बादशाह (@baadsha51739318) 's Twitter Profile
बादशाह

@baadsha51739318

सबै कुरा कपि हुन सक्छ तर चरीत्र र ब्यावहार हुन सक्दैन (%१०० फ्लो ब्याक वाला है म)

ID: 1114635576316186624

calendar_today06-04-2019 21:06:45

90 Tweet

90 Takipçi

276 Takip Edilen

☭हरामी पण्डित☭ (@pratap_dhakal) 's Twitter Profile Photo

मानिस हिजो कम कमाउथे र सन्तुष्टि थिए आज ज्यादा कमाउछन् र पनि बेचैनी छन् हिजो खाना थिएन र आज खाने समय छैन आज मानिससंग पैसा छ तर शान्ति छैन 🤨

बादशाह (@baadsha51739318) 's Twitter Profile Photo

एक थप्पडले लगानी नै धरासायी मा पार्यो जस्तो छ अबेस अबेग हतार घमण्ड खोइ के खोइ 🤔🤔के

बादशाह (@baadsha51739318) 's Twitter Profile Photo

जुन दिन त्यो राजाको फोटा भएको ठाउँमा तिम्रा रास्ट्रपतिको फोटा राख्दा त्यो घरका मालिकले यो हाम्रो रास्ट्रपति हो भनेर चिन्छन बल्ल गणतन्त्रले जनताको हित भो भन्ने छ्न

गोदि मिडिया को चर्तीकला आफू त फस्यो साथ हामीलाई पनि फसाउने तयारी

इतिहासको एक पानामा उहाँ पनि चिन्नेहरुले विशेष गरि शरणार्थीको लागि टेको दिने एक खाम्बा हार्दिक श्रद्धाञ्जली

गरिबलाई इस्टामित्र आफन्त साथीसंगीले खासै महत्त्व दिदैनन त्यस्तै रहेछ यो ट्विटर दुनियाँ पनि यहाँ पनि गरिबको बास्ना आयो कि मित्रहरूलाई 😎😎😎 न फ्लो दिन्छ न गर्छ

बादशाह (@baadsha51739318) 's Twitter Profile Photo

चाक धुम धुम चाक धुम रे बुडा सिधै सोइ ढोले सोइ भन्न भुलेर 😂😂

बादशाह (@baadsha51739318) 's Twitter Profile Photo

अर्काको देशको नेता मर्दा दु:ख लाग्छ आफ्नो देशको नेता नमरेर दु:ख लाग्छ हामी नेपालीको हालको हालत यस्तो छ

अर्काको देशको नेता मर्दा दु:ख लाग्छ
आफ्नो  देशको  नेता नमरेर दु:ख लाग्छ 
हामी नेपालीको हालको हालत यस्तो छ
बादशाह (@baadsha51739318) 's Twitter Profile Photo

त्यहाँ त्यो देशको इतिहासिक ठाँउ (आराद फोर्ड) मायालुलाई घुमाएको क्षण

टुकुचा खोलै लुकाउन सक्ने हाम्रो देशमा अर्काको पोइ jaatho ले मेरो एउटा म्यासेज लुकाउन सकेनछ त्यस्कि स्वास्नि सङ्ग्😡थुइक्क्🤭