chal_bhag (@jobless_me2109) 's Twitter Profile
chal_bhag

@jobless_me2109

भन्दिन त्यो समयलाई फर्काउछु तर त्यो समयमा गासीएका गलत सम्बन्धहरु बाट सिकेका सबक अवस्य अहिले लागु गर्छु @huntme2109

ID: 2961487658

linkhttp://www.merojiwan.com calendar_today06-01-2015 21:41:00

42,42K Tweet

7,7K Followers

5,5K Following

chal_bhag (@jobless_me2109) 's Twitter Profile Photo

कुनै कुनै बेला रमाईला पुराना याद हरु ताजा भै आईदिदा कुनै कुनै सम्झना गर्न नि मन नलाग्ने कुरा नि याद अाईदिन्छ मिस यु अल सन्तोष धर्म दाजु कम्लु 🥰🥰🥰🥰

कुनै कुनै बेला रमाईला पुराना याद हरु ताजा भै आईदिदा कुनै कुनै सम्झना गर्न नि मन नलाग्ने कुरा नि याद अाईदिन्छ मिस यु अल सन्तोष धर्म दाजु कम्लु 🥰🥰🥰🥰
chal_bhag (@jobless_me2109) 's Twitter Profile Photo

अझै बुझिन यसलाई महिला हिंसा भन्नु कि सहमतीमा आएर पुरुश लाई आफु संग सुत्न दिने नारीले १७ बर्षे उमेर मा गरेको मस्ति लाई भनुम

chal_bhag (@jobless_me2109) 's Twitter Profile Photo

आवश्यकता हर थपिदै जादा थाह भयो भविष्य को अर्को नाम पासपोर्ट रहेछ भनेर

chal_bhag (@jobless_me2109) 's Twitter Profile Photo

होशियार होउ म संग किनकि मेरा हा रंगिएका छन रगत ले

होशियार होउ म संग किनकि मेरा हा रंगिएका छन रगत ले
chal_bhag (@jobless_me2109) 's Twitter Profile Photo

हो म सबै बाट टाढा छु किनकि मलाई स्वार्थि हरुको भिडमा रमाउनु भन्दा आफु भित्रको एकान्तमा हराउन ठिक लाग्छ

WHO CARES😏😎 (@theultimate023) 's Twitter Profile Photo

उस्लाइ पनि कहाँ सजिलो छ र मलाइ भुल्न , मेरो माया त्यति कमजोर पनि त थियन 😞

chal_bhag (@jobless_me2109) 's Twitter Profile Photo

सुन्दैछु आजकल पुराना सम्बन्ध अनि भत्केका संरचना फेरी बनाईदैछ रे😏😏😏😏😏😏😏

chal_bhag (@jobless_me2109) 's Twitter Profile Photo

सायद समय ले सबै कुरा सिकाउछ अनि धेरै गलत संगत पनि छुटाउछ तर यि त्यस्ता संगत अनि सम्बन्ध थिए जुन टाढा भएर पनि आत्मियता अनि एक्लो पन को साथि थिए भन्ने आभास गराउछ 🥰🥰🥰 miss you bro haru Sana 🔴 🐦 #santosh #dharmadai

सायद समय ले सबै कुरा सिकाउछ अनि धेरै गलत संगत पनि छुटाउछ तर यि त्यस्ता संगत अनि सम्बन्ध थिए जुन टाढा भएर पनि आत्मियता अनि एक्लो पन को साथि थिए भन्ने आभास गराउछ 🥰🥰🥰 miss you bro haru <a href="/Real_kamlu2/">Sana 🔴 🐦</a> #santosh #dharmadai