Manjull Lama (@arcmlm) 's Twitter Profile
Manjull Lama

@arcmlm

SAMA COFFEE HOUSE ☕️ #Buddhist #Nepali #Husband #Father, Diehard Fan @cricketnep @lfc #YNWA

ID: 3158023064

calendar_today15-04-2015 17:40:19

60,60K Tweet

5,5K Followers

196 Following

Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

चितुवा झैं रन्केर संसद भवन पस्दा रास्वप बाहेकका अरुलाई नमस्कार नगर्ने, अरु सिनियर माननीयहरु छ भन्ने भेऊ नपाउने कस्तो खालको संस्कार भएको प्रधानमन्त्री पाउन लाग्यो यो देशले 😁

Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

शिशिर खनालको अन्तरबार्ता लिनुलाई अनुमति लिनुपर्ने रे, अहो घण्टेहरु पनि दिन फिरेछ बे। 🤣

Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

मन्त्रीमण्डल सबैजसो अनुभवबिहिन नै छन तर बिरोध चै किन सुधन गुरुङको मात्रै ?

तायामा (@tayamarai95) 's Twitter Profile Photo

अहिले नै किन राम्रो र नराम्रो भन्नू? पहिला काम गर्न दिउँ। त्यसपछि चित्त बुझेन गलत गरेछन् भने बोलौँ। सुरु मै खुट्टा तान्ने काम नगरौं। #🙏

Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

ब्रेकफास्ट, भुटेको मकै र भटमास साथमा कालो कफी चिनी बिनाको 😊

ब्रेकफास्ट, भुटेको मकै र भटमास साथमा कालो कफी चिनी बिनाको 😊
Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

Balen सरकारको पहिलो राम्रो काम २३ गतेको ज्यानमाराहरु पक्राउ परेछ खुशी लाग्यो, अब २४ गतेको राष्ट्रिय सम्पत्ति खरानी बनाउनेहरु पनि पक्राउ परेको सुन्न पाओस। जय सुशासन, जय चन्द्र सुर्य।

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

तिमी मेरो डायरीका पाना जस्तै छौ, जहाँ म सजिलै मेरा भावनाहरु व्यक्त गर्न सक्छु। #शुभबिहानी

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

केही अधुरा सपना र गन्तव्यहिन भबिस्यसङ्ग जोडिएका प्रश्नको उत्तर खोज्दै सुरु भएको एक नयाँ "बिहानी" #goodmorning

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

आआफ्नो गन्तव्य मा हिड्दा हिड्दै , तिमिसँग भेटिनु नि एक मिठो संयोग नै हो

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

परिवर्तन सजिलो थिएन तर जरूरी थियो केहि आदत हरुलाई बदल्न ।।

Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

भेंडा जनता र झोलेहरुलाई उनीहरुको भगवानले नै देश नेतृत्व गरेपनि केही न केही अपजस गरेर गिराएरै छाड्छ। मरेपनी हुने तेस्तो असत्तीहरु, देशको धमिराहरु।

Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

यो झोलेहरुको कारणले गर्दा देश अन्धकार तिर जाने निश्चित छ, अब झोलेहरु विरुद्ध सशक्त दमन जरुरी देखियो। यसै देश अन्धकार मा जाने उसै अन्धकारमा जाने। लौ Balen Shah सरकार यत्ती काम गर्देऊ, एकचोटिलाई जंग बहादुर बनिदेओ, हामी जनता साथमा छौं।

Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

भन्न त नहुने हो तर सुधन गुरुङलाई लोदर लागेको चै हाम्रो कुलमानजीलाई जबर्जस्ती रास्वपमा लगेर फसाएर हो। एक किसिमको अपहरण शैलीमा लगेर जबर्जस्त पार्टी एकीकरण गराएर यता न उता को बनाएको पाप चै लागेकै हो। काम त राम्रै गरेको हो तर झोले र बिचौलिया पत्रकारहरुको निशानमा परेपछि कस्को के लाग्छ

Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

नक्कली सुकुम्बासीलाई र १२ मिडियालाई चांडो भन्दा चांडो डाँडा कटाई देओ Balen Shah सरकार, यिनिहरु झोले भन्दा नि खतरनाक भएर निस्किने भो। यिनिहरु माथी क्रूर शासनको आवस्यकता देखियो नभए त देश झन बर्बाद हुन्छ।

Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

अब चै यो मान्छेको पत्रकारिता बाट पतन सुरु भैसकेको छ। हेर्दै जाओ जाँड पिएर पत्रकारिता गरेको मान्छे अन्त्य पनि त्यही जाँड मै हुन्छ। 😁