🖤

❣️❣️❣️🥰

❣️🥰

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

गन्तब्य मिल्यो भने सुनाउला
मेरो यात्राको कथा ,,,,,,,,,,
कहाँ लडे,,,,,
के के गुमाए,,,
र चुपचाप के के सहे
भन्ने कुरा 🥺🥺🥺

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

दुनियाको अभ्यासले हुदैन हजुर ,,,
जबसम्म आफु प्रयास गर्नुहुन्न 🙏🙏🙏

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

सबैभन्दा खास हुन्छन् ति मान्छे जसले तपाईको
खुशी र दु:खलाई नबोलिकन बुझ्न सक्छन् !😍
☕️🌼
🙏🏻🌺
💞

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

कुरा घमन्डको होइन स्वाभिमानको हो ।
यदि तिमीले धारणा बदल्न सक्दैनौ भने
म बाटो बदल्न सक्छु ।

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

मलाई म जस्तो छु तेस्तैमा खुसी लाग्छ
तिमीले सोचे जस्तो भएन भनेर घमन्डि भन्न पाइन्छ र ??

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

केही थान खुशी ,,,केहि थान आँशु
जिन्दगीको ,,,,,,
स्वीकार अस्विकार,,,
हिसाब गर्दै छु
शुन्यतामा आफैलाई औलाउदै आफैलाई केलाउदै,,

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

जिन्दगी साँच्चिकै बद्लियो
पहिला जुन हेर्दै रमाइलो मान्ने म ,
आजकाल जुन हेर्दै टोलाउने गर्छु ।🥺🥺

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

बाँकि नै रहन देऊ एक अन्तिम भेटलाई
यहाँ उधारो राख्नेहरुलाई सजिलै भुल्न सकिदैन । 💔💔💔

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

धर्ती गोलो छ, पालो सबैको आउछ भन्छन्
मेरो पालो आउदा सम्म ,,म बाच्ने कसरी होला ??

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

मौसम परिवर्तन हुँदा त बिरामी हुने मान्छे म
तिमी नै परिवर्तन हुँदा ठिक कसरी रहुँला र ......।

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

पैतला सधै जमिनमै सुहाउँछ ,उचाईमा पुग्ने त मानिसको नाम र काम मात्रै हो । ❣️❣️

account_circle
सरु 🖤🖤(@Mee_Saru) 's Twitter Profile Photo

मेरो हौसला म नै हु..........
म टुटेको दिन मेरो कहानी पनि टुट्ने छ ,💔

account_circle
Susma Dahal🕊️🦋(@SusmaDahal13) 's Twitter Profile Photo

धेरै आउने छन् तिम्रो जिवनमा तिमिलाई रित्याउन ,
आघात सुन्दरता बोकेर ......
तर भन्न सक्दिन मेरो जस्तो मन बोकेर तिम्रो ख्याल राख्न कोहि आउँछ आउदैन ..!!❤️

account_circle