Raj Kumari (@rkumarighimire3) 's Twitter Profile
Raj Kumari

@rkumarighimire3

fallow Back पक्का

ID: 1188793682108932098

calendar_today28-10-2019 12:24:43

1,1K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

Raj Kumari (@rkumarighimire3) 's Twitter Profile Photo

प्रमोट गर्न र फलाेअर बढाउन चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दिइने छ। तपाईहरुको फलोअर बढाउने जिम्मा मेरो है त!🙏🙏 Raj Kumari

ज्यो.पुष्पकला कौशिक (@sadaguruosho) 's Twitter Profile Photo

म नारी हुँ मैले दिल खोलेर रुन हुन्न रे। म नारी हुँ मैले खित्का छोडेर हाँस्न हुन्न रे। म नारी हुँ अत्याचारको बिरुद्द बोल्न हुन्न रे। म नारी हुँ मुटु छेड्ने वचन खप्नु पर्छ रे। तर पनि तिम्रो बंशज मैले नै अघि बढाउनु पर्ने रे। तिम्रो खानदानको साख मैले जोगाउनु पर्ने रे।

Rizi Na (@rizi_na) 's Twitter Profile Photo

हार मान्न हुन्न केटाकेटी हो । फुत्केको gf/bf पनि पछि संगै डेटिङ बस्न सकिन्छ । उदाहरण हेर्नुस :-

हार मान्न हुन्न केटाकेटी हो । फुत्केको gf/bf  पनि पछि संगै डेटिङ  बस्न सकिन्छ ।  उदाहरण हेर्नुस :-
Raj Kumari (@rkumarighimire3) 's Twitter Profile Photo

जुन सपना र चाहानाहरु अधुरो हुने गर्दछ, अक्सर जिन्दगीमा त्यही सपना र चाहानाहरु जिन्दगीमा विशेष हुन्छ ।

जुन सपना र चाहानाहरु अधुरो हुने गर्दछ, अक्सर जिन्दगीमा त्यही सपना र चाहानाहरु जिन्दगीमा विशेष हुन्छ ।
Raj Kumari (@rkumarighimire3) 's Twitter Profile Photo

भकारी रितिए पछि मुसा त घरमा आउदैन तिमि आफन्त टाढिदा किन गुनासो गर्छौ ?