Umesh Lama ( རིགས་པ ཐ་ཡས། ) (@umeshla22502687) 's Twitter Profile
Umesh Lama ( རིགས་པ ཐ་ཡས། )

@umeshla22502687

If you want to change society,start from afar,then don't even imagine.समाज बदल्नु छ भने आफैंबाट सुरुवात गर्नु हाेइन भने सव्य अनि भव्य समाजको कल्पना पनि नगर्नु🙏

ID: 1424331180527079427

calendar_today08-08-2021 11:26:54

647 Tweet

245 Takipçi

197 Takip Edilen

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक एमालेमा प्रवेश nepalpress.com/2022/10/30/250…

Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

छयाप्पै ☀️सुर्य☀️ चिन्हमा छाप, अन्त कतै जादैनन् यी हात।

छयाप्पै ☀️सुर्य☀️ चिन्हमा छाप,
अन्त कतै जादैनन् यी हात।
छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

अन्योलमा छ मेरो जिन्दगि खित्का छोडेर हाँस्न भाग्यले दिएन 🤨 डाँको छोडेर रुन स्वाभिमानले दिएन !! 🙄😣

Prakash Poudel (@prakash84213563) 's Twitter Profile Photo

पहिलो पटक भोट हाल्दै गरेकी प्रमिता शर्मा भन्नुहुन्छ मेरो मत स्थाइत्वको निम्ति नेकपा एमालेको सुर्य चिन्हमा किन ? आम मतदाता युवा विद्यार्थी को मत आफ्नो प्रतिनिधित्व सदनमा गराउन सुर्य चिन्हमा । सुनिता बराल Bishnu Rijal Bishnu Rimal ~विष्णु रिमाल K P Sharma Oli Shankar Pokhrel Pradeep Gyawali

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

प्रचण्डले गिरिजा प्र. कोइरालालाई देवत्वकरण गर्दै भोट माग्न थालेछन । तर इतिहासले भन्छ तिनै कोइरालाले २०५५ साल जेठ महिना देखि "किलो सेरा टु" अप्रेसन चलाएर राप्ती, भेरी र कर्णाली अञ्चलमा सयौ माओवादी निहत्था मारेका थिए । इतिहासलाई बिर्सने राजनीति के राजनीति ।

Bhagabati Neupane (@bhagabatime) 's Twitter Profile Photo

तपाईं दुइ पटक प्रधानमन्त्री हुँदा चुच्चे नक्शा जारी गर्न सक्नु भयो कमरेड प्रचण्ड ???

Umesh Lama ( རིགས་པ ཐ་ཡས། ) (@umeshla22502687) 's Twitter Profile Photo

जिन्दगि सङ्ग एमाले जस्तै एक्लै लड्न सिक्नुपर्छ यदि तिमी अरुको भर पर्छ भने तिम्ले हारिसके र तिम्रो त्यो जितले खासै अर्थ राख्दैन ।🤧 😊😊😊

सुनिता बराल (@sunitabrt) 's Twitter Profile Photo

म राजनितिक मान्छे होइन, म कुनै पार्टिको सदस्य होइन भनेर गफ गर्ने अनि भित्र भित्र निस्चित मिसनमा रहेर राजनिति भित्र पानी धमिलो बनाएर जाल फाल्ने दाउ कुर्ने बुझरुकको बिगबिगि छ 🤔🤔

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

सबै सदर - शून्य बदर, हडबड नगरी मतदान गरौं । सूर्यमा मतदान !

सबै सदर - शून्य बदर, 
हडबड नगरी मतदान गरौं ।
सूर्यमा मतदान !
Samikshya Poudel (@samikxya11) 's Twitter Profile Photo

रुन त धेरै सजिलो छ नि महोदय , गाह्रो त आँखामा आएको आँशुलाई आँखाको डिलमा अढ्याएर राख्न पो छ।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

पाँच दल मिल्दापनि एक्लो एमालेले बराबर सिट ल्यायो, निष्पक्ष आँखाले हेर्दा यो एमालेको नैतिक जीत हो, साहसिक विजय हो।

डा.एलिया अर्याल (@aliyaaryal99) 's Twitter Profile Photo

जस्ले जे भएपनि अब आउने चुनाबमा बालेन जस्ता प्रतिनिधि पात्रलाइ भोट माग्न आउदा नेपाली जनताले चोरी अौलो र माझी अौलोको विचबाट बुढी अौलो घुसारेर देखाउने पक्कापक्की छ।

Narayani Bhandari (@narayanibhanda3) 's Twitter Profile Photo

राम्रो दिनहरुले खुसी ल्याउँछ, खराब दिनहरुले अनुभव त्यसैले दुवै जरुरी छ जिन्दगीमा ✌

Samikshya Devkota ( BharDwaZ ) (@swomikxa) 's Twitter Profile Photo

यदि आफ्नो सोच सून्दर र सत्य राख्नूहूनूछ भने हजारौको भिडमा एक्लै फूल्नूपर्छ🌹🦋

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

गगन र विश्वप्रकाशले बोले,राम्रो गरे।तर उनीहरुसंग बोल्न बांकी अझै केही छ कि गरेर देखाउन धेरै बांकी छ?म आशा गर्छु-उनीहरु गरेर देखाउने हैसियतमा छन।ताजा जनादेशसंगै संसद बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकुन।शुभेच्छा!