⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile
⚡⚠ब्याट्री लो⚠⚡

@battery_0

#फेस्बुक_आइडि facebook.com/batarykaka

ID: 2931744982

linkhttps://www.twitter.com/search?q=from%3A@battery_0%20-filter%3Areplies&s=savs calendar_today19-12-2014 08:26:00

222,222K Tweet

73,73K Followers

3,3K Following

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

यहि निर्दोश समय र परिस्थितिहुन....जुन हरेकपल तिम्रो सम्झना दिलाइरहन्छन!☕️🫖

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

तिमिमात्र मेरोलागि यस्तो ब्याक्तिहौ,जो,म तिमिसंग जित्न भन्दापनि हार्न चाहान्छु!❤️

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

तिमिले के बोल्छौ भननेकुरा त छदैछ... तर तिम्रो कुरा सुन्नेले कस्तो तरिकाले बुझ्छ त्यो अझ महत्वपुर्ण हुन्छ!❤️🤘

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

हामि मौन छौं!तर एकअर्काले टोलायेर एकोहोरो हेरिरहेको बर्षैं भैसकेछ....बोल्ने बोलाउने हिम्मत चाहिं दुबैमा सकियेछ...🫶🏻🫶🏻 #प्रेम💔💔

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

बाख्रे केटिको संख्या ह्वात्तै बढेको छ...😉 बेट्रि टुइटर मा आइज भनेर मलाइ साथिले ढांट्यो कि सांच्चै हो?🤣🤣

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

सम्बन्ध पनि बर्सौं लगाइरहेको नाडिको घडि बिर्सियेको दिनझैं भयो....बारबार झुक्कियेर हेरिरहिने...तर उपलब्धि जिरो🤔😜

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

जब...अर्ति लाइ गालि सम्झिन थाल्छौनि.... सम्झनु...सुरुभये तिम्रा--उंदै गति उंदै मति🤣

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

हामिजस्तो खाडि जानेको चाहिं दोश छैन.......बांकि एउटालाइ छोड्न १० जना जान्छन अनि एयरपोर्टको भिंड संजालमा देखाउंछन😅🤔

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

भारत गयेर,रांगा ले भैंसि ल्यायो....वा वा वा...🐃🐃 भारत गयेर रांगा ले भैंसि ल्यायो....वा वा वा...🐃🐃 देशमा भ्रस्टचारिको चमतकारै चमत्कार देखेर होला बाख्रालेनि गगन दाइसंग अनुहार मिल्ने बोका ब्यायो! #आंइ्इ्इ्इ🐃

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

के रे के रे...👉भारत बाट ल्यायेको मुर्रा भैंसि गोठालो युवराज सफल लाइ राख्ने रे!😂😂🐃 #आंइ्इ्इ्

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

किन एउटा मात्र x हो 😂😂 यसरि "xxx" राखिदियेकोभये टन्टै साफ हुन्थ्यो😂 नाम अनुसारको काम👉👌

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

अचम्म लाग्छ यार🤔🤔🤔 काम Balen ले गरिरहेको छ, जस,प्रचण्डले पाइराको छ!😂 #हाम्रो_नेपालमा😜😜

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

ढोका तिमिलेनै थुनेकोहो चाबी तिमिले नै लुकाको अँध्यारोमा निस्सासिने छ्ट्पटिने म अनि दोष किन मलाइ?? ठिकैछ जानू थियो गयौ! तर बहाना गलत बनाएर गयौ! #धन्यवाद💔💔

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

कतै म मरी गएँभने मेरो आँखा नछोप्दिनुहै!🙏 हेर्न चाहन्छु,उनिहरुको आँखा रसाउँछ या रसाउँदैन -जस्ले मलाइ जिउंदोहुन्जेल गलत नै देखिरहे!💔

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

अजिब छ यो दुनियां....🤔🤔 बाचुन्जेल राम्ररि एक छाक खा नभन्नेहरु मरेपछि मानो चामल लियेर आउंछन!😔

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

कोहिभन्दा कोहि कम छैनन यहां! 👉चाहे उचाल्दिने आफन्तहरु हुन वा उचालिने आफ्नाहरु!🤔🤔

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

कोरिया आयेसि बल्ल थाहा पाउॅंदैछु!🤔 👉यो Toilet लाइ किन Rest Room भनेका रहेछन भनेर!!😂😂

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

मंसिर मा बिहे त गर्नुपर्ने हो!🤔 -तर सरकारले दोश्रो बिहेलाइ पो वैधानिकता दियेन त🤦‍♂️😅

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

:-सावधान-: १. अब अमला खादा बच्चा हुने 😂 २. अन्लाईन पेन्टी किन्दा गर्भ बस्ने😂