🚶‍♂️सहयात्री अनिल ✨ (@sahayatri_anil) 's Twitter Profile
🚶‍♂️सहयात्री अनिल ✨

@sahayatri_anil

शब्द भएर नि निशब्द छु म सहयात्री बिनाको यात्री हु म । । 😔 ✍️🌷🥀 ।❤️🙏

ID: 1234804221062467584

linkhttps://mobile.twitter.com/sahayatri_anil/with_replies calendar_today03-03-2020 11:34:23

23,23K Tweet

1,1K Takipçi

977 Takip Edilen

🚶‍♂️सहयात्री अनिल ✨ (@sahayatri_anil) 's Twitter Profile Photo

"अँध्यारो लाई भनिदेउ अब वचपन बितिसक्यो भनेर अब तँ सँग डर होइन सुकुन मिल्छ" #शुभबिहानी ☕️🥀🙏

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

के बेचेर किनौ फुर्सद महोदय, सबथोक धितो बसेको छ जिम्मेवारीको बजारमा।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिम्रो मुख हेर्न मन लागेको थियो, मन बुझाएँ ढुङ्गा हेरेर एक पटक!!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

भोली कहिल्यै आउदैन भन्ने थाहा छ, तर पनि जिन्दगी भोली त राम्रो होला नि भन्ने आशामा कट्दैछ।।

सुमित्रा नेपाल (@sumusumi4) 's Twitter Profile Photo

आँखा चिम्लेर बिश्वास आफ्नु हृदय माथी गर्नुस् तर आखा खोलेर बिश्वास गर्छु भनी कहिल्यै नसोच्नुस किनकी बिश्वास एक भाव हो कुनै दृश्य होइन जुन आखाले देख्दैमा हृदयले स्वुकार गर्नलाई।। #शुभ_शुनिवार_शुभ_बिहानी🙏🌄☕️🌻❤️ #हर_हर_महादेव🙏❣️ #मुसि💕

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

तिमि कहिले आउने? आउँछु त भनेका थियौ म अझै बाटो हेरिरहन्छु एसो सोच्छु जिन्दगि त आफ्नो हो आसुले मुख धोएर पनि बाच्नुछ फरक एत्ति हो जतापनि तिम्रो छायाँ देखिरहन्छु समयले प्रश्न गर्छ किन अझै उही आश गर्छौ उत्तर छैन आकाश बदलिन्छ रङहरू फेरिन्छन बस तिमी नै पर्खिरहन्छु #शुभप्रभात 🙏🌷💜

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

थाहा छैन कुन मन्दिरको देउता पुजु मैले, सफलताको तथास्तुमा तिम्रो साथ पाईयोस्।।

(यात्री) (@db5921) 's Twitter Profile Photo

जिन्दगी पहिलो त एउटा समय हो त्यसपछि समय संगै एउटा दिन हो, एउटा रात हो एउटा सुख हो एउटा दुख हो यी बिचमा भइरहने कुरा भनेका भइरहन्छन् यी नभए जिन्दगी के को लागि किन भन्ने एउटा छुट्टै प्रश्न उठ्छन यी रात दिन सुख दुख मिलन बिछोड छन र पो जिन्दगी छ मैले यत्ति बुझेर यो जिन्दगी बितेको छ।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कस्तो अजीब छ समय पनि, कहिले दिनमै बेफिक्री निदाउँथे अचेल रातपनी ननिदाई बित्छ।।

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

साधारण होस जिन्दगी तर खुसीहोस, एक कप चियामा पनि जिन्दगी होस! ♥

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

शब्दहरुमै जिउँनेछु, शब्दहरु मै मर्ने छु , जिन्दगी को अन्तिम प्रेम शब्दहरु नै हुनेछन् ।♥

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

नसिकाउ मलाई जिन्दगी जिउने नयाँ कलाहरू, मृत्यु कुरेको मान्छेलाई एक मुठी सास पनि बोझ लाग्छ।।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मान्छे हरू भन्ने गर्छन् जिवन जिउनको लागि आफ्नाहरूको आवश्यकता हुन्छ...तर म भन्छु आफ्ना हरू को होइन...आफ्नोपनको आवश्यकता हुन्छ| #शुभ_प्रभात☕️🙏❤️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बग्नुपर्छ जिन्दगी बगिराख ए जिन्दगी, थाके भनेर बग्न छोडेको छैन खोला पनि।।

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

कुनै चिन्ता थिएन, कुनै अपेक्षा थिएन, केवल खेल्ने हास्ने र रमाउने बाल्यकाल नै ठिक थियो ..🥹♥️

🚶‍♂️सहयात्री अनिल ✨ (@sahayatri_anil) 's Twitter Profile Photo

“मैले हजार चोटि सहेर पनि तिम्रो खुशी खोजिरहेँ, तर तिम्रो संसार त अर्कै रहेछ।”💔😥

🚶‍♂️सहयात्री अनिल ✨ (@sahayatri_anil) 's Twitter Profile Photo

सुनेको थिएँ—एकचोटि अरूले छोडेकोसँग प्रेम नगर्नु भन्थे। आज फेरि उसले मलाई ‘राम्रो’ को खोजीमा छोडेर गयो।” 😢

🚶‍♂️सहयात्री अनिल ✨ (@sahayatri_anil) 's Twitter Profile Photo

साँचो माया गरेँ र गल्ती गरेँ। तिमीलाई त नयाँ-नयाँसँग बस्नै लत रहेछ, मेरो सिधा माया कहाँ चल्थ्यो र।” 💔

🚶‍♂️सहयात्री अनिल ✨ (@sahayatri_anil) 's Twitter Profile Photo

हरेक गल्ती र धोका तिमीले गर्‍यौ, तर माफी भने मैले मागेँ। गल्ती बिना नै तिमीलाई मबाट टाढिनु नै थियो।” 😢